aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कोरोना नयाँ संस्करण खतराको घण्टी, बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द
शनिबार, ११ मंसिर २०७८

नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो। अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ...

नयाँ भेरिएन्ट देखापर्यो, खोपले काम नगर्नेमा वैज्ञानिकहरु चिन्तित
शनिबार, ११ मंसिर २०७८

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
शुक्रबार, १० मंसिर २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २७० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४२ जना र एन्टिजन परिक्षण गर्दा २८...

दक्षिण अफ्रिकामा फेला पर्यो कोरोनाको नयाँ भरियन्ट
शुक्रबार, १० मंसिर २०७८

विभिन्न मुलुकले नयाँ संस्करणबाट प्रभावित मुलुकबाट आएका व्यक्तिको स्क्रिनिङका लागि निर्देशन दिइ सेकेका छन । नयाँ भाइरसको म्युटेशन ३० पटकभन्दा बढी रुप परिवर्तन हुनु सबैभन्दा खतरनाक भएका वैज्ञानिकहरुले अनुमान गरेका...

कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार
शुक्रबार, १० मंसिर २०७८

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट...

नेपालीले लगाएको खोपमध्ये आधा अनुदानको
शुक्रबार, १० मंसिर २०७८

सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा खोप अभियानका लागि काम गर्दै आएको १० संस्थाको छाता संगठन गाभी कोभ्याक्स सुविधा, कोभिड १९ खोप उत्पादक मुलुक, उत्पादक कम्पनी तथा तिनका वितरकसँग खोपको प्राप्ति तथा खरिद...

थप ३०८ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु
विहीबार, ०९ मंसिर २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३०८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २८१ जना र एन्टिजन परिक्षण गर्दा २७...

बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड
विहीबार, ०९ मंसिर २०७८

बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना  सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको...

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु
विहीबार, ०९ मंसिर २०७८

पचास श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै रु ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जनाइएको छ  । भवन निर्माण ७० प्रतिशत पूरा भएको छ ।...

थप ३३२ जनामा कोरोना संक्रमण, चारजनाको मृत्यु
बुधबार, ०८ मंसिर २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३३२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०५ जना र एन्टिजन परिक्षण गर्दा २७जना...

खोप लगाएलाई नेपाल र भारतमा यात्रा गर्न सहज बनाउन सम्झौता
बुधबार, ०८ मंसिर २०७८

महामारी सुरु भएदेखि भारतले नेपाललाई अत्यावश्यक औषधि, आरटिपिसिआर परीक्षण, भेन्टिलेटर र अत्यावश्यक औषधिको आपूर्ति गरिरहेको छ। हालसम्म भारतले नेपाललाई करिब ६५ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ...

नागरिक लगानी कोषद्धरा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी
बुधबार, ०८ मंसिर २०७८

नागरिक लगानी कोषले कोरोना भाइरसबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने...

भारतमा मार्च यता कै उच्चतम संक्रमण मुक्त दर
मंगलबार, ०७ मंसिर २०७८

त्यस्तै साप्ताहिक सकरात्मक दर पनि हाल ०।९३ प्रतिशत मा रहेको छ। लगातार ६० दिन सो दर २ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ। दैनिक सकारात्मक दर हाल ०।७९ प्रतिशत...

यी हुन् काठमाडौंका खोप केन्द्र
मंगलबार, ०७ मंसिर २०७८

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले काठमाडौंमा बुधबार र बिहिबार खोप लगाईने जनाएको छ । मन्त्रालयले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा मंसिर ७ र ८ गते बिहान १० देखी दिउँसो ४ बजेसम्म...

थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
मंगलबार, ०७ मंसिर २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३१३ जना र एन्टिजन परिक्षण गर्दा ३८...

इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु
मंगलबार, ०७ मंसिर २०७८

इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ ।...

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान
मंगलबार, ०७ मंसिर २०७८

नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र   आदानप्रदान भएको हो...

बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार सङ्क्रमित
मंगलबार, ०७ मंसिर २०७८

बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना सङ्क्रमित भएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा...

काठमाडौंका चार नाकामा कोरोनाविरुद्धको खोप लगाईने
मंगलबार, ०७ मंसिर २०७८

काठमाडौं महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको  छ ।  कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य...

थप ३८५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
सोमबार, ०६ मंसिर २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३८५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३६७ जना र एन्टिजन परिक्षण गर्दा १८...