aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
सानिमा बैंकको दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा
विहीबार, ०१ असोज २०७७

सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर...

भाखा नाघेको साँवा र ब्याज असोज मसान्तसम्म तिरे ब्याजदर घटाउने
विहीबार, ०१ असोज २०७७

एनआईसी एशिया बैंकले भाका नाघेका कर्जाहरूको असोजसम्मको सबै रकम चुक्ता गरे ब्याजदर घटाउने भएको छ । ...

माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने
विहीबार, ०१ असोज २०७७

माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । आज (बिहिबार) बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (कर...

नबिल चाडपर्व योजना, सस्तो ब्याजमा घर कर्जा
विहीबार, ०१ असोज २०७७

१३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको थियो । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रीत्श्त् ब्याजदर प्रदान...

व्यक्तिगत कर्जामा ब्याज नबढाउन राष्ट्र बैंक निर्देशन
बुधबार, ३१ भदौ २०७७

नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर...

असोजभित्र स्थिर ब्याजदर कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन, घर र गाडी किन्न सहज(पत्रसहित)
बुधबार, ३१ भदौ २०७७

नेपाल राष्ट्र बैंकले असोज महिनाभित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । असोज महिनामै स्थिर ब्याजदर सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई...

‘नेसनल आईसीटी स्कलरसिप– २०७७’को लागी आवेदन खुल्ला
मंगलबार, ३० भदौ २०७७

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत २८ वर्षदेखि कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत दुई बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल...

कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेजबीच दक्ष जनशक्ति निर्माण गर्ने समझदारी
मंगलबार, ३० भदौ २०७७

कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेज बीच बैकलाई आवश्यक पर्ने दक्षजनशक्तिनिर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमाआज हस्ताक्षर भएको छ । बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण...

समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे
मंगलबार, ३० भदौ २०७७

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सचिवमा रमेश घिमिरे नियुक्त भएका छन् । यस अघि सचिवको समेत कार्यभार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्प प्रसाद श्रेष्ठले सम्हाल्दै आएका थिए । ...

सिटिजन्स बैंकद्वारा स्क्यान र वीथड्रसेवा सुरु
मंगलबार, ३० भदौ २०७७

विश्वकाअधिकांशमुलुकहरु कोरोना भाइरस कोभिड–१९को महामारीबाट आक्रान्तबनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्ने अभिप्रायका साथस्क्यान र वीथड्रसेवाको सुरुवात गरेको छ ।  स्क्यान र वीथड्र«मार्फत ग्राहकहरुले चेकको...

५० लाखकाे बैकिङ कसुर लागेका फरार ब्यक्ति पक्राउ
मंगलबार, ३० भदौ २०७७

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुपा गाउँपालिका-५ देउराली बस्ने ५७ वर्षीय केश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  दण्डहिनता विरुद्धको अभियान अन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत...

सिटिजन्स भ्युचुअल फण्डकाे प्रतिफल घोषणा
मंगलबार, ३० भदौ २०७७

सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले प्रतिफल घोषणा गरेका छन् । सिबिआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यी दुई योजनाले आर्थिक वर्ष २०७६/७७ को लागि प्रतिफल...

घरेलु लघुवित्त वित्तीयद्वारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी
मंगलबार, ३० भदौ २०७७

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको...

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तको एकिकृत कारोबार हुँदै
सोमबार, २९ भदौ २०७७

सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले मर्जर प्रकृया सम्पन्न गरी असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको...

एनआईसीले सबैभन्दा सस्तो ब्याजदरमा शेयर कर्जा दिने, ५० लाखसम्मको ओभरड्राफ्ट कर्जाको सुविधा पनि
सोमबार, २९ भदौ २०७७

७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।  यस योजना अन्तर्गत न्यूनतम रू. १ करोड देखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ...

सनराइज बैंकको ग्रिनपिन सेवा
आइतबार, २८ भदौ २०७७

यस सेवाको सुरु सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सन्राइज...

मर्जर प्रयोजनका लागि वोमी लघुवित्तको शेयर कारोबार रोक्का
आइतबार, २८ भदौ २०७७

मर्जरमा जाने निर्णय गरेसँगै भदौ २८ गतेदेखि वोमी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले आइतवार मर्जरसम्बन्धि सम्झौता भएको जानकारी दिदैं नेप्सेलाई कारोबार रोक्का गर्न अनुरोध गरेको...

कोरोनाको कहरमा लघुवित्त : ग्राहकको वर्गिकरण गरि सेवा उपलब्ध गराऔं
आइतबार, २८ भदौ २०७७

रोजगारी गुमाएका युवालाई स्थानीय स्तरमै रोजगार बनाउन वा व्यवसायी बनाउन संस्था अग्रसर हुनुपर्ने उनाँको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले ग्राहक सदस्यको व्यवसायलाई पुनस्र्थापन गर्न ...

बिओकेमा पाइन्छ शुन्य ब्याजदरमा विद्युतीय सामान किन्ने किस्ताबन्दी योजना
आइतबार, २८ भदौ २०७७

बैंकको क्रेडिट कार्ड बाहक ग्राहकलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent tyf Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा सहुलियतपूर्ण कर्जाका लागि सम्झौता
आइतबार, २८ भदौ २०७७

सम्झौतापछि नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र...