aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवनबिचको सम्झौता
आइतबार, ०२ असोज २०७९

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका विशेष धिकार कार्ड होल्डरहरुले होटल स्टार चितवनको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रमतथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्नेछन...

सानिमा बैंकले गर्यो थप २० वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था
आइतबार, ०२ असोज २०७९

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई छुटको व्यवस्था गरेको छ । बैंकले डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको हो । ...

नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै, पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो
आइतबार, ०२ असोज २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ग्राहकको रुची र आबश्यकता अनुशारका नयाँ नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ । यसै अनुरुप बैंकले हालै मात्र संंचालनमा ल्याएको  डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको...

नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’ योजना
आइतबार, ०२ असोज २०७९

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा...

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त मर्ज गर्ने सम्झौता
शनिबार, ०१ असोज २०७९

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ ।...

बैंकको गल्तीका कारण एक व्यक्तिको खातामा ११,६७७ करोड आयो
शुक्रबार, ३१ भदौ २०७९

जीवन परिवर्तन गर्ने क्षणहरू सम्झँदै रमेशभाई सागर भन्छन्– सदाझैं असार २६ गते बिहान ९ः३० बजे व्यापार गर्न बसेँ । २–३ कारोवार गरे पनि त्यो दिन बजारमा खासै हलचल थिएन ।...

सेञ्चुरी बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट पाउने
शुक्रबार, ३१ भदौ २०७९

जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका...

एभरेष्ट बैंक र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता
शुक्रबार, ३१ भदौ २०७९

एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्ग बीच तालिक कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच बिहिबार उक्त कार्यक्रमका लागि सम्झौता भएको हो । ...

कुमारी बैंकले ल्यायो पाँच देखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना
शुक्रबार, ३१ भदौ २०७९

बैंकले सार्वजनिक गरेको योजना अनुसार २ वर्ष ८ महिना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महिना ११ दिनमा १० गुणा, ७ वर्ष ५ दिनमा १५ गुणा, ८ वर्ष ६...

नेपाल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
शुक्रबार, ३१ भदौ २०७९

नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ । बैंकले बचत खातामा न्यूनतम ७.१३...

सोमबार ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
शुक्रबार, ३१ भदौ २०७९

नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब ५३ करोड...

नबिल बैंकद्वारा भिसा डाइरेक्ट सेवाको सुरुवात
शुक्रबार, ३१ भदौ २०७९

नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनल  सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई...

सनराइज बैंकले ब्यतिगत मुद्वतीमा १२.१३ प्रतिशत ब्याज दिने
शुक्रबार, ३१ भदौ २०७९

सनराइज बैकको रेमिट्यान्स मुद्वती खातामा १४.१३ प्रतिशत ब्याज दिने भएको छ । यसका साथै ब्यतिगत मुद्वतीमा १२.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । ...

कुमारी बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने
शुक्रबार, ३१ भदौ २०७९

कुमारी बैंक लिमिटेड भदौ १७ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने भएको छ । बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’...

एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचतकर्तालाई २० लाख बीमा रकम भुक्तानी
शुक्रबार, ३१ भदौ २०७९

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,७३३ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग...

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक
विहीबार, ३० भदौ २०७९

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटि डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात  एक हजार रुपैयाँ...

असोजमा बैंकको निक्षेप ब्याजदर बढ्ने
विहीबार, ३० भदौ २०७९

वाणिज्य बैंकहरूले आगामी असोजमा निक्षेप ब्याजदर बढाउने भएका छन् । गत चैत महिनादेखि स्थिर रहेको ब्याजदर असोज महिनाबाट भने बढ्ने भएको हो । ...

सेञ्चुरी कमर्सियल बैंकले दुई सस्थाबीच सम्झौता गर्यो
विहीबार, ३० भदौ २०७९

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको...

नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकले गर्यो कोरियामा अन्तक्र्रिया कार्यक्रम
बुधबार, २९ भदौ २०७९

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष बैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताएका छन् । अर्थमन्त्री शर्माले कोरियामा...

बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंजमा
बुधबार, २९ भदौ २०७९

कमलादी काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७ औं शाखा संचालनमा ल्याएको छ । मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगंजको घण्टाघर लिङ्करोडमा फाइनान्सले १७ औं शाखा संचालनमा...