सानिमा बैंक लिमिटेडको ५१ लाख कित्ता संस्थापक शेयर असोज ७ गतेदेखि लिलामीमा आएको छ । बैंकले प्रतिकित्ता रू. १४५ अंकित मूल्यमा उल्लेखित कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद...
कर्जा शर्तअनुसार कर्जा रकम व्यावसायिक प्रायोजनमा उपयोग गरे÷नगरेको यकिन गर्न अनुगमन गर्ने बैंकले सरोकारवाला व्यावसायिक प्रतिष्ठानमा यथेष्ठ चालु पूँजी कर्जाको अभावका कारण कुनै उचित समस्या भेटाए त्यसको निराकरणका लागि थप...
आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८÷७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी १४,२००,९७४,००६ रुपैयाँको ९...
एभरेष्ट बैंकले “इ–पैचो फोन लोन” सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४” मार्फत बिना धीतो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
सरकारले आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरे बैंकलाई नै पोस्ने काम गरेको समेत उनले आरोप लगाएका छन् । उनले भने, ‘सरकारले आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरेर साना व्यापारीहरुमात्रै मारमा परेको तर,...
बैंकहरुले वृद्धि गरेको ब्याजदरका बारेमा मन्त्रालयमा समेत छलफल गरिने अर्थमन्त्री शर्माले बताएका छन् । उनले भने, ‘यो आर्थिक वृद्धिका लागि निक्कै घातक छ यसका बारेमा मन्त्रालयका सचिवसहितको टोलीमा छलफल हुन्छ...
मुलुकमा विदेशी मुद्रा सञ्चितिको समस्या खट्किरहेको बेला विभिन्न देशमा पुगेर नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने अभियानमा ग्लोबल आइएमई बैंक लागिपरेको छ । बैंकले केही समय अघि बेलायतको लन्डनमा भव्य...
एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । ...
निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सम्मानित भएको छ । यस बैंक आर्थिक वर्ष २०७८/०७९ मा सर्वाधिक...
प्रभु बैंक लिमिटेड र पोखरास्थित क्रेभ रेष्टुरेन्टबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरीचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ र क्रेभ रेष्टुरेन्टका तर्फबाट...
समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुरमा विस्तार गरेको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी उक्त शाखा कार्यालयको उद्घाटन गरिएको हो । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किङ्गस कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ुओथारोुमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका...
एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । ...
नेपालीहरूको महान् चाड दशैं नजिकिएको छ । दशैं नजिकिएसँगै बैङ्किङ च्यानलमा पैसा आउने क्रम बढेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुमा मात्रै ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।...
नारायणी डेभलपमेन्ट बैंकको २६ हजार २५२ कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सकिने गरी उक्त शेयर विक्री गर्न लागेको...
एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । एनएमबि बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ...
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानासहित पाँच जना बैंकर विभूषित भएका छन् । संविधान दिवसको अवसरमा ढुंगानासहित नेपाल बैंकर संघका उपाध्यक्ष तथा...
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशन गत भदौ ३० र ३१ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । महाधिवेशनबाट लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा आगामी दुई वर्षका लागि...
ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरुको लागी उपलब्ध रहेको छ र जुन आफ्नो ऋण चाँडै भुक्तान गर्न चाहन्छन् । इ-पैचो फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी...
हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ । बैंकले गत बिहिबारदेखि उक्त मेसिन सञ्चालनमा ल्याएको हो । ...