aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
सिद्धार्थ बैंकको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र असोज १६ गतेदेखि विक्री गर्दै
विहीबार, ०८ असोज २०७७

सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गतेदेखि ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ ।  बैंकले वार्षिक ७ वर्षे अवधिको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता...

नयाँ सहरमा ३० अर्ब लगानी गर्दै चार बैंक, अन्य पनि लगानी गर्न उत्तिकै इच्छुक
बुधबार, ०७ असोज २०७७

उपत्यकाको चार कुनामा बन्न लागेको स्मार्ट सहरमा लगानी गर्न चार बैंकले ३० अर्ब  रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेका छन् । सिद्धार्थ, कुमारी, सानिमा र नेपाल बैंकले चार सहरमा तत्काल ३०...

भारतमा बैंकिङ कानुन शंसोधनपछि १४ हजारभन्दा बढी सहकारी केन्द्रीय बैंकको नियन्त्रण
मंगलबार, ०६ असोज २०७७

अब शहरी १४८२ र ५८ ग्रामिण मल्टिस्टेट सहकारी आरबीआईको नियन्त्रणमा आउनेछन् । यो कानून लागू भएपछि आरबीआईसँग कुनै पनि सहकारी बैंकको पुनर्संरचना वा मर्जरको निर्णय लिने अधिकार हुनेछ । ...

बैंक तथा वित्तीय संस्थाको अध्ययनसहित चार उपसमिति गठन
मंगलबार, ०६ असोज २०७७

बैंक तथा वित्तीय संस्थाको समग्र अवस्थाको अध्ययन गर्न उपसमिति गठन भएको छ । प्रतिनिधि संसद,अर्थ समितिअन्तर्गतको उपसमितिले सो अध्ययन गर्ने भएको हो । वित्तीय क्षेत्रमा भएको निक्षेप तथा कर्जा लगानीको...

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग
मंगलबार, ०६ असोज २०७७

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ होपलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको धोबिघाट स्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजारको चेक...

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १० प्रतिशत छुट
मंगलबार, ०६ असोज २०७७

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणीहरुलाई व्याज रकममा छुट दिने भएको छ । कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणिहरुले असोज मसान्त...

बैकिंङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मंगलबार, ०६ असोज २०७७

९० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर भई फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । कार्कीलाई जिल्ला अदालत पर्वत मार्फत...

ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र विक्री गर्न बोर्डमा दियो निवेदन
मंगलबार, ०६ असोज २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले रू. ३० करोड बराबरको ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले वार्षिक ८ दशमव ५ प्रतिशत व्याजदरको १० वर्षे अवधिको प्रतिकित्ता रू....

समाज लघुवित्तको शेयर बिहीवार सूचीकृत हुने, मर्जर सम्झौताका कारण कारोबार भने नहुने
मंगलबार, ०६ असोज २०७७

समाजले सर्वसाधारणका लागि छुट्याएको ८६ लाख रुपैयाँ बराबरको शेयर विक्री गरेको हो । अब धितोपत्र दोस्रो बजारमा सूचीकृत हुदाँ संस्थापक समेतको गरी समाजको कुल २ लाख कित्ता शेयर सूचीकृत हुनेछ...

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १०% छुट
मंगलबार, ०६ असोज २०७७

महालक्ष्मीविकास बैंक लि. ले ऋणीहरुलाई व्याजमा १०% छुट  दिने भएकाे छ । हाल विश्वमामहामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) का कारणले उत्पन्नअसहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधालिएकाग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले त्रृmणिहरुले...

ज्योति विकास बैंकले गर्यो तिलगंगा अस्पताललाई २ लाख बराबरको आर्थिक सहयोग
मंगलबार, ०६ असोज २०७७

ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्ध सम्बन्धि अनुसन्धानको लागि सहयोग गरेको छ। तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको “Detection of SARS-CoV-2 infection on Conjunctiva...

सानिमा बैंकको क्रेडिट कार्ड अनलाईनबाटै आवेदन दिन मिल्ने
मंगलबार, ०६ असोज २०७७

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको...

तीन अर्ब बराबरको ऋणपत्र विक्री गर्न सिद्धार्थ बैंकले पायो अनुमति
मंगलबार, ०६ असोज २०७७

सिद्धार्थ बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकलाई प्रतिकित्ता रू. १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न...

मर्जरपछि एनएमबि बैंकको शेयर नेप्सेमा सूचीकृत
मंगलबार, ०६ असोज २०७७

एनएमबि बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपछिको ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर एनएमबिले नेप्सेमा सूचीकृत गराएको हो ।  ...

समृद्धि फाइनान्सको हकप्रद असोज १६ गतेदेखि
मंगलबार, ०६ असोज २०७७

हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेकाले भदौ ११ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र समृद्धिको हकप्रदमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको...

७० प्रतिशतसम्म कर्जा पाउने कार्यविधि दशैं अघि नै कार्यान्वयनमा
मंगलबार, ०६ असोज २०७७

कोभिड–१९ प्रभावित उद्योग व्यवसायलाई राहत दिने उद्देश्यले तयार राहत पारिएको राहत कोष कार्यविधि अर्थ मन्त्रालयमा अड्किएको छ । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिनु अघि (भदौ २०) नै उक्त कार्यविधि...

महानगरपालिकाकाे राजश्व पनि अनलाइन प्रणालीबाट सङ्कलन
सोमबार, ०५ असोज २०७७

काठमाडाैं महानगरपालिकाले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढेको छ ।  कामपाले यही असोज एक गतेदेखि वडा नं २६ बाट अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण...

शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा
सोमबार, ०५ असोज २०७७

कारोबार गर्दा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकले विदेशस्थित स्ट्याण्डर्डकै शाखाहरू प्रयोग गरेको छ । कतिपय कारोबारमा अन्य बैंकहरूमार्फत पनि यस्तो काम भएको देखिन्छ । ...

हिमालयन बैंकसँग सिभिल मर्जका बारेमा नेप्सेले पायो जवाफ
सोमबार, ०५ असोज २०७७

नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप मर्जर गर्नका लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अघि बढाइएको भएतापनि हालसम्म कुनै पनि औपचारिक निर्णय नभएको...

दशैंको दक्षिणा डिजिटलमाध्यमबाट लिनेलाई राष्ट्र बैंकको बम्पर योजना
सोमबार, ०५ असोज २०७७

दशैं नजिकिदै जाँदा नयाँ नोटको चर्चा शुरु भएको छ । कोभिड महामारी कै बीच आएको दशैंका लागि नयाँ नोट साटने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका...