aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
कोरोना कोषमा सनराइज बैंकले दियो ७९ लाख सहयोग
शुक्रबार, ३० साउन २०७७

सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण...

सिभिल बैंकको नाफा ३५ प्रतिशतले घट्यो
शुक्रबार, ३० साउन २०७७

सिभिल बैंकले आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकको गत आवको चौथो त्रैमासमा नाफा ३५ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमासा कम्पनीले ७०...

सनराइज बैंकको १३९ करोड नाफा आर्जन गर्यो
शुक्रबार, ३० साउन २०७७

सनराइज बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आव २०७५/७६ को भन्दा १८.२३ प्रतिशतले कम हो । ...

नेपाल रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध
शुक्रबार, ३० साउन २०७७

नेपाल रेमिट इन्टर्नेशनल प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस (NPI)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ...

सिभिल लघुवित्तद्धारा कोरोना रोकथाम कोषमा सहयोग
शुक्रबार, ३० साउन २०७७

यस सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ । ...

एनसीसी बैंकको नाफा बढेर ११३ करोड पुग्यो
शुक्रबार, ३० साउन २०७७

एनसीसी बैंकको नाफा बढेर एक अर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा जम्मा एक अर्ब २ करोड आर्जन गरेको थियो भने गत आव २०७६/७७ मा...

कोरोना महामारीबिच पनि सेञ्चुरी बैंकको नाफा ३४ प्रतिशतले बढ्यो
शुक्रबार, ३० साउन २०७७

कोरोना महामारीका बीच पनि सेञ्चुरी कमर्सियल बैंकको नाफा ३४.३२ प्रतिशतले वृद्धि भएको छ । बैंकले आफ्नो नाफा २३ करोड रुपैयाँले बढाएर ९० करोड पुर्याएको हो । बैंकले आर्थिक वर्ष २०७५/७६...

हिमालयन बैंकको नाफा २५४ करोड, लगानीकर्तालाई १३० करोडको लाभांश
शुक्रबार, ३० साउन २०७७

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा भन्दा २२ करोड अर्थात ७.९७ प्रतिशतले कम नाफा आर्जन...

एभरेष्ट बैंकको नाफा २४९ करोड, यस्ता छन् अरु सूचक
शुक्रबार, ३० साउन २०७७

एभरेष्ट बैंकले कोरोना महामारीलाई छिचोल्दै गत वर्ष दुई अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी यो नाफा बैंकले आर्थिक वर्ष २०७५/७६ मा गरेको भन्दा ५६ करोडले कम...

मेगाको पनि नाफा घट्यो, अन्य सूचक पनि प्रभावित
शुक्रबार, ३० साउन २०७७

अन्य बैंकको जस्तै मेगा बैंकको पनि नाफा घटेको छ । अन्य बैंकहरूको नाफा २० –२२ प्रतिशतले घटेपनि मेगाको नाफामा भने सामान्य गिरावट आएको हो । बैंकले आज शुक्रबार सार्वजनिक गरको...

आर्थिक गतिविधि खुम्चिएपनि ग्लोबलको नाफा बढेर ३ अर्ब ८ करोड पुग्यो
शुक्रबार, ३० साउन २०७७

कोरोना महामारी कारण आर्थिक गतिविधि खुम्चिए पनि ग्लोबल आइएमई बैंकले नाफा बढाएर ३ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ । बैंकले आर्जन गरेको नाफा अघिल्लो आवकोभन्दा ३२ करोड रुपैयाँले बढी...

एनएमबि बैंकको वितरण योग्य मुनाफा १२ प्रतिशत बढ्यो
शुक्रबार, ३० साउन २०७७

एनएमबि बैंक लिमिटेडले बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५९ प्रतिशत मात्र बढी हो । अघिल्लो...

लक्ष्मी बैंकको नाफा कति ?
शुक्रबार, ३० साउन २०७७

लक्ष्मी बैंक लिमिटेडले वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ४५ करोड, बैंकको नाफा सम्भवतः सबैभन्दा बढी
शुक्रबार, ३० साउन २०७७

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षकोे अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र खुद ब्याज आम्दानी दुबै घटेको छ । राष्ट्रिय...

बढ्यो एनआईसी बैंकको खुद नाफा
शुक्रबार, ३० साउन २०७७

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा...

सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड
शुक्रबार, ३० साउन २०७७

सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो देखिएको हो । ...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १८.५१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि कमी
शुक्रबार, ३० साउन २०७७

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा साढे १८.५१ प्रतिशत खुद नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ९८ अर्ब रुपैयाँ खुद...

प्राइम कमर्सियल बैंकको नाफासँगै वितरण योग्य मुनाफा पनि बढ्यो
शुक्रबार, ३० साउन २०७७

प्राइम कमर्सियल बैंक लिमिटेडको नाफासँगै वितरण योग्य मुनाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो। ...

ट्याक्सीको भाडा अब माछापुच्छ्रेको क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने
शुक्रबार, ३० साउन २०७७

मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्धेश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई बिद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र...

इन्भेष्टमेन्ट बैंकको नाफा २२.६३ प्रतिशतले घट्यो
शुक्रबार, ३० साउन २०७७

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २२.६३ प्रतिशतले घट्यो घटेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्नुका साथै इन्पेरिमेन्ट चार्ज बढ्दा खुद नाफा घटेको हो। बैंकले गत आर्थिक वर्षको...