aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
कुन कुन बैंकले सस्तो ब्याजमा ऋण दिन सक्छन ?
सोमबार, ०१ भदौ २०७७

गत आर्थिक वर्ष सकिएसँगै बैंकहरूले आ–आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन् । २७ वटै वाणिज्य बैंकको वित्तीय विवरण आइसकेको छ । बैंकहरूले वित्तीय विवरण सार्वजनिक गरेसँगै आम ग्राहकको चासो भने...

बुबाको मुख हेर्ने दिन एनआईसी बैंकको मोबाईल बैंकिङ एवं कार्ड प्रयोग गरेर उपहार किन्दा ३० प्रतिशतसम्म छुट पाइने
सोमबार, ०१ भदौ २०७७

एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।

निर्धन उत्थान लघुवित्तको नाफा करिब ४० प्रतिशत घट्यो
सोमबार, ०१ भदौ २०७७

निर्धन उत्थान लघुवित्तको नाफा अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा गत वर्ष ३९ दशमलव ९१ प्रतिशत कम भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण...

स्वावलम्बन लघुवित्तद्वारा थप १ करोड ३२ लाख रुपैयाँ सहयोग
सोमबार, ०१ भदौ २०७७

वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको...

'नबिल बैंकको अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम'
सोमबार, ०१ भदौ २०७७

नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सो रकमको चेक आज अर्थमन्त्री युवराज खतिवडालाई अर्थ मन्त्रालयमा...

गोर्खाज फाइनान्सको नाफामा उल्लेख्य बृद्धि , जगेडा कोष २७ प्रतिशत बढी
सोमबार, ०१ भदौ २०७७

गोर्खाज फाइनान्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत वर्ष सोहि अवधिमा ११ गुणा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको त्यस अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो...

४ बैंकको लाभांश क्षमता अब्बल, कसले कति दिन सक्छन् ?
सोमबार, ०१ भदौ २०७७

कोभिडका कारण थलिएको अर्थतन्त्रको गतिमा धक्का लागेपनि सन्तोषजनक खुद नाफा गर्न सफल भएका वाणिज्य बैंकहरूको वितरण योग्य नाफामा भने ठूलो धक्का लागेको छ । २७ वटा वाणिज्य बैंकको गत आर्थिक...

सहकारी बैंकको नाफा ६८ करोडमाथि
सोमबार, ०१ भदौ २०७७

हालसम्म गत आ.व.को चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा बाणिज्य बैंकमा सिभिल बैंकको भन्दा बढी छ भने विकास बैंकहरु...

यी व्यवसायीहरूले पुनरकर्जा पाउने (सूचिसहित)
सोमबार, ०१ भदौ २०७७

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क. ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन एक् सूचना मार्फत आहृवान गरेको छ । ...

कृषि विकास बैंकले गर्यो सरकारलाई ४ करोड १० लाख सहयोग
आइतबार, ३२ साउन २०७७

कृषि विकास बैंकले सरकारलाई  फेरि  ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ सहयोग गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जम्मा भएको रकम कोरोना कोषमा जम्मा हुने गरीअर्थमन्त्री...

२७ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको एनपीएल सबैभन्दा बढी, कुन बैंकको कति ?
आइतबार, ३२ साउन २०७७

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा सबैभन्दा बढी देखिएको छ । २७ वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा बढी देखिएको हो । गत आवको अन्त्यसम्म राष्ट्रिय वाणिज्य...

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्यले आजदेखि बैंक सम्हाल्दै
आइतबार, ३२ साउन २०७७

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले बज्राचार्यलाई भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।

कृषि विकास बैंकको खुद नाफा ३ अर्ब ४६ करोड
आइतबार, ३२ साउन २०७७

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ...

प्रभु बैंकको आधारदर घट्यो, सस्तोमा कर्जा पाइने
शनिबार, ३१ साउन २०७७

भु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रस्तुत गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ...

दुई तिहाई बैंकहरूको कमाइ १५ प्रतिशतभन्दा कम, कुन बैंकको कति आरओई
शनिबार, ३१ साउन २०७७

अधिकांश बैंकहरूको कमाइ ( रिटर्न अन इक्विटी)१५ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूको २०७६/७७ चौथौ त्रैमासमा आधारित वित्तीय विवरणअनुसार  अधिकांश बैंकहरू आरओई १५ प्रतिशतभन्दा कम भएको हो । यसको अर्थ सेयर...

ग्लोबल आईएमई बैंकको सीईओमा दोस्रो पटक रत्नराज बज्राचार्य
शुक्रबार, ३० साउन २०७७

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १ भदौदेखि...

२५ वाणिज्य बैंकले कमाए ४९ अर्ब ३८ करोड नाफा, ५ को नाफामा वृद्धि
शुक्रबार, ३० साउन २०७७

कोरोना महामारीले गर्दा अधिकांश बैंकहरूको नाफा घटेको छ भने ५ वटा बैंकलेमात्रै नाफा बढाएका छन् । कोरोना भाइरसका कारण थलिएका व्यवसायीलाई ब्याज छुट दिँदा बैंकको नाफा खुम्चिन हो । राष्ट्र...

बैंकहरूको नाफा अलिकति घटेर केहि हुँदैनः डेपुटी गभर्नर
शुक्रबार, ३० साउन २०७७

नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बैंकहरुको नाफा घट्दैमा केहि नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बैंकिग विभागले आयोजना गरेको मौद्रिक नीति र कार्यान्वय विषयक भर्चुअल छलफल...

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता
शुक्रबार, ३० साउन २०७७

कामना सेवा विकास बैंक लि. र सिद्धार्थ बैंक लि.का  बिच विप्रेषण सम्बन्धी कारोबारको लागि  एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी  सम्झौता सम्प्।न्न भएको छ । यस सम्झौता...

हेल्लो पैसा र जिएमई रेमिटबीच रेमिट्यान्स कारोबार शुरु
शुक्रबार, ३० साउन २०७७

विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो...