सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ८४ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।
यो लाभांश बैंकको गत आर्थिक वर्षको अन्त्यसम्म कायम सञ्चित मुनाफा र अन्य कोषहरुबाट हाल कायम चुक्तापूँजीको आधारमा वितरण हुनेछ । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ३२ करोड २६ लाख ९५...
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको...
बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद...
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा डाकेको छ। बैंकले लाभांश प्रस्ताव सहित पुस २४ गते एभरेष्ट होटल नयाँ बानेश्वरमा दिउँसो १२ः१५ बजे ३४ औँ वार्षिक साधारण सभा डाकेको हो। ...
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच एक आपसमा मर्जका लागि प्रारम्भिक चरणको वार्ता सकिएपछि हिमालयन बैंकले मर्जका लागि आवश्यक पर्ने प्रक्रिया अघि बढाउन वर्ता कमिटि बनाएको हो । ...
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ । ...
महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कर्जाके ब्याजदर घटाई सहुलियत प्रदान गरेका छ । नेपाल राष्ट्र बैंकबाट जारी भएको...
नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई नयाँ प्याकेजको व्यवस्था गरेको छ । राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका ऋणीको ६ महिनाभन्दा बढीको ब्याज...
त्यस्तै ५ वर्षभन्दा पछि कर्जा चुक्ता भएमा माथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म सेवा शुल्क बैंक तथा वित्तीय सस्थाले लिन पाउने भएका छन् । त्यस्तै कर्जा स्वाप शूल्कः कर्जा...
नेपाल राष्ट्र बैंकले कर्जा अवधिभर स्थायी ब्याजदर रहने प्रावधानलाई संशोधन गरेको छ । आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै राष्ट्र बैंकले कर्जा अवधि भर...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रालि नयाँबानेश्वरबिच बैंकका ग्राहकलाई विभिन्न तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख...
एभरेष्ट बैंक लिमिटेडले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । बैंकले एक सूचना जारी गर्दै साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो । ...
नेपाल बङ्गलादेश बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (पौष १ गते)देखि नै लागू हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको हो । ...
प्रभु बैंकले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले नेप्सेमा सार्वजनिक गरेको सुचनामा मंसिर ३० गते राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको उल्लेख...
बैंकले यस वर्षका लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १९ गतेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५...
नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्थाविच मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो । नेप्सेले मर्जर प्रकृया पुरा नभएसम्मका लागि पुस १ गतेदेखि कम्पनीको...
यी दुबै बैंक मर्ज भएपछि २३ अर्ब ६२ करोड १२ लाख ३६ हजारको नेपाल कै ठूलो बैंक बन्ने भएको छ । यस अघि मर्जरमा गएका जनता बैंक र ग्लोबल आईएमई...
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंकहरु तथा सम्बन्धित सबैं नियमन निकायहरुमा धन्यवाद दिएको छ ।