असोज २० देखि २७ गतेसम्मका लागि ८ नं वडा कार्यालय र १९ गतेदेखि एक हप्ताका लागि १९ नं वडाकार्यालय पूर्ण रुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी गराएका थिए । ...
कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौं उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका छन् । ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको बताएका छन् । प्रवक्ता गौतमले अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना...
कोरोना भाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...
काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
नेपालमा ३४३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३४३९ जना नयाँ संक्रमित थपिएका हुन् । ...
पछिल्लो २४ घण्टामा ३४३९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४३९ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको...
चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल...
“हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ”, उनले...
नेपालमा अबदेखि एन्टिजेन परीक्षण सुरु गरिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ठूलो समूहमा एकैपटक परीक्षण गर्न मिल्नेगरी यो सेवा सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ। ...
अनुसन्धानका अनुसार हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्छन् । र, हावाको माध्यमबाट दुई मिटर वा सोभन्दा बढी यात्रा गर्न सक्छन् । हावामा रहेका भाइरस उडेर इन्डोर वा...
अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए...
यही असोज १ गते सम्म कूल सङ्क्रमित छ हजार ५२८जना रहेकोमा ती मध्ये ८७ प्रतिशत अर्थात् पाँच हजार ७१४जना डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो बीस दिनमा...
कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरसको संक्रमण भएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । ...
काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०१७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...
नेपालमा १५५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५५१ जना नयाँ संक्रमित थपिएका हुन् । ...
पछिल्लो २४ घण्टामा १५५१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५५१ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको...
नेपाल राष्ट्र बैंकमा कोरोना भाइरसको संक्रमितको संख्या १०५ पुगेको छ । समाचार श्रोतका अनुसार सोमबार तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १०५ पुगेको हो । ...