aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता
सोमबार, १० असोज २०७९

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंक लिमिटेडबीच मर्जर सम्झौता भएको छ । सोमबार यी दुई बैंकबीच एकआपसमा गाम्भे गाभिनेबारे सम्झौता भएको हो । ...

यस्ता छन् डिजिटल बैंकिङमा चाडपर्व लक्षित आकर्षक अफर
सोमबार, १० असोज २०७९

हिन्दुहरुको महान पर्व दशैंको अवसरमा बैंकहरुले डिजिटल बैंकिङमा विभिन्न छुटसहितका आकर्षक योजनाहरु सार्वजनिक गरेका छन् । बैंकहरुले विभिन्न छुटसहितको योजनाहरु सार्वजनिक गरेको हुन् । ...

कामना सेवाद्वारा चाडपर्व अफर सार्वजनिक, डिजिटल भुक्तानी मार्फत आकर्षक छुट
सोमबार, १० असोज २०७९

कामना सेवा विकास बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर...

भारतमा अक्टोबारमा २१ दिन बैंक बन्द
सोमबार, १० असोज २०७९

अक्टोर २२ देखि २४ गतेसम्म बैंक बन्द नभएसम्म जताततै बैंक बन्द रहनेछन् । २२ गते आइतबार र २३ गते चौथो शनिबार बैंक बन्द रहनेछ भने २४ अक्टोबरमा दिवालीका कारण गान्तोक,...

एक हप्ताको अल्टिमेटम पाएको ब्याजवृद्धि अध्ययन समितिमा कोको छन् ?
आइतबार, ०९ असोज २०७९

अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउने छ । ...

नबिल बैंकको रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरु
आइतबार, ०९ असोज २०७९

कार्यक्रममा बोल्दै नबिल बैंक वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाँउपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरुवात गर्न पाउदा आफु अत्यन्त खुसी भएको बताए । नबिल बैंक...

बैंकहरुले बढाएको चर्को व्याजको सम्बन्धमा अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनायो
आइतबार, ०९ असोज २०७९

उक्त कार्यक्रममा सहभागी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुले ऋणीसँग लिएको चर्को शुल्क फिर्ता गर्ने बताएका छन् । अर्थमन्त्रालयमा भएको छलफलमा डेपुटी गभर्नर मिश्रले अर्थमन्त्री जनार्दन शर्मालाई यस्तो...

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पीओएस र क्युआर कारोबारमा क्यास ब्याक अफर
आइतबार, ०९ असोज २०७९

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर नयाँ अफर ल्याएको छ । बैंकले चाडपर्वलाई लक्षित गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति...

बढ्दो ब्याजदरबारे राष्ट्र बैंकलाई चेम्बरको ९ बुँदे ध्यानाकर्षण
आइतबार, ०९ असोज २०७९

नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको...

कुमारी बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट
आइतबार, ०९ असोज २०७९

कुमारी बैंक लिमिटेडले विक्री गरेको ११ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले सर्वसाधारणमा भदौ १७ गतेदेखि ३१ गतेसम्म प्रतिकित्ता रू. १ हजार दरको ३० लाख कित्ता ऋणपत्र विक्री...

प्रभु बैंकका ग्राहकले केशिज रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने
आइतबार, ०९ असोज २०७९

प्रभु बैंक लिमिटेड र ठमेल स्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज...

‘बैंकहरुले आफूखुसी ब्याजदर बढाउँदा व्यवसायीहरू हात धोएर बस्नु पर्ने स्थिति आयो’
आइतबार, ०९ असोज २०७९

बैंक तथा वित्तीय संस्थाले आफूखुसी कर्जाको ब्याजदर बढाउँदा व्यवसायीहरू हात धाएर नै बस्नु पर्ने अवस्था आएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिका कारण सम्पूर्ण व्यवसायीहरू हात धोएर बस्नु...

आईएमई पेमार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका
शुक्रबार, ०७ असोज २०७९

चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ। यसमार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख...

इसेवा मनी ट्रान्सफरबाट नेपालमा पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका
शुक्रबार, ०७ असोज २०७९

का जुनै पनि मुलुकमा रहनु भएका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट इसेवा...

अभियान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत
शुक्रबार, ०७ असोज २०७९

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि अभियान कारोबार संकेत प्रदान गरेको छ । आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर प्रि स्पेशल ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कारोबार सुरु हुनेछ ।...

एभरेष्ट बैंकको साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र नेप्सेमा सूचीकृत
शुक्रबार, ०७ असोज २०७९

नेप्सेले बैंकको ऋणपत्र कारोबारका लागि इबीएलडी ८५ कारोबार संकेत प्रदान गरेको छ । आइतवारदेखि यो ऋणपत्र कारोबारयोग्य हुनेछ । धितोपत्र दोस्रो बजारमा ऋणपत्र सूचीकृत हुने भएपनि यसको कारोबार भने नियमित...

एनआईसी एशिया बैंकको खाताबाट रेमिटेन्स बुझ्ने  दक्षिणा पाउने
शुक्रबार, ०७ असोज २०७९

बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ । यस योजनामा विदेशमा रहेका आफन्त वा...

आप्रवासन र साइबर ब्यूरो सुदृढका लागि कोरियाद्वारा दुई अर्ब सहयोग
शुक्रबार, ०७ असोज २०७९

कोरिया फर्कने आप्रवासी सहायता परियोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउने र कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनः एकीकरण र उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ ।...

निफ्राले यस वर्ष ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने
शुक्रबार, ०७ असोज २०७९

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट यस वर्ष ४ दशमलव २१०५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ६...

एभरेष्ट बैंकको ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयरको सूचीकरण खारेज
शुक्रबार, ०७ असोज २०७९

एभरेष्ट बैंकले जारी गरेको ७ प्रतिशत लाभांश दरको २० लाख कित्ता अग्राधिकार शेयर सर्वसाधारण शेयरमा परिणत हुने भएको छ । बैंकले जारी गरेको उक्त अग्राधिकार शेयर असोज १३ गतेदेखि सर्वसाधारणमा...