aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
कारोनाविरुद्ध लड्न लिथुवेनियाद्धारा स्वास्थ्य सामग्री सहयोग
विहीबार, १० भदौ २०७८

नेपाललाई कोरोना महामारी विरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । गएको पछिल्ला महिनाहरुमा लिथुवेनियासहित...

भोलिदेखि लगाइने भेरोसेल खोप कुन कुन स्थानमा लगाइन्छ ?
विहीबार, १० भदौ २०७८

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप...

थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु
बुधबार, ०९ भदौ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २४८२  जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १८६२ जना र एन्टिजन परिक्षण गर्दा ६३०...

थप २५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
मंगलबार, ०८ भदौ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २५२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०२० जना र एन्टिजन परिक्षण गर्दा ५०५...

उपत्यकामा थपियो निषेधाज्ञा, राति ८ बजेपछि पनि गाडी चल्न पाउने
मंगलबार, ०८ भदौ २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार भदौ ९ गतेदेखि लागू हुने गरी भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । राति ८ बजेदेखि सवारीसाधन चलाउन नपाइने नियम भने हटाइएको छ...

घट्न थाल्यो कोरोना सङ्क्रमण
मंगलबार, ०८ भदौ २०७८

जिल्लामा सोमबार जम्मा आठमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ४५ ले कोरोनालाई जितेर घर फर्किएका छन् । एन्टिजेन परीक्षणका क्रममा सोमबार बरेङ गाउँपालिकाका २ र गल्कोट नगरपालिकाका ६...

फेरि कडा निषेधाज्ञा हुन्छ ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
मंगलबार, ०८ भदौ २०७८

पछिल्लो समय कोरोना संक्रमण केही घटेपनि संक्रमणदर भने स्थिर छ । तर, निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ ।...

घट्न थाल्यो कोरोना संक्रमितको संख्या
सोमबार, ०७ भदौ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा १८०१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १५४८ जना र एन्टिजन परिक्षण गर्दा २५३...

जापानबाट पाँच लाख मात्रा खोप आइपुग्यो
सोमबार, ०७ भदौ २०७८

यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा  र  यही भदौ ५ गते दुई लाख आठ हजार ७०० मात्रा खोप नेपाल आएको थियो । जापानबाट उपलब्ध भएको खोप  प्रदेश...

१९२० जना कोरोना सङ्क्रमित थपिए, २४ को मृत्यु
आइतबार, ०६ भदौ २०७८

बितेका २४ घण्टमा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६८१ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६९ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । ...

उपत्यकामा मात्र ५६६ सङ्क्रमित थपिए, बसैभन्दा बढी कहा ?
आइतबार, ०६ भदौ २०७८

काठमाडौंमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । ...

नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण
आइतबार, ०६ भदौ २०७८

कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन...

विमानस्थलमा विदेशीहरूको अपहरण हल्ला मात्र
शनिबार, ०५ भदौ २०७८

उहाँले शनिबार पनि तालिवान फौजले करिब १५० भारतीयलाई विमानस्थलमा सुरक्षित रुपमा प्रवेश गर्न साथ दिने बताउनुभयो । तालिवानले आइतबार अफगानको राजधानी कब्जा गरे लगत्तै हजारौं अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा...

नयाँ सरकार गठनबारे छलफलका लागि तालिबान नेता काबुलमा
शनिबार, ०५ भदौ २०७८

अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थालेका हुन् । स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए । ...

२०७५ जना कोरोना सङ्क्रमित थपिए, ३० को मृत्यु
शनिबार, ०५ भदौ २०७८

बितेका २४ घण्टमा देशभर ६३ हजार ९६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१८ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६६ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । ...

थप ३०४२ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु
शुक्रबार, ०४ भदौ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३०४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०७९ जना र एन्टिजन परिक्षण गर्दा ९६३...

अब ४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा लगाईने, यी हुन् खोप केन्द्र
शुक्रबार, ०४ भदौ २०७८

काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको  भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ । आजबाट लागाउने चिनियाँ...

भारतमा उत्पादित कोभिसिल्ड खोप नक्कली भेटिएको डब्ल्यूएचओको स्वीकारोक्ति
विहीबार, ०३ भदौ २०७८

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको जनाएको छ । भारत र अफ्रिकाका अधिकारीहरूले जुलाई र अगस्टको बिचमा यस्ता नक्कली खोपहरू बजारबाट जफत गरेका...

थप ३०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
विहीबार, ०३ भदौ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२१ जना र एन्टिजन परिक्षण गर्दा ७५४...

संक्रमितलाई गम्भीर हुन नदिन अमेरिकाले दिने भयो ‘डाइटरी सप्लीमेन्ट’
विहीबार, ०३ भदौ २०७८

टेक्सस राज्यका एक पूर्व सिनेटरको प्रयासमा एक वैज्ञानिकले निर्माण गरी अमेरिकामा प्रयोगमा रहेको कोभिड संक्रमितलाई गम्भीर हुन नदिने र अस्पताल जानुपर्ने अवस्थाबाट रोक्ने डाइटरी सप्लीमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त...