aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
थप १४८६ जनामा कोरोना संक्रमण, १२६० जना निको भए
सोमबार, २८ भदौ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा १४८६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११४९ जना र एन्टिजन परिक्षण गर्दा ३३७...

बागलुङमा विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस आजदेखि खुलाइने
सोमबार, २८ भदौ २०७८

स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनको निर्देशन अनुसार कालिका मन्दिर छ महिना पछि खुला हुने  भएको हो ।  जिल्लामा धार्मिक पर्यटक भित्र्याउन मन्दिरले टेवा पु¥याउँदै आएका थियो । मन्दिरमा सामाजिक दूरी कायम...

घट्यो कोरोना संक्रमितको संख्या, ९११ जना थपिदा १४२३ जना निको भए
आइतबार, २७ भदौ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ९११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८३८ जना र एन्टिजन परिक्षण गर्दा ७३...

चितवनमा घट्दै कोरोना सङ्क्रमण
आइतबार, २७ भदौ २०७८

साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा...

कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप
शनिबार, २६ भदौ २०७८

अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “बन्द भएको लामो समयपछि पालिकाका विद्यालय खुलेका छन्, उनीहरुलाई जोखिम नहोस भनेर हामीले खोप लगाउन शुरु गरेका छौँ, अब पुरै पालिकाका विद्यार्थीलाई खोप...

उपत्यकामा कोरोना संक्रमित कम भएपछि सिडीओको बैठक बस्दै
शनिबार, २६ भदौ २०७८

बैठकले भदौ मसान्तसम्म कायम रहेको निषेधाज्ञालाई स्मार्ट लकडाउनको कार्यविधिअनुसार कसरी अघि बढाउनेबारे निर्णय लिने ललितपुरका प्रमुख जिल्ला ढुण्डी निरौलाले बताए । ...

अमेरिकामा कोरोना महामारी नियन्त्रणभन्दा बाहिर: फुची
शनिबार, २६ भदौ २०७८

“हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,” फुचीले भने । अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक...

कोरोना संक्रमण हजारभन्दा कम, १२ जनाको मृत्यु
शनिबार, २६ भदौ २०७८

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।  नेपालमा ९५ दशमलब ०७ प्रतिशत कोरोना भाइरस संक्रमितहरु निको भएका छन भने मृत्यु हुनेको १ दशमलब ४१ प्रतिशत रहेको छ ।

के हो निपाह भाइरस, यो कसरी सर्छ ?
शनिबार, २६ भदौ २०७८

निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भिर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हुने भएको मन्त्रालयले जनाएको छ । यो भाइरस प्राकृतिक रुपमा फ्रट व्याट भन्ने प्रजातिको चमेरोमा पाइने गर्छ । यो...

अमेरिकामा २४ घण्टामा एक लाख ४७ हजार सङ्क्रमित, एक हजार ५७९ जनाको मृत्यु
शनिबार, २६ भदौ २०७८

किशोर तथा वयस्क अर्थात् १८ बर्ष भन्दा माथिको समूहमध्ये कम्तीमा पनि एक मात्रा खोप लगाउनेको सङ्ख्या ७५.३ प्रतिशत छ । यहाँ दुवै खोप अर्थात् पूर्ण खोप ६४.५ प्रतिशतले लगाई सकिएको...

कोरोना भाइरसः सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे
शुक्रबार, २५ भदौ २०७८

भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय सङ्क्रमित ४० हजार ५०० जना थिए भने त्यो सङ्ख्या घटेर बिहीबार २८ हजार...

नेपालमा पनि कोरोनाको डेल्टा भेरियन्ट देखापर्यो
शुक्रबार, २५ भदौ २०७८

यी भेरियन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने अध्ययनले पुष्टि गरेको बताए । उनले नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट भेटिएको...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
विहीबार, २४ भदौ २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको पाइएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ । ...

थप १६४० जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
बुधबार, २३ भदौ २०७८

छिल्लो २४ घण्टामा नेपालमा १६४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३४७ जना र एन्टिजन परिक्षण गर्दा २९३...

कोरोना सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै
बुधबार, २३ भदौ २०७८

पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा...

जापानमा बस्ने २० नेपालीलाई कोरोना बीमा भुक्तानी
बुधबार, २३ भदौ २०७८

करिब एक वर्षयता जापानमा नेपाली तथा विदेशीहरूका लागि स्वास्थ्य तथा जीवन बीमा सेवा सुरु भएयता करिब ३५ लाख येन रकम दाबी भुक्तानी गरेको जनाइएको छ । ...

अमेरिकालाई चीनको आग्रह
मंगलबार, २२ भदौ २०७८

उनले भनेका थिए, अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहयकार्य गर्नुपर्छ । प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न सकियो भनेमात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुनेछ भनेको समाचारमा...

मुस्ताङमा निषेधाज्ञा हटाइयो
मंगलबार, २२ भदौ २०७८

पाँच सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मुस्ताङमा ५०८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमितमध्ये २७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो । ...

कोरोना संक्रमितको संख्या भन्दा निको हुने धेरै
मंगलबार, २२ भदौ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा १६७७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४२३ जना र एन्टिजन परिक्षण गर्दा २५४...

बागमतीमा १८ लाखले पूर्ण खोप लगाए
मंगलबार, २२ भदौ २०७८

बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको...