बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई बिहिबार प्रहरी प्रशासनले बाटोमै रोकेपछि बैंकर्स एसोसियसनले आपतकालिन बैठक बस्दै बैंक नखोल्ने निर्णय गरे । बिहिबार बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु निकै अलमलमा परे ।...
बैंक अफ काठमाडौं लिमिटेडले भदौ १ गतेदेखि लिलामीमा विक्री खुला गरेको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने अवधि थप भएको छ । यस अघि भदौ ८ गते अपरान्ह २ बजेसम्मको अवधि...
कोरोनाभाइरसको महामारी र संक्रमणको त्रासले गर्दा पछिल्लो दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट बैंकिङ्ग वा अनलाइन बैंकिङ्ग सेवा प्रयोग गर्न सबैलाई भन्दै आएका छन् । आज काठमाडौं उपत्यका भित्र र...
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले आईतवार देखि बिहिवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा...
निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । बैंकका केहि सीईओलाई प्रहरीले विहान रोकेको थियो गुरुङले आर्थिकन्यु्ज डटकमलाई बताए । उनले भने,...
यस अघि नेपाल इन्भेष्मेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरुसँग सम्झौता गरि कारोवार गर्दै आएको छ...
एउटा बैंकले ८ उपत्यकामा आफ्ना ८ वटा शाखा खोल्ने सहमति संघका कार्यसमिति सदस्य तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतले आर्थिक न्युजडटकमलाई जानकारी दिए । ...
समृद्धि फाइनान्सले २००% हकप्रद सेयर जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । बोर्डले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो...
नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रुपैयाँ...
सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कष योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे«े बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष...
काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका देशभर...
कोभिडका कारणले दुई तिहाई उद्योगधन्दा पूर्ण रुपमा बन्द भएपछि सुस्ताएको कर्जा प्रवाह साउन लागेपछि बढ्न थालेको छ । साउन लागेसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको हो । साउन महिनामात्र वाणिज्य...
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३ करोड २४ लाख ३४ हजार २ सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको...
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणत हुने भएको छ । नेपाल राष्ट्रबाट ‘घ’ वर्गको वित्तीय संस्थाको अनुमति पाएको यस वित्तीय संस्था राष्ट्रिय स्तरको वित्तीय संस्थाको...
एन आई सी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रण कोषमा एक लाख सहयोग गरेको छ । कोरोना...
प्रभुु क्यापिटलद्वारा “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालनमा ल्याएको उक्त ३ वर्षे निःशुल्क डिम्याट योजना भाद्र मसान्तसम्म थप गरेको छ । ...
नेपाल कृषि प्रधान देश हो । तर बैदेशिक रोजगारीका कारण धेरै युवाहरु विदेशिन पुग्दा यहाँको कृषि पेशामा निकै कम व्यक्तिहरुले चासो दिएको पाइन्छ । एक त लगानी गर्न पैसा हुँदैन...
नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत पुस ७ गते २५ औं वार्षिक साधारण सभाबाट पारित गरेको ५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकले उक्त बोनस शेयर...
ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा सबै ऋणी ग्राहकहरूलाई शुन्य दशमलब २५ प्रतिशत ब्याज दर घटाएको बैंकले जनाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन ।...
‘एनएमबी ओम्निच्यानलले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवातको अनुभाव गर्ने दावी बैंकले गरेको छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको सीमितताभन्दा माथी उठेर बैंकमा नधाईकनै प्रशस्त...