aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
पछिल्लो २४ घण्टामा १२३ सङ्क्रमित थपिए
सोमबार, १७ कार्तिक २०७७

पछिल्लो २४ घण्टामा प्रदेशमा ७१ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ४०६ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको...

टेकु अस्पतालले कोरोना संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो
सोमबार, १७ कार्तिक २०७७

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना संक्रमितको उपचार गर्न धरौटी राख्ने निर्णय फिर्ता लिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि टेकु अस्पतालले शुल्क तिर्न नसक्ने कोरोना संक्रमितसँग भर्ना हुनुअघि...

उपत्यकामा आज पनि १६३० जना संक्रमित थपिए
सोमबार, १७ कार्तिक २०७७

काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७०२ जना महिला र ९२८ जना प’रुष गरि १६३० जनामा...

थप २९३३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु
सोमबार, १७ कार्तिक २०७७

नेपालमा २९३३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २९३३ जना नयाँ संक्रमित थपिएका हुन् । ...

बेलायती राजकुमार विलियम ७ महिना पहिले कोरोना संक्रमित भएको खुलासा
सोमबार, १७ कार्तिक २०७७

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट सङक्रमित भएकै बेला प्रिन्स विलियम पनि सङक्रमित भएको बीबीसीको खबरमा उल्लेख छ । ३८ वर्षका राजकुमारले आफ्नो सङक्रमणबारे थप चिन्ता नबढोस् भनेर गोप्य...

श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउनसक्ने प्रविधि
सोमबार, १७ कार्तिक २०७७

वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड १९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ। बीबीसीका अनुसार स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि लान्सिट...

कोरोनाका कारण बाँकेमा थप दुई जनाको मृत्यु
आइतबार, १६ कार्तिक २०७७

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । ...

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्नुः स्वास्थ्य मन्त्रालय
आइतबार, १६ कार्तिक २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल सबैले धरौटी नलिई कोरोना भाइरसका संक्रमितको उपचार गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी अस्पतालले कोरोना संक्रमितसँग  धरौटी नलिइ उपचार...

उपत्यकामा आज पनि १६२२ जना संक्रमित थपिए
आइतबार, १६ कार्तिक २०७७

काठमाडौं उपत्यकामा थप १६२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६२२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ...

थप २८२४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु
आइतबार, १६ कार्तिक २०७७

नेपालमा २८२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २८२४ जना नयाँ संक्रमित थपिएका हुन् । ...

सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग
आइतबार, १६ कार्तिक २०७७

नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको...

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
आइतबार, १६ कार्तिक २०७७

कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९०...

दैलेखमा कोरोना परीक्षण गराएका शतप्रतिशतमा संक्रमण
आइतबार, १६ कार्तिक २०७७

दशैँ सकेर कार्यक्षेत्र फर्कने र तिहार मनाउन जिल्ला आउनेको आवतजावत र भीडभाड बाक्लिएसँगै दैलेखमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा तीब्ररुपमा फैलिन थालेको छ । पछिल्लो तीन दिनको तथ्यांक हेर्दा संक्रमणको...

कोरोना संक्रमणबाट ३२ वर्षीय पुरुषको मृत्यु
आइतबार, १६ कार्तिक २०७७

प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । ...

ललितपुरमा आठ हजार कोरोना सङ्क्रमित
आइतबार, १६ कार्तिक २०७७

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण...

टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण
आइतबार, १६ कार्तिक २०७७

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको छ । अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको हो । ...

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण
आइतबार, १६ कार्तिक २०७७

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । यद्यपि यो...

भारतको उडिसामा नोभेम्बर ३० सम्म लकडाउन
आइतबार, १६ कार्तिक २०७७

यो हप्ताभन्दा पहिले भारतको संघीय गृहमन्त्रालयले सेप्टेम्बर ३० मा जारी गरेको नियन्त्रणका उपायलाई नोभेम्बर ३० सम्मका लागि मान्य हुनेगरी संशोधन गरेको छ । ...

आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)
शनिबार, १५ कार्तिक २०७७

पछिल्लो २४ घण्टामा २५०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५०८ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७० हजार...

उपत्यकामा आज पनि १३५७ जना संक्रमित थपिए
शनिबार, १५ कार्तिक २०७७

काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५६९ जना महिला र ७८८ जना पुरुष गरि १३५७ जनामा...