aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा
शुक्रबार, १३ चैत्र २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ...

फस्र्ट माइक्रोफाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विजय शर्मालाई
शुक्रबार, १३ चैत्र २०७७

विभाग प्रमुख शर्मालाई सचिवको समेत काम गर्ने जिम्मेवारी कम्पनीको चैत १२ गते साझ बसेको सञ्चालक समितिको बैठकले दिएको हो । शर्मालाई चैत १३ गतेदेखि लागू हुने गरी कम्पनीको सचिवको समेत...

सबैको लघुवित्त र सिर्जन फाइनान्सको साधारण सभा शनिबार
शुक्रबार, १३ चैत्र २०७७

कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव गरेको कम्पनीले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि...

साधारण सभाका लागि कालिका लघुवित्तले चैत २२ गतेदेखि बुक क्लोज गर्ने
शुक्रबार, १३ चैत्र २०७७

सभाले आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित १० प्रतिशत बोनस शेयर पनि पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३०...

सिटिजन्स बैंक र तिनाउँ मिसन डेभलपमेण्ट बैंकको एकिकृत कारोबार भोलिदेखि
शुक्रबार, १३ चैत्र २०७७

नेपाल राष्ट्र बैंकबाट चैत ९ गते प्राप्तीका लागि अन्तिम स्वीकृति पाएपछि सिटिजन्स बैंकले एकीकृत कारोबारको लागि मिति तय गरेको हो । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १००ः९६ को अनुपातमा...

सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराउन नेपाल इन्भेष्टमेण्ट बैंकको सूचना
शुक्रबार, १३ चैत्र २०७७

साविक सिटि एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीहरु मध्य गत माघ ११ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण नगराएका र हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी रहेकाहरुले यथासिघ्र बैंकको कार्यालय र शेयर रजिष्ट्रार कार्यालयमा...

किसान लघुवित्तले राष्ट्र बैंकको सुझाब बमोजिम हकप्रदको प्रस्ताव हटायो
शुक्रबार, १३ चैत्र २०७७

सञ्चालक समितिले साधारण सभामा लिने प्रस्तावहरु मध्य हकप्रद शेयरको प्रस्ताव सम्बन्धित निकायसँग परामर्स गरेर मात्र अघि बढ्ने निर्णय गरेको र भोलीपल्ट बिदा परेकाले मरामर्स लिन नसकिएको समेत कम्पनीले प्रष्ट पारेको...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
शुक्रबार, १३ चैत्र २०७७

सर्वसाधारणका लागि छुट्याईएको मध्य ५ प्रतिशतका दरले ७० हजार कित्ता ऋणपत्र भने बैंकले सामूहिक लगानीकोषका लागि छुट्याएको छ । बाँकी १३ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।...

ग्लोबल आइएमई बैंकको ग्लोबल ईकम डलर कार्ड
विहीबार, १२ चैत्र २०७७

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जाल...

२०७८ मा कति पाउँछन् वित्तीय क्षेत्रका कर्मचारीले विदा ?(सूची सहित)
विहीबार, १२ चैत्र २०७७

नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ सालका लागि बैंक तथा वित्तीय क्षेत्रमा बिदा हुने दिनको समय तालिका सार्वजनिक गरेको छ । २०७८ सालमा बैंकका कर्मचारीले ३६ दिन सरकारी विदा पाउने...

एभरेष्ट बैंकले ल्यायो नयाँ वर्ष २०७८ को क्यालेन्डर
विहीबार, १२ चैत्र २०७७

एभरेष्ट बैंकले नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर ल्याएको छ । एभरेष्ट बैंकले पर्यटन विभाग, प्रद्घशनीमार्गमा आयोजित समारोहको बीचमा नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको हो । ...

नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित
विहीबार, १२ चैत्र २०७७

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपालको आयोजना गर्न थालेको छ ।  हिरोज् अफ नेपालको दोस्रो...

दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्यूआर भुक्तानी सेवा
विहीबार, १२ चैत्र २०७७

सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रका बीच शुभारम्भ नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली...

ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्युआर कोडबाट भुक्तानी
विहीबार, १२ चैत्र २०७७

ज्योति विकास बैंकले यहि बिहिबार रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ। अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ...

एनसीसी बैंकले ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री गर्दै
विहीबार, १२ चैत्र २०७७

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चैत १३ गते (शुक्रवार) देखि ऋणपत्र विक्री खुला गदैंछ । बैंकले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता...

नेपाल दुरसञ्चार र महालक्ष्मी विकास बैंकको साधारण सभा शुक्रवार
विहीबार, १२ चैत्र २०७७

कम्पनीले यस वर्ष ८ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२ दशमलव ४९...

एनएमबि बैंकले ल्यायो प्रिपेड डलर कार्ड
विहीबार, १२ चैत्र २०७७

यसबाट भारतमा बाहेक अनलाइन प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स, सपिङ, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी...

तिनाउसँग एकीकृत कारोबारपछि सिटिजन्स ११ अर्ब ६६ करोडको बैक बन्ने
विहीबार, १२ चैत्र २०७७

तिनाउ विकास बैंकलाई प्राप्ति गरेको सिटिजन्स बैंकले चैत १४ गते शनिबारदेखि एकीकृत कारोबार गर्ने भएको छ । दुबै बैंकले आरूआफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र...

एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा
विहीबार, १२ चैत्र २०७७

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५...

एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच सम्झौता
विहीबार, १२ चैत्र २०७७

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी का निर्देशक प्रभाकर खड्का बिच सम्पन्न भएको छ  । उक्त...