aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कोरोना अपडेटः थप २४६ जनामा संक्रमण हुँदा ३४७ जना निको भए
शुक्रबार, १७ मंसिर २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२३ जना र एन्टिजन परिक्षण गर्दा २३...

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने
शुक्रबार, १७ मंसिर २०७८

स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्कसमेत मागेको छ । कार्यालय प्रमुख केशव चापागाईका अनुसार पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले सूचना जारी...

नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ
शुक्रबार, १७ मंसिर २०७८

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन्। उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ।बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका...

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए
शुक्रबार, १७ मंसिर २०७८

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका...

भारतमा ओमीक्रोन भेटिए पछि वीरगञ्ज नाकामा उच्च सतर्कता
शुक्रबार, १७ मंसिर २०७८

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । ...

यी ९ देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक
विहीबार, १६ मंसिर २०७८

संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा समेत नदिने निर्णय भएको छ । विहीबार भारतको कर्नाटकमा समेत दुई जनामा नयाँ भेरियन्ट देखा परेको छ । भारतका विभिन्न राज्यमा...

३१५ जना नयाँ कोरोना संक्रमित थपिए, छ जनाको मृत्यु
विहीबार, १६ मंसिर २०७८

गत २४ घण्टामा नेपालमा ३१५ जना नयाँ कोरोना संक्रमण भेटिएका छन् । २०१ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

भारतमा पनि देखियो ओमिक्रोन भाइरसको प्रभाव
विहीबार, १६ मंसिर २०७८

भारतमा ओमिक्रोन भाइरसका दुई जना संक्रमित देखिएका छन् । भारतको कर्नाटक राज्यमा दुई जनामा ओमिक्रोन भाइरसका संक्रमित भेटिएको भारतीय मिडियामा खबर आएको छ । ...

साउदी अरेबिया र युएईमा पनि पुग्यो ओमिक्रोन भाइरस
विहीबार, १६ मंसिर २०७८

करिब ३ करोड ५० लाख जनसङ्ख्या भएको यस देशमा कोभिडको ४ करोड ७० लाखभन्दा बढी डोज खोप दिइएको छ । महामारी सुरु भएदेखि, साउदी अरेबियामा कोविड–१९ को पाँच लाख ४९...

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट
विहीबार, १६ मंसिर २०७८

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका...

स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि
विहीबार, १६ मंसिर २०७८

कोभिड–१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत ओमिक्रोन स्ट्रेनको सङ्क्रमण...

ओमिक्रोन प्रभाव  मुस्ताङ प्रवेश गर्न नयाँ नियम लागू
विहीबार, १६ मंसिर २०७८

विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । मुस्ताङमा स्थायी...

३१६ जना नयाँ कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु
बुधबार, १५ मंसिर २०७८

गत २४ घण्टामा नेपालमा ३१६ जना नयाँ कोरोना संक्रमण भेटिएका छन् । २५९ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक छ, अत्यावश्यक नपरी विदेश नजानूः स्वास्थ्य मन्त्रालय
बुधबार, १५ मंसिर २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी...

नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै
बुधबार, १५ मंसिर २०७८

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए । यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप...

नाइजेरियामा पनि भेटियो ओमिक्रोन
बुधबार, १५ मंसिर २०७८

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो विरामी भेटिएका हुन । दक्षिण अफ्रिकाबाट...

नयाँ भेरियन्टको नियन्त्रण गर्न यात्रा प्रतिबन्ध मात्र समाधान होइनः डब्लुएचओ
बुधबार, १५ मंसिर २०७८

हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै...

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
बुधबार, १५ मंसिर २०७८

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट...

२५५ जना नयाँ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
मंगलबार, १४ मंसिर २०७८

गत २४ घण्टामा नेपालमा २५५ जना नयाँ कोरोना संक्रमण भेटिएका छन् । २५६ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

जापानमा पनि भेटियो ओमिक्रोन
मंगलबार, १४ मंसिर २०७८

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन । गत आइतबार जापानको तारिता...