बैंकले शिखर ईन्स्युरेन्स मार्फत उक्त भुक्तानी प्रदान गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत...
नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । यसै अनुरुप नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय...
यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आईटि विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ । हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट...
ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाकोे दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखा...
पछिल्लो समय घरजग्गा तथा शेयर बजारको कारोबार बढेको छ । कर्जा प्रवाह तुलनामा निक्षेप संकलनको ट्रेन हेर्ने हो भने अत्यन्त न्यून छ । फागुन ७ गतेदेखि चैत १३गतेसम्मको यो अवधिमा...
विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता आभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी...
आफ्ना कर्मचारीहरूको सीप किावसमा निरन्तर विकास गर्न र बढ्नको लागि आवश्यक प्रेरणा प्रदान गर्नका लागि गरिएको प्रयासको सम्मानका लागि यो पुरस्कार बैंकलाई प्रदान गरिएको आयोजकले जनाएको छ । ...
सहारा विकास बैंकले गत असोज १ गते बाँडफाँट गरेको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता अवितरित हकप्रद शेयर सोमवार नेप्सेमा सूचीकृत गराएको हो । त्यस्तै आरएसडिसी लघुवित्तले ९...
बोनस शेयर प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्न चैत १० गते पाँचौ वार्षिक साधारण सभा बोलाएको कम्पनीले चैत १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।...
सर्वसाधारण मध्यको बाट पनि ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरिएको हो । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम...
नबिल बैंक पछि कुल बजार पूँजीकरण रकम एनआईसी एशिया बैंकको बढी रहेको छ । एनआईसी एशिया बैंकको दोस्रो बजारमा १२ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत रहेको...
सोही समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले संस्थाले लघुवित्त सोप सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय...
बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार १५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२...
नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरू धेरै भए भनेर बिग मर्जरको नीति अवलम्बन गर्यो । फलस्वरूप धेरै बैंक तथा वित्तीय संस्थाहरू सो प्रक्रियामा अगाडी बढे । दबाबपूर्णरुपमा राष्ट्र बैंकले ‘फोर्स मर्जर’लाई...
राष्ट्र बैंकको आरटीजीएस सेवा सञ्चालनमा रहने छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा पहाडी जिल्लाहरुको हकमा चैत १५ गते र आइतबार र तराई जिल्लाहरुको हकमा चैत गते सोमबारका दिनमा समेत...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरेका थिए । ...
हुण्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सृजना गरेको उनको भनाई थियो । साथै, सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता क्षेत्रीले औंल्याए । ...
उक्त कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ । आफने कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक...
बैंकको पवर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंंंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले ७ महिना बराबरको तलब बोनस दिएको थियो ।
बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६,०५८ जना आवेदकहरुबाट जम्मा १२,३७,६४,५४० इकाईका लागि आस्वा÷सिआस्वा मार्फत आवेदन प्राप्त भएकोमा ५३,१४४ जना आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११,८६,१९,८४० इकाईको लागि स्वीकृत विवरणपत्रमा भएको सनराइज...