रसियामा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोना भाइरसका संक्रमित व्यक्ति थपिएका छन् । यो सहित रसियामा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका छन्...
काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेका छ । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै कोरोना संक्रमितका उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । ...
हालसम्म बनेपाका २९२ पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् । महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नुपर्नेमा...
अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभर २६ सय आइसियू रहेकाले उपकरण अभाव हुन नदिने दाबी गरेका छन् । मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्री ढकालले देशभर २६ सय आइसियू...
सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च...
काठमाडौं उपत्यकामा थप १७०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
नेपालमा ३०९३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३०९३ जना नयाँ संक्रमित थपिएका हुन् । ...
क्यारिलीले सीएनएनलाई भने, ‘भाइरसबाट मृत्यु हुने डर छ । यदि म बिरामी परें भने, कसले मेरो हेरचाह गर्ने छैन । म बुढो भएँ, तर म यहाँ मेरो भेडाहरू, मौरी र...
लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उनले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको सोमबार जानकारी...
कोविड–१९ या ५८ बिरामीहरूमा देखेका छन् । तिनीहरूमा कोरोनो भाइरसले संक्रमित केही बिरामीहरूको बहु जीवहरू (अंगहरू) एक असामान्य स्थितिमा रहने उक्त अध्ययनले देखाएको छ । यस अध्ययनलाई अन्य वैज्ञानिकहरूले समिक्षा...
उदयपुरको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित ४ जनालाई कोरोना संक्रमणको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । सरकारले तोकेका निःशुल्क परीक्षण तथा उपचारका लागि लक्षित वर्गहरुले निःशुल्क आधारबारे केन्द्रले सूचना...
यसैगरी मन्त्रिपरिषद्को गत असोज २६ गते बसेको बैठकले कोरोना सङ्क्रमणबाट नागरिकलाई सुरक्षित राख्न नेपालको अन्तरराष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेशविन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन...
गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिँदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी पिसिआर...
सरकारले विदेशस्थित नेपाली नियोगको सार्वजनिक खरीद कार्यविधि, २०७३ संशोधन गर्ने तथा नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि आगामी २०८० साल मङ्सिर २३ गतेसम्म र रथी सागरबहादुर केसीको पदावधि २०७८...
गृह मन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । ...
कोरोना भाइरसका कारण थप एक् जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–११ की ४४ वर्षीया महिला रहेकी छिन् । ...