सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । लामिछानेले सामाजिक सन्जालमार्फत् कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ...
एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार, ३३,००० नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो। माक्रोँले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै...
त्यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोटका ५४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मङ्गलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु...
उनले ट्वीटमार्फत मुख्यसचिव वैरागीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन । मुख्यसचिव वैरागीले केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
उक्त अवसरमा शेख नाह्यानले भने, ‘युएईले आफ्नो नेतृत्वको मार्गदर्शन र सहयोगले महामारीको क्रममा कोभिड १९ को प्रतिकृतिसँग कुशलतासाथ व्यवहार गर्ने क्षमताको प्रदर्शन गरेको छ ।’ ...
भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । एएनआईका अनुसार यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङको समय तालिका परिवर्तन गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ...
हाल केन्द्रमा ए पोजेटिभ ८, ओ पोजेटिभ १९, बि पोजेटिभ १२, एबी पोजेटिभ २ युनिट जगेडा रहेको छ । चार युनिट दातामा अन्य समस्या भएपछि प्रयोग गर्न नमिल्ने भएको हो...
काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ...
नेपालमा १९५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९५४ जना नयाँ संक्रमित थपिएका हुन् । ...
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेश प्रसाईलाई पनि कोभिड १९...
मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि सोमबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ । ...
जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पीसीआर जाँच’ अभियान...
पछिल्लो २४ घण्टामा ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७० जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६० हजार...
नेपालमा ५७० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५७० जना नयाँ संक्रमित थपिएका हुन् । ...
संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको...
ज्हाफी (चीन), इनोभायो फार्मास्यूटिकल कम्पनी (अमेरिका), मर्क एन्ड को (फ्रान्स) सनोफी (फ्रान्स) र ग्लैक्सोमिथक्लाइन (ब्रिटिस) को संयुक्त सहयोगमा विकसित भइरहेको छन । खोपको निर्माणपछि तेस्रोचरणको परिक्षण पार गरेपछि मानिसमा लगाउने...
नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुट्नुभयो अभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उनले कोरोना सङ्क्रमित भई...
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे र बुटवल उपमहानगरपालिका– १३ का ५२...
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार ४० हजारभन्दा थोरै सङ्क्रमित भेटिएका हुन् ।