aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
रिलायन्स फाइनान्सले बैशाख २२ गतेको लागि आव्हान ग¥यो साधारण सभा
बुधबार, २५ चैत्र २०७७

हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी...

विराटनगरको टेम्पो/इ–रिक्सामा सनराइज बैंककोे क्यूआर
बुधबार, २५ चैत्र २०७७

प्रथम चरणमा ७० वटा टेम्पो÷इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न...

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल निर्वाचत
मंगलबार, २४ चैत्र २०७७

वनिर्वाचित अध्यक्ष पोखरेलले विकास बैंकहरुका समस्याका बारेमा नयाँ निर्वाचित कार्यसमितिमा छलफल गरेर अघि बढ्ने बताएका छन् । उनले ९० वटा विकास बैंक घटेर २० भन्दा तल आएका छन् । यसले...

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकद्वारा सहयोग
मंगलबार, २४ चैत्र २०७७

पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको बैंकले जनाएको छ । ...

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त
मंगलबार, २४ चैत्र २०७७

बैंकको चैत २३ गते दिउसो ३ बजेको सञ्चालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जानकारी नेप्सेमार्फत गराएको हो । ...

महुली लघुवित्तको साधारणसभा भोलि, लाभांश सँगै एफपीओको प्रस्ताव
मंगलबार, २४ चैत्र २०७७

लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय प्रतिवेदन सहित चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साथै,...

ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट
मंगलबार, २४ चैत्र २०७७

ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । छिटो अवधि चैत ४ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि  ढिलो अवधि चैत १६ गतेसम्म...

सनराइज बैंकद्वारा निशुल्क आँखा शिविर सम्पन्न
सोमबार, २३ चैत्र २०७७

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने  उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स  क्लब विरगंजलाई रु. १,८०,००० रकमको आर्थिक सहयोग...

कुमारी बैंक र कैलाली हस्पिटलबीच सम्झौता
सोमबार, २३ चैत्र २०७७

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका...

कुमारी बैंकको २० औं वार्षिकोत्सव
सोमबार, २३ चैत्र २०७७

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो ।यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

८ महिनामा बैक तथा फाइनान्स कम्पनीले कमाए ४७ अर्ब १३ करोड नाफा
सोमबार, २३ चैत्र २०७७

चालु आर्थिक वर्षको यो अवधिसम्म सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको छ । सिभिल बैंकले फागुनसम्म ३३ करोड ४९ लाख नाफा गरेको छ । बैंकले गरेको नाफा गरिमा विकास बैंककोभन्दा...

बैंकिङ कसुरमा फरार अभियुक्तलाई अदालतमा बुझाइयो
सोमबार, २३ चैत्र २०७७

पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम रू ६१ लाख ५५ हजार जरिवाना हुने ठहर...

अब करदाता सेवा कार्यालय ओखलढुङ्गामा सिभिल बैंक
सोमबार, २३ चैत्र २०७७

त्यस्तै, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोलाबहादुर बिष्ट,सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी वाक्लो उपस्थिति थियो ।

फष्र्ट माइक्रोफाइनान्सको ८१ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा
सोमबार, २३ चैत्र २०७७

शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा हितग्राही खाता अनिवार्य उल्लेख गर्नुपर्नेछ । ...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक शेयर लिलामीमा
सोमबार, २३ चैत्र २०७७

नागरिक लगानीकोषले भने चैत २२ गतेनै यस वर्षको लाभांश घोषणा गरिसकेको छ । यसर्थ नागरिक लगानीकोषको हकमा लिलामी शेयर खरिद गर्नेहरुले लाभांश नपाउँने देखिएको छ । नागरिक लगानी कोषले गत...

कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त
सोमबार, २३ चैत्र २०७७

मैनाली अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन् । चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरिय बैठकले मैनालीलाई बैंकको सञ्चालकका लागि मनोनय गरेको बैंकले नेप्सेमा जारी...

नबिल बैंक र तयारी पोशाक उत्पादन संघबीच व्यवसायिक सम्झौता
आइतबार, २२ चैत्र २०७७

सम्झौतापत्रमा बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंकका लघुवित्त विभाग प्रवन्धक मनोजकुमार यादब र संघका उपाध्यक्ष सुमित प्रधान उपस्थित...

विस्तार हुँदै वित्तीय पहुँच, १ वर्षमा साढे ३६ लाखले खोले बैंकमा खाता
आइतबार, २२ चैत्र २०७७

हाल खोलएको निषेप खाता नेपालको कुल जनसंख्याभन्दा ४३ लाख ७६ हजार ८९१ ले बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार आज आइतबार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ९५ हजार...

कुमारी बैंकको २० औं वार्षिकोत्सव सम्पन्न
आइतबार, २२ चैत्र २०७७

पशुपति क्षेत्र विकास कोष, काठमाडौ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम...

एभरेष्ट बैंकको सीईओमा खालिङ नियुक्त
आइतबार, २२ चैत्र २०७७

एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुदेश खालिङलाई नियुक्त भएका छन। एभरेष्ट बैंक स्रोतका अनुसार उनलाई चार वर्षका लागि सीइओमा नियुक्त गरेको  छ । उनी केहि समयअघि मात्र सिटिजन्सको सञ्चालक...