पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उनले जानकारी दिए । ...
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर चार अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ बराबरको ३५०० हाई डिपेन्डेन्सी युनिट अर्थात अक्सिजन बेड थपिने जानकारी दिएका छन्...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैँमा अझै कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जनाएका छन् । बिहीवारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले दशैँमा धेरै मानिसहरु आवत जावत गर्ने...
भोलीदेखि पाँच दिन कोरोना बिफ्रिङ नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीबाट पाँचदिनसम्म नियमित प्रसारण हुने मिडिया बिफ्रिङ नहुने भएको हो । ...
काठमाडौं उपत्यकामा थप १५५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
नेपालमा ३६३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३६३७ जना नयाँ संक्रमित थपिएका हुन् । ...
उनले भने, “सम्पूर्ण विश्वमा ४ करोड भन्दा बढी मानिसहरु यस भयानक महामारीको चपेटामा छन् र ११ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । तर हामीले आफ्नो सुरक्षा ढाललाई कमजोर पार्दा भाइरसको...
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आफुलाई प्राप्त हुने चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने भएका छन् । ...
नेपालमा ५७४३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५७४३ जना नयाँ संक्रमित थपिएका हुन् । ...
काठमाडौं उपत्यकामा थप ३१०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१०७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित 'कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष ' मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छिन्। ...
मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् । गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु...
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोना भाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । ...
निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार थपिने सङ्क्रमितमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का १५, तनहुँका दुई र गोरखाका एक जना छन् ।
नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ...
नेपालका बैंक तथा वित्तीय संस्थामा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएको छ । हालसम्म बैंक् तथा वित्तिय संस्थाका ३७०० भन्दा बढि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल बैंकर्स संघले जनाएको...
कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध ग¥यो । ती...
म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५...
प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी...