aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
सिटिजन्सको १६७ औं शाखा सिराहाको लहानमा
बुधबार, १८ चैत्र २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६७ औं शाखा सिराहाको लहान र ८४ औं संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको...

सिटिजन्स बैंकले शुरु गर्यो ‘युएसडी ई–कम’ कार्ड
बुधबार, १८ चैत्र २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै...

बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा
बुधबार, १८ चैत्र २०७७

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘BOK eCom USD प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ । यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा...

महुली लघुवित्तको ५६ हजारभन्दा बढी कित्ता शेयर आजदेखि लिलामीमा
बुधबार, १८ चैत्र २०७७

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर प्राप्त गर्ने आवेदकले कम्पनीले चैत १८ गतेपश्चात घोषणा गर्ने हकप्रद शेयर,...

मर्जरपछि आजदेखि शुरु हुदैं एनआईसी एशिया लघुवित्तको शेयर कारोबार , सिम्बोल के छ ?
बुधबार, १८ चैत्र २०७७

बुधवारदेखि एनआईसी एशिया लघुवित्तको साविककै स्टक संकेत एनआईसिएलबिएसएल (NICLBSL) बाट शेयर कारोबार सुरु हुनेछ । नेप्सेले मर्जर पछिको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ७६५ दशमलव १२ को मूल्य रेञ्ज प्रदान...

एनसीसी बैंकको ९.५० प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
बुधबार, १८ चैत्र २०७७

विक्री प्रबन्धकसँगै एनसीसी बैंकको केन्द्रिय कार्यालय बागवजार, काठमाडौं र सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरबाट पनि यो...

आरम्भ चौतारी र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य समायोजन
बुधबार, १८ चैत्र २०७७

आरम्भ चौतारी लघुवित्तले यस वर्ष ८ दशमलव ८५ प्रतिशत बोनस शेयर र उन्नती सहकार्य लघुवित्तले १७ दशमलव ८१ प्रतिशत बोनस शेयर प्रस्ताव गरेका हुन । आरम्भ चौतारी लघुवित्तले गत असार...

सारथी नेपाल र सूर्योदय लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
बुधबार, १८ चैत्र २०७७

त्यस्तै सूर्योदय लघुवित्तले १५ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव चैत ३१ गते पारित गर्न लागेको हो । हाल...

नबिल बैकिंङ्गद्वारा बिजनेश क्लिनिक सञ्चालन
मंगलबार, १७ चैत्र २०७७

यस्तो सेवा सार्वजनिक विदाको दिन र शुक्रवार वाहेक प्रत्येक दिनको ३ बजे देखि दिनको ५ बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवा लिन आउँदा रु. १००० को टिकट...

नेपाल बङ्गलादेश बैंकद्वारा प्रिपेड डलर कार्ड जारी
मंगलबार, १७ चैत्र २०७७

साथै सामाजिक संजालमार्फत आफनो ब्यबसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । हालसम्म  बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा ब्त्ः बाट बैंकिङ्ग...

सनराइज बैंक ताप्लेजुङ्गको लेलेपमा
मंगलबार, १७ चैत्र २०७७

आइतबार शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष छोवाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा फक्ताङलुङ गाउँ कार्यपालिकाका सदस्य पेम्बा फुटी...

मेगा बैंकबाट तीन पांग्रे रिक्सा खरिद गर्न सहज हुने
मंगलबार, १७ चैत्र २०७७

राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकलाई कर्जा दिने विज्ञप्तिमा उल्लेख...

राष्ट्र बैंकले एकै दिन जारी गर्यो भुक्तानी सेवा प्रदायक संस्थालाई ३ वटा निर्देशन
मंगलबार, १७ चैत्र २०७७

विद्युतीय माध्यमबाट भुक्तानी गर्ने क्रममा आउन सक्ने कठिनाइलाई सम्बोधन गर्न ‘सूचना तथा गुनासो सुनुवाई डेस्क’ विहान ६ बजेदेखि राती १२ बजेसम्म १८ घण्टा सञ्चालन गर्ने व्यवस्थापन मिलाउनुपर्नेछ । यस्ता संस्थाले...

सिभिल बैंकले डिजिटल माध्यमबाट “ग्लोबल मनीविक”मनायो
मंगलबार, १७ चैत्र २०७७

लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको...

एनआईसी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक
मंगलबार, १७ चैत्र २०७७

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । ...

मिर्मिरे र महिला सहयात्रा लघुवित्तको साधारण सभा बुधवार हुदैं
मंगलबार, १७ चैत्र २०७७

कम्पनीले प्रस्तावित लाभांश संशोधन गरेको हो । यस अघि गत आर्थिक वर्ष २०७६÷७७ को लागि १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी...

बुधवारदेखि १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै निर्धन उत्थान लघुवित्त
मंगलबार, १७ चैत्र २०७७

प्रतिकित्ता रू. ५५० मूल्य तोकिएको यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति , कम्पनी, संघ, संस्थाहरुले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य...

एनआईसी एशिया बैंकको स्वामित्व रहेको दुई कम्पनीको शेयरमा बोलपत्र पेश गर्ने बुधवार अन्तिम दिन
मंगलबार, १७ चैत्र २०७७

बैंकले नेशनल लाईफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानीकोषको ५० हजार कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो । बैंकले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता रू. ४६६...

बैंकलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ बढ्ने खतरा
मंगलबार, १७ चैत्र २०७७

धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक दुई वटा अलग अलग नियामक कम्पनी रहेका कारण पनि बैंकलाई ब्रोकर लाइसेन्स दिँदा नियमनमै समेत कठिनाइ हुने तर्क डा. भण्डारीको छ । त्यसमाथि बैंकहरुले...

सिभिल लघुवित्तद्वारा ग्लोबल मनी विक सम्पन्न
मंगलबार, १७ चैत्र २०७७

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत २९ जिल्लामा अवस्थित ५५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता अभिवृद्धि हुने प्लेकार्ड, ब्यानर आदी बोकी ¥यालीको समेत आयोजना गरेको थियो । ...