aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
कामना सेवाका ग्राहकलाई पीसीआर परिक्षणमा विशेष छुट
शुक्रबार, १२ भदौ २०७७

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका ग्राहक महानुभावहरुलाई  थप सहयोग पुगोस भन्ने मनसायका साथ कामना सेवा विकास बैंक लि.ले सूरिया हेल्थ...

सरकारी बैंकलाई पछाडि पार्दै निजी बैंकहरूले बोलाउन थाले पुनरकर्जा लिन
शुक्रबार, १२ भदौ २०७७

बैंकहरूले कोभिड–१९ ले प्रभावित उद्योगी व्यवसायीलाई कर्जा लिन बोलाउन थालेका छन् । बैंकहरूले आ–आफ्नो साइटमा सूचना प्रकाशित गरेर प्रभावित व्यवसायीलाई पुनरकर्जा लिन बोलाएको हो । प्रभु बैंक, कुमारी बैंक, नेपाल...

प्रतिफलका लागि नेपाल बैंकको लगानी उत्कृष्ठ, यस्तो छ अरु बैंकको अवस्था
शुक्रबार, १२ भदौ २०७७

आर्थिक वर्ष २०७६/७७ सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरू सो आर्थिक वर्षको लेखा परीक्षणको लागि जुटिरहेका छन् । कोभिड– १९ कारण  अघिल्लो वर्ष नाफामा निकै ठूलो संकुचन आएको अवस्थामा बैंकहरूले लगानीकर्तालाई...

नेपाल बंगलादेश बैंकद्धारा ५० हजार थान 'रेम्डिसिभर' हस्तानतरण
विहीबार, ११ भदौ २०७७

नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ ।  आफ्नो संस्थागत सामाजिक...

नबिल म्युचुअल अन्तरर्गतका दुई योजनाको प्रतिफल घोषणा
विहीबार, ११ भदौ २०७७

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७६/७७ को प्रतिफल घोषणा गरेका छन् । योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको...

समृद्धि फाइनान्सको २००% हकप्रद सुरक्षित गर्नुभयाे ?
विहीबार, ११ भदौ २०७७

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई सय प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने भदौ ११ गते बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले उक्त हकप्रद शेयर प्रयोजनका लागि भदौ १२ गते...

फर्स्ट माइक्रोफाइनान्सले बोनस शेयरसँगै नगद पनि दिने
विहीबार, ११ भदौ २०७७

आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले बिहीवार नेपाल स्टक मार्फत सुचना जारी गर्दै गत वर्षको मुनाफाबाट ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद...

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थपियो
विहीबार, ११ भदौ २०७७

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २५ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थप गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ करोड ४१ लाख १४...

नेपाल बाङ्गलादेश बैंकको खातामा connectIPS अन्लाईन link गर्न सकिने
विहीबार, ११ भदौ २०७७

बैंकका ग्राहकले connectIPS मा “Link Account”   भित्र आफ्नो खाता link गरिसकेपछी “Self Verify Account”  मा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण, , OTP (One Time Password)...

एन आई सी एशिया बैंकले ‘क्युआर रिफर एण्ड अर्न’ अफर
बुधबार, १० भदौ २०७७

एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ क्युआर  मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने े ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस बैंकका...

यस्तो छ २७ वाणिज्य बैंकहरुको निक्षेप संकलनको अवस्था
बुधबार, १० भदौ २०७७

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका प्रभावका विच गत आर्थिक वर्षको चौथो त्रैमासमा अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । संक्रमणको प्रभावका विच अन्य क्षेत्र अस्तव्यस्थ भएको अवस्थामा...

बैंकमा पैसा थुप्रिदा बढ्यो जोखिम, यस्तो देखियो लकडाउनका बेला लगानीको अवस्था
बुधबार, १० भदौ २०७७

अहिले बैंकमा पैसा थुप्रिएको छ । लगानीका लागि बैंकहरूले नयाँ नयाँ अफरहरू सार्वजनिक गरिरहेका छन् । ब्याजदर घटाउनेदेखि सहज ढंगले ऋण प्रवाह गर्ने बैंकहरूको प्रतिवद्धता छ । अरु त अरु...

बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग बढ्दै, बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख निक्षेप खाता
बुधबार, १० भदौ २०७७

पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग बढ्दै गएको छ । प्रविधिको विकास र विस्तारले सेवा प्रवाह र लिनेलाई सजिलो हुने भएकाले यसको प्रयोग व्यापक रुपले विस्तारित भएको हो ।...

१० लाखसम्मको बिना धितो कर्जा दिन गाउँपालिका जमानी बस्ने
मंगलबार, ०९ भदौ २०७७

कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु...

एन आई सी एशियाले ल्यायो कोभिड–१९ लक्षित ‘सुपर सिक्स योजना’
मंगलबार, ०९ भदौ २०७७

एन आई सी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वब्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।  यस...

तीन महिनामा ३०९ खर्ब रुपैयाँको डिजिटल कारोबार, कुल कारोबारमा ८३ प्रतिशत आरटीजीएसको हिस्सा
मंगलबार, ०९ भदौ २०७७

कोभिड महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ । आर्थिक गतिविधि कम भइरहेको यो बेलामा नेपालमा भने डिजिटल बैंकिङ कारोबारमा आम ग्राहकको अभ्यास बढ्दै गएको छ । कोभिडको कारण बैंक...

समाज लघुवित्तको आईपीओमा मागभन्दा १४८.५६ गुणाबढी आवेदन
सोमबार, ०८ भदौ २०७७

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७००...

एक सय ५० वित्तीय संस्थाको इजाजत खारेज
सोमबार, ०८ भदौ २०७७

सोमबार राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ असार मसान्तसम्म कुुल १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५० संस्थाहरुको इजाजत खारेज हुन गई ४६...

इसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ
सोमबार, ०८ भदौ २०७७

सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका...

पुनरकर्जामा बैंकहरुको ७ अर्ब बढी  लगानी
सोमबार, ०८ भदौ २०७७

त्यसैगरि, २०७६ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.९७ प्रतिशत रहेकोमा २०७७ असारमा १.२७ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ असारको ४.५२...