aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
नबिल बैंकले शुरु गर्‍यो ‘नबिल फोन लोन’ सुविधा, कसरी पाइन्छ ऋण ?
सोमबार, ०५ असोज २०७७

निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म...

उपमहानगरपालिकाको कर भुक्तानी आइपीएस कनेक्ट मार्फत
आइतबार, ०४ असोज २०७७

स्थानिय सरकारको कर भुक्तानी समेत अन्लाईनबाटै गराउने गरी धरान उपमहानगरपालिकामा आइपीएस कनेक्टबाटै कर तिर्न मिल्ने भएकाे छ । जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी आइपीएस कनेक्टमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरी उक्त...

पेरिसडाँडाबाट झोला नदेखाउने महिला पक्राउ
आइतबार, ०४ असोज २०७७

प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख...

अब आरटीजीएसमार्फत इन्टर बैंक कारोबार दैनिक ४० मिनेटमात्रै
आइतबार, ०४ असोज २०७७

अब आरटीजीएस प्रणालीमार्फत इन्टर बैंक कारोबार दैनिक ४० मिनेटमात्रै हुने भएको छ । राष्ट्र बैंकले अब आइतबारदेखि बिहीबारसम्म नर्मल विजनेश ‘डे’ बैंकहरूले आफ्नो नियमित अन्तर बैंक कारोबार गर्न समय तोकिदिएको...

संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु)द्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
आइतबार, ०४ असोज २०७७

संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले आफुहरुले अघि सारेका दश बुँदे मागहरु पूरा गराउनको लागि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।  आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर (इस्टु) ले...

१० प्रतिशत शेयर मूल्य बढेपछि सिभिल बैंकलाई नेप्सेको ताकेता
आइतबार, ०४ असोज २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँगै जवाफ मागेको छ । नेप्सेले हिमालयन बैंकसँग प्राप्त सम्बन्धि प्रस्ताव गरेको विषय नेप्सेमा जानकारी गराउनुपूर्ण विभिन्न सञ्चार माध्यमहरुमा प्रकासित भएकाले सो विषयको जवाफ...

अधिक तरलतामा पुँजी पलायनको खतरा, कर्जाको माग नहुँदा बैकरहरू चिन्तामा
आइतबार, ०४ असोज २०७७

पूरानो कर्जाको किस्ता उठन सकेको छैन, नयाँ कर्जा प्रवाह हुन सकिएको छैन । एउटा बैंकमा रहेको कर्जा अर्को बैंकमा सारेर केही पनि हुँदैन । उनले भने ‘कर्जा प्रवाह गर्न सकेमात्रै...

राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा
आइतबार, ०४ असोज २०७७

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ ।  कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले...

मेगा बैंकको नबिकेको हकप्रद शेयर लिलामीमा आउँदै
आइतबार, ०४ असोज २०७७

मेगा बैंक नेपाल लिमिटेडले तीन वर्षअघि हकप्रद विक्री गर्दाका समय वितरण हुन नसकेको शेयर लिलामीमा विक्री गर्न लागेको छ ।  बैंकले संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७०...

प्रतिफलका लागि सनराइज फष्टले बुक क्लोज गर्दै
आइतबार, ०४ असोज २०७७

सन्राइज फस्र्ट म्युचुअल फण्डले ७ प्रतिशत नगद लाभांशका लागि असोज ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।  सन्राइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले  आर्थिक वर्ष...

बैंक अफ काठमाण्डूको संस्थागत शेयर किन्ने आज अन्तिम दिन
आइतबार, ०४ असोज २०७७

भदौ १ गतेदेखि भदौ ८ गते अपरान्ह २ बजेसम्मको अवधि तोकिएकोमा उपत्यकामा भदौ १० सम्म जारी निषधाज्ञाका कारण भदौ १५ गते अपरान्ह २ बजेसम्मको अवधि थप गरिएको थियो । सो...

एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित
शनिबार, ०३ असोज २०७७

अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याएको हुनाले अग्रवाललाई सरकारले  विभूषित गर्ने...

विनाधितो सहुलियतपूर्ण कर्जा दिन शुरु
शुक्रबार, ०२ असोज २०७७

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ ।  स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा रु...

माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट बिच रेमिट्यान्स सम्झौता
शुक्रबार, ०२ असोज २०७७

माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा...

नेशनल माइक्रोफाइनान्सको १ लाख १० हजार कित्ता संस्थापक शेयर विक्री खुला
शुक्रबार, ०२ असोज २०७७

यसर्थ यो शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान कम्पनीका संस्थापकहरु वा जो कोही व्यक्ति ,कम्पनी , संघ, संस्थाहरुले कात्तिक ६ गतेभित्र गोप्यशिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । यो शेयर खरिदका...

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्री खुला
शुक्रबार, ०२ असोज २०७७

कात्तिक ६ गतेसम्म विक्रीमा रहने यो शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतमको लागि कुनै सीमा तोकिएको छैन् । यो शेयरको न्युनतम मूल्य रू....

नेपाल बैंकले असोज १९ गते बोलायो विशेष साधारण सभा
शुक्रबार, ०२ असोज २०७७

सभाले बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व सम्बन्धि साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चार जना सञ्चालकबाट घटाई तीन जना कायम गर्नेछ । यसका लागि सभाले नियमावलीको सम्बन्धित दफामा संशोधन...

कामना सेवाद्वारा अटो रिक्सा धितोमा राखी प्रवाहित विपन्न वर्गको कर्जामा ब्याज छुट
विहीबार, ०१ असोज २०७७

बैकले स्वरोजगारको लागि अटो रिक्सा लिएका  न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ । ...

कामना सेवाद्वारा अटो रिक्सा धिताे कर्जामा ब्याज छुट
विहीबार, ०१ असोज २०७७

कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेष गरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको हुंदा कामना सेवा विकास बैक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर...

माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने
विहीबार, ०१ असोज २०७७

माछापुच्छ्रे बैंक लिमिटेडको मिति २०७७/०६/०१ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने...