सो सम्मmौता पश्चात् सिटिजन्सबैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले...
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उदय राज खतिवडा नियुक्त भएका छन् । कम्पनीको चैत १९ गतेको सञ्चालक समितिको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।...
कम्पनीको चैत १८ गतेको सञ्चालक समितिको बैठकले आगामी एक वर्षका लागि शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्टलाई नियुक्त गरेको हो । आरविवि मर्चेण्टलाई बैशाख ३ गतेदेखि लागू हुने गरी विक्री प्रबन्धकमा...
हाल कोषको चुक्तापूँजी रू. १ अर्ब ६४ करोड ६ लाख ९९ हजार रहेको छ । सोही पूँजीको आधारमा कोषको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कोषले लाभांश...
शेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक एनआईबिएल...
त्यस्तै ७.०१ प्रतिशत बचत खाताको रकम वृद्धि गर्दै प्राइम कमर्शियल बैंक रहेको छ । त्यस्तै, तेस्रो नम्बरमा कुमारी बैंक, त्यसपछि सनराइनज, एनएमबि, ग्लोबल, सिटिजन, सिद्धार्थ, कृषि विकास सेञ्चुरी, नबिल, स्ट्याण्डर्ड...
पछिल्लो महिना सर्वाधिक निक्षेप सङ्कलन वृद्धिदर हासिल गर्न सानिमा बैङ्क सफल बनेको देखिएको छ । तथ्याङ्क अनुसार फाल्गुन महिना अर्थात् सन् २०२१ फेब्रवरी मध्य देखि मार्च मध्य सम्ममा निक्षेप संकलन...
सो रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत त्तच् भुक्तानी प्रणालीमा...
नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहँुच पुुरयाउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई त्तच् ऋयमभ वितरण गर्ने योजना अनुरुप...
कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । ...
शुक्रबार मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र वितरण गरेरको उपलक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई उद्घाटन गराउन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले २०८१ सालभित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका...
कन्ट्याकलेस Contact Less कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी एइक् (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त एइक् मा ट्याप...
नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिबिच सम्झौता भएको छ । बैंक र सोलुसनबिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग...
उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरीमा र अ“ाखा सम्बन्धि कुनैपनि सामानको खरिदमा मा १० प्रतिशत छुट उपलब्ध गराउने...
बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरेका थिए । बैंकले आ.व. २०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत...
पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २० प्रतिशत शेयर किन्न आफ्ना संस्थापक शेयरधनीलाई आग्रह गरेको छ । हिमालयन बैक नेपाल इन्भेष्टमेन्ट बैंकमा मर्जर प्रक्रियामा अघि बढेपछि हबिबले आफ्नो स्वामित्वमा रहेको...
अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामाभएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । क्यूआर कोडबाट सुरक्षित रुपमाभुक्तानीगर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो...
कारोबारको पहिलो दिन बुधवार कम्पनीको शेयरमूल्य ३ दशमलव ९१ प्रतिशत अर्थात प्रतिकित्ता रू. २९ दशमलव ८८ ले बढेर अन्तिम शेयरमूल्य रू. ७९५ कायम भएको थियो । बिहीवार भने कम्पनीको शेयरमूल्य...
कम्पनीले नेप्सेको निर्देशन बमोजिम चैत १२ गतेनै स्पष्टिकरण पेश गर्दै कम्पनीको सञ्चालक समितिले पूँजी बृद्धिका लागि तय गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव नेपाल राष्ट्र बैंकको निर्देशनका कारण हटाउनुपरेको स्पष्ट पारेको...
प्यानेलमा वीरेन्द्र पाण्डेय, उपाध्यक्ष, नेपाली उद्योग परिसंघ ; कैबिनेट श्रेष्ठ, प्रबन्ध निर्देशक, अग्नि इनकोरपोरेटेड प्रा.लि.; लक्ष्मण न्योपाने, अध्यक्ष ÷ एमडी, सिद्धार्थ हस्पिल्यटिलीटी समूह ; महामहिम नोना डेप्रेज, राजदूत, नेपालका लागि...