उदयपुरमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक कोरोना प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीसहित १० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा...
आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर,...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक...
चूर्णको प्रभावकारिता पुष्टि हुनाका साथै सर्वसाधारणले पनि रुचाएर प्रयोग गर्न थालेपछि अस्पतालले जेष्ठवासादी चूर्णलाई झोल र साना प्याकेट (टिब्याग)का रुपमा पनि उत्पादन गर्ने सोच बनाएको छ । सरकारले आवश्यक बजेटको...
नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु...
काठमाडौं उपत्यकामा थप १८७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८७८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ...
नेपालमा ३३०९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३३०९ जना नयाँ संक्रमित थपिएका हुन् । योसंगै...
नेपाल वायुसेवा निगमले नेपालको प्रयोगशालामा विश्वसनीयताको प्रश्न उठाएको छ । निगमले एक विज्ञेप्ती जारी गर्दै नेपालका प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउने तर विदेशमा पुनः परीक्षण गर्दा पोजेटिभ आएकोप्रति...
धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो । ...
दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ । ...
कोरोना भाइरसको संक्रमणबाट पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान मृत्यु भएको हो...
कोरोना सङ्क्रमणबाट सप्तरीमा थप दुई पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिका—४ बस्ने ५८ वर्षीय पुरुषको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो...
समुदास्तरमा कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा...
बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ । ...
काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४९ जना महिला र ८१९ जना प’रुष गरि १४६८ जनामा...
युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक...
नेपालमा ३११४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३११४ जना नयाँ संक्रमित थपिएका हुन् । ...
कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६०...
फाइन्सिएल टाइम्समा पहिलो चोटी ६० प्रतिशत ग्लोबल इकोनमिका केन्द्रीय बैंकहरूको व्याजदरहरू एक प्रतिशत भन्दा तल आएको,९७ प्रतिशत एडभान्स इकोनमी रहेको गोपीनाथले भनेकी छिन्।जबकि २० प्रतिशत बैकहरूको ब्याजदरहरू नेगेटिभ भएका छन्।
फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप लगाए । ...