पहिलो चरणको अवधिमा यो खोप ६ अक्टूबरमा १५ जना स्वयम्सेवकहरूलाई दिइयो र तीमध्ये कुनै पनि गम्भीर साइड इफेक्टहरू देखिएन । यस खोपको दोस्रो चरण अक्टोबर १९ मा २८५ स्वयम्सेवकहरुबाट सुरु...
स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।...
स्थानीय निकाय र सवै सरोकारवाला निकायसँगको छलफल डिसिसीएमसीले सो निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । ललितपुरमा ‘विद्युत्त, खानेपानी र टेलिकम जस्ता सेवाहरु भने बन्द नहुने भट्टले स्थानीय निकाय र सवै...
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको देशै भरीको तथ्यांक सार्वजनिक गर्दै यो बताएका हुन । काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा दुई सय...
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ३७ हजार ३८२ रहेको छ । पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोनामुक्त भएका छन् । as ...
रिपोर्ट आउँदा पोजेटिभ आयो तर उनको नाम गल्ति भएको रिपोर्ट अनलाइनबाटै आयो । ती व्यक्तिले उक्त रिर्पोटमा आफ्नो नाम गल्ति भएको भनेर सच्याउन अस्पताललाई अनुरोध गर्दा रिपोर्टमा नाम भएका व्यक्ति...
राजमार्ग छेउछाउका खुलारूपमा दूषित खाद्यपदार्थ बिक्री वितरण गर्ने र त्यस्ता स्थानमा राखिएका स्वास्थ्यलाई नकारात्मक असर पर्ने सामान खरिद तथा उपभोग नगर्नसमेत उपभोक्तालाई सुझाव दिइएको छ । पटाका, आतिसबाजीलगायत विष्फोटक पदार्थ...
वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ । ...
मोवाईल, कम्युटर, टिभीलगायतका विद्युतीय सामग्रीहरुको प्रयोग बढेको पाइएको छ । विविध कारणले विद्युतीय सामग्रीको स्कृनमा धेरै हेर्ने व्यक्तिहरुले सुत्ने बेलामा निलो प्रकाश दिने चश्मा लगाएमा निन्द्रा सजिलै लगाउन सहयोग गर्ने...
युट्युवमा हालेको भिडियो बढी विवादमा परेको थियो । युट्युवका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युवमा प्रयोग
अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताउनुभयो । उहाँका अनुसार अब दशैँपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना छ । ...
आदेशमा महामारीका समयमा परीक्षा सञ्चालन हुन लागेका अवस्थामा आयोगको मापदण्डले संंङ्क्रमित मात्र परीक्षा दिन वञ्चित भई उनीहरुको संविधानप्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाका आधारमा विभेदविरुद्धको हक,...
अहिले उत्पान र परिक्षणको चरण्मा रहेका परीक्षणमा सुरक्षित र प्रभावकारी भए नभएको प्रमाणित हुन नै अझै समय लाग्ने उनले बताए । यदि यी खोपहरू सुरक्षित साबित भए पनि ती २०२१...
काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
नेपालमा ३७४९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३७४९ जना नयाँ संक्रमित थपिएका हुन् । ...
ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका...
भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ...
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी...
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ। बीबीसीका अनुसार ट्रम्पकी पत्नी मेलानियाले आफ्ना १४ वर्षीय छोरा ब्यारनलाई पनि कोरोना संक्रमण भएको र अहिले ठीक...
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक...