नेपाल बङ्गलादेश बैंक लि.को सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल लि. नेपालको पूँजि बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभुती तथा संस्थागत परामर्शदाताका रुपमा काम गर्ने...
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबारबाट कारोबार सुरु भएको...
विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकका रुपमा चैत २३ गते चयन भएकाृ सिटौलालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सिटौला कृषि विकास बैंककमा २०७१ मंसिरदेखि २०७५ मंसिरसम्म...
माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार नेपालगञ्ज स्थित पवित्र वागेश्वरी मन्दिरमा क्युआर कोड मार्फत भेटी...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । ...
नेपालका बैंकहरुमा निक्षेपको मात्रा निकै नै बढेको र त्यो नेपालको कुल जीडीपीको हाराहारीको देखिएको तथ्यांक हालै मात्रै सार्वजनिक भएको छ । यदि नेपालको बैंकिङ क्षेत्र अफ्ठ्यारोमा पर्ने हो या त्यसमा...
चैत दोस्रो हप्ता नै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको थियो । दुबै बैंकको डीडीए तयार भइ्रसकेको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर...
कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले अम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहाख ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय...
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी फिर्ता भएका छन् । एभरेष्ट बैंक र पञ्जाब नेशनल बैंक बिच भएको प्राविधिक सेवा सम्झौता बमोजिम नियुक्त भएका नेगीलाई पञ्जाब नेशनल बैंकको...
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान,...
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२८औँ शाखा कास्की जिल्लाको लेखनाथमा संचालनमा ल्याएकोे छ । पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक) मा रहेको यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय...
एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्निच्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहकवर्ग सँगै मनाउन बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको...
एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजनाअन्तर्गत सस्तोडिल, ग्यापु, मार्केटप्लेस र स्टकग्रयापबाट २०७८ वैशाख ३ सम्म विभिन्न...
३ अर्ब १ करोड ६३ लाख ३९ हजारको आधारमा बोनस वितरण गरेको हो । बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाख ६४ हजार पुगेको छ ।...
नेपाल बङ्गलादेश बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई उक्त...
त्यसो त तरलता अभावले बैङ्कहरूलाई अप्ठ्यारो नपारेको भने होइन। चैत ३० गते मात्र अन्तर बैङ्क कारोबारमा समेत ४ प्रतिशत ब्याज पुगिसकेको अध्यक्ष दाहाल बताउँछन् । उनले भने, यो चैत मसान्तमा...
नेपाल इन्भेष्टमेण्ट बैंकको र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको ८ दशमलव ५ प्रतिशत व्याजदरको ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको...
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी नबिल बैंकको नाममा रहेको उक्त शेयर विक्रीको लागि चैत...
यस क्रममा मेगा बैंक लिमिटेडले विदेशबाट ४० मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ४ अर्ब ८० करोड लगानीयोग्य पुँजी भित्र्याउँदै छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीका अनुसार...
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाटै सजिलै गर्न...