aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने
बुधबार, २९ भदौ २०७९

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेस्ट रेमिट मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने बैंकले जनाएको छ । जस अन्तर्गत नेपालमा रहेका व्यक्तिले...

एनआईसी एशिया बैंकले शुरु गर्यो नयाँ सेवा
बुधबार, २९ भदौ २०७९

एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । यस बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू नयाँ सेवाको...

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने
बुधबार, २९ भदौ २०७९

दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद...

सेञ्चुरी बैंकले ग्राहकलाई छुट दिन अस्पताल र होटलसँग गर्यो सम्झौता
बुधबार, २९ भदौ २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । ...

नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप
बुधबार, २९ भदौ २०७९

नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दङ्गानाले उक्त एप सार्वजनिक गरेका हुन्...

हिमालयन बैंकको ऋणपत्र खरीद गर्ने अन्तिम दिन आज
बुधबार, २९ भदौ २०७९

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. १ अर्ब...

विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत, यातायात तथा व्यापार आबद्धता अभिवृद्धिमा खर्च हुने
मंगलबार, २८ भदौ २०७९

सरकारले विश्व बैंकबाट उपलब्ध हुने रु ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च...

साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने
मंगलबार, २८ भदौ २०७९

भक्स्क्रोको सहायताबाट गेटडेस्क, ब्लाजेन, फ्रन्टडेस्क लगायतका सफ्टवेयर प्रयोग गरि ग्राहकले कस्टमर सर्भिस डिपार्टमेन्ट, सेल, टेलिमार्केटिङ डिपार्टमेन्ट, आइभिआर, भोइस ब्रोडकास्ट वा व्यवसायीक सञ्चारको सेवा लिन सक्नेछन् । यसले ग्राहकलाई प्रत्यक कलमा...

राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दियो, ब्याजदर कति ?
मंगलबार, २८ भदौ २०७९

राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि...

एभरेष्ट बैंकको ११९ औं शाखा काठमाडौंको सुन्दरबस्ती भङ्गालमा
मंगलबार, २८ भदौ २०७९

एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि उक्त...

एनआईसी एशिया बैंकका ग्राहकहरुले दराजमा किनमेल गर्दा विशेष छुट पाउने
मंगलबार, २८ भदौ २०७९

एनआईसी एशिया बैंकले दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । यहि भाद्र २९ देखि असोज ११ गतेसम्मको लागि लागू...

गभर्नर अधिकारी सार्फीको उपाध्यक्ष चयन
सोमबार, २७ भदौ २०७९

गर्भनर अधिकारी सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन् २०२२ सेप्टेम्बर ५ देखि ८ मा जोर्डनको डेड सीमा आयोजित ‘ग्लोबल पलिसी फोरम, २०२२’ मा सहभागी भएका थिए । सोही कार्यक्रममा...

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
सोमबार, २७ भदौ २०७९

यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौता पश्चात कृषि कर्जा प्रवाहको...

एक सातामा वाणिज्य बैंकहरुमा थपियो ८ अर्ब निक्षेप, सात अर्ब कर्जा प्रवाह
सोमबार, २७ भदौ २०७९

एक सातामा वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । भदौ महिनाको दोस्रो सातादेखि सुधार देखिएको बैंकहको निक्षेप संकलन यो साता पनि बढेको छ । निक्षेप संकलनमा सुधार देखिएसँगै...

नबिल बैंकले गर्यो एकै दिन आठ शाखाको उद्घाटन
सोमबार, २७ भदौ २०७९

उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु...

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै
सोमबार, २७ भदौ २०७९

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी असोज २५ गते परिपक्व हुनेछ । भने ९१ दिन अवधिको ट्रेजरी मंसिर २७ गते परिपक्व हुनेछ । बैंकले यसअघि ९१ दिन अवधिको ४...

एडिबिद्धारा हिमालयन बैंकलाई अवार्ड प्रदान
सोमबार, २७ भदौ २०७९

एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो । ...

बैंकिङ कसूरका फरार  राजिव कँडेल पक्राउ
सोमबार, २७ भदौ २०७९

उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको...

एनआईसी बैंकले गर्यो भिडियो केवाइसी सेवाको शुरुवात
सोमबार, २७ भदौ २०७९

एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको शुभारम्भ गरेको छ । यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडियो...

गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर सेवा सञ्चालन
सोमबार, २७ भदौ २०७९

माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा  क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने...