aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 
कोरोनापछि विरामीमा यस्तो गम्भिर रोग, बेलैमा उपचार नगराए पक्षघात हुने
विहीबार, २८ साउन २०७८

कोरोना सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सक जानकारी दिए ।कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्युरो...

कोरोना फेरि समुदायस्तरमै फैलिन थाल्यो, कहा कति संक्रमित ?
विहीबार, २८ साउन २०७८

निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको...

अब विद्यार्थीलाई खोप
विहीबार, २८ साउन २०७८

सोमबार पाँच विद्यार्थी सङ्गठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए । मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका परीक्षा दिने...

निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौँः स्वास्थ्य राज्यमन्त्री
बुधबार, २७ साउन २०७८

स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा...

थप ३४८१ जनामा कोरोना संक्रमण
बुधबार, २७ साउन २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३४८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६१६ जना र एन्टिजन परिक्षण गर्दा ८६५...

क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन स्थागित
बुधबार, २७ साउन २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । ...

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेन
बुधबार, २७ साउन २०७८

कोभिड–१९बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेतगरी...

बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द
बुधबार, २७ साउन २०७८

बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका...

एकैदिन थपिए ४९०४ जना कोरोना संक्रमित
मंगलबार, २६ साउन २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३१९४ जना र एन्टिजन परिक्षण गर्दा १७१०...

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमित बढे
मंगलबार, २६ साउन २०७८

कार्यालयका अनुसार गत फागुनमा ९६ जना सङ्क्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो । वैशाखमा निषेधाज्ञा गरिएसँगै सङ्क्रमितको सङ्ख्या क्रमशःघट्दै गएको थियो । कार्यालयका प्रमुख...

कोरोना परीक्षणको क्षमता बढाउन समितिको निर्देशन
सोमबार, २५ साउन २०७८

सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण र रोकथामका लागि  गुणस्तरीय उपचार र परीक्षणको राष्ट्रिय क्षमता बढाउन स्वास्थ्य तथा जनसङ्ख्या...

थप ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
सोमबार, २५ साउन २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३६५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६०९ जना र एन्टिजन परिक्षण गर्दा १०४२...

आजदेखि ‘कोभिशिल्ड’ को दोस्रो मात्रा लगाईने
सोमबार, २५ साउन २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका’...

बेइजिङले कोभिड प्रभाबित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने
आइतबार, २४ साउन २०७८

चीनका थुप्रै शहरहरूमा पुनः कोभिड–१९ सङ्क्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै सङ्क्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो । चीनका १५ प्रान्त तथा नगरपालिकाहरूमा...

थप २५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु
आइतबार, २४ साउन २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २५४८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२३७ जना र एन्टिजन परिक्षण गर्दा ४११...

लुम्बिनीमा एकैदिन चार सङ्क्रमितको मृत्यु
आइतबार, २४ साउन २०७८

अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका रोल्पाको लुङग्री गाउँपालिका–६ निवासी ५८ वर्षीय...

तीन हजार २१८ सङ्क्रमित थपिए, उपत्यकामा मात्रै ७०१ सङ्क्रमित
शनिबार, २३ साउन २०७८

यसैगरी ७४६ जना सघन उपचारकक्ष ९आइसीयू० र १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३२ हजार २७ जना होमआइसोलेशन, तीन हजार ४०५ संस्थागत आइसोलेसन, ४४३ क्यारेन्टिनमा रहेका छन् ।...

एस्ट्राजेनेकाको पाँच लाख खोप नेपाल आइपुग्यो
शनिबार, २३ साउन २०७८

जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै भोलि थप तीन लाख खोप नेपाल आउने उनले जानकारी दिएका छन । जापानले दिने भनेको बाँकी खोप एक...

जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप लगाउन माग
शुक्रबार, २२ साउन २०७८

राष्ट्रिय सभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गरेका छन् । जोखिम फेरि बढेर जान थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न,...

थप ३७२९ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु
शुक्रबार, २२ साउन २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३७२९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४३० जना र एन्टिजन परिक्षण गर्दा १२९९...