aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
‘कोरोना गार्ड’ प्रयोग नगर्न मन्त्रालयको आग्रह
विहीबार, ३१ असार २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना...

जुम्लाको तिला गाउँपालिका पूर्ण खोप घोषित
विहीबार, ३१ असार २०७८

“गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन् । आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुने छैनन्”, बुढाले भन्नुभयो । उहाँले स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन...

साइड इफेक्टका कारण खोप दौडमा पछि पर्दैछन् एस्ट्राजेनेका र जे एण्ड जे
बुधबार, ३० असार २०७८

एस्ट्राजेनेका र जे एण्ड जे दुवैले मस्तिष्कमा रगत जमाउने काम गर्ने देखिएको छ। जबकि फाइजर र मोडर्ना खोपहरू (जसले एमआरएनए भनेर चिनिने नयाँ प्रविधि प्रयोग गर्दछ) थोरै बिरामीहरूमा मुटुको समस्या उत्पन्न...

थपिए २९०५ जना नयाँ कारोना संक्रमित
बुधबार, ३० असार २०७८

नेपालमा २९०५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०१० जना र एन्टिजन परिक्षण गर्दा ८९५ जना गरि जम्मा...

अस्पतालमा घटे कोरोना सङ्क्रमित बिरामी
बुधबार, ३० असार २०७८

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी...

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्ब सहमति प्रदान
बुधबार, ३० असार २०७८

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु...

थपिए २३९८ जना नयाँ कोरोना संक्रमित, २०७८ जना निको भए
मंगलबार, २९ असार २०७८

नेपालमा २३९८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६३९ जना र एन्टिजन परिक्षण गर्दा ७५९ जना गरि जम्मा...

भोलिदेखि देशभर भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप  लगाइने, कस–कसले लगाउन पाउनेछन् (सूचीसहित)
सोमबार, २८ असार २०७८

जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशंक अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको छ । खोप लगाउन पहिचान...

खोप लगाएकालाई जुलाई २६ देखि जापान प्रवेश गर्न दिइने
सोमबार, २८ असार २०७८

जापानको सबैभन्दा ठूलो व्यावासायिक लबी, जापान बिजनेस फेडरेशन, केइदान्रेन भनेर चिनिन्छ । केइदान्नेनले खोपलाई मानिसहरुको कार्यक्रममा उपस्थिति बढाउन र जापानमा रेस्टुरेन्टमा छुटको लागि प्रमाणपत्रका रुपमा प्रयोग गर्ने सल्लाह दिएको छ...

थपिए २३७० जना नयाँ कारोना संक्रमित, १८ जनाको मृत्यु
सोमबार, २८ असार २०७८

नेपालमा २३७० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६९० जना र एन्टिजन परिक्षण गर्दा ६८० जना गरि जम्मा...

एकसाथ फेला पर्‍यो दुईवटा कोरोना भेरियन्ट, अनुसन्धानकर्ता चिन्तित
सोमबार, २८ असार २०७८

महिलाको कोरोना परीक्षण अस्पतालमा गरिएको थियो। जसमा उनको रिपोर्ट सकारात्मक आएको थियो। सुरुमा उनको अक्सिजन स्तर राम्रो थियो तर स्वास्थ्य द्रुत गतिमा बिग्रियो र पाँचौँ दिनमा उक्त महिलाको मृत्यु भयो।...

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट
सोमबार, २८ असार २०७८

भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई  नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो । ...

नेपाल आइपुग्यो जोन्सन एण्ड जोन्सन खोप, अब एक डोज लगाए पुग्ने
सोमबार, २८ असार २०७८

अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी...

कोरोनाको त्राससँगै सुनसान छ ‘पर्यटकीय केन्द्र ठमेल’
सोमबार, २८ असार २०७८

काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय...

स्याङ्जामा नयाँ भेरियन्ट डेल्टा पुष्टि, ६० र १४ वर्षीय दुई पुरुषमा संक्रमण
आइतबार, २७ असार २०७८

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी सङ्क्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । जिल्लामा पनि नयाँ भेरियन्टका सङ्क्रमित फेला परेपछि यहाँका वासिन्दा...

थपिए १८३१ जना नयाँ कारोना संक्रमित, २० जनाको मृत्यु
आइतबार, २७ असार २०७८

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पत्ता लाग्नेदर २२.३ रहेको छ । यसले गर्दा संक्रमणको जोखिम घटेको छैन । गाउँगाउँमा कोरोना संक्रमण फैलिरहेको छ । काठमाडौं उपतयकाका तीनै जिल्लाका सक्रिय संक्रमितको संख्या...

खोप लगाएका मानिसभन्दा संक्रमणबाट निको भएका मानिस सुरक्षितः अध्ययन रिपोर्ट
आइतबार, २७ असार २०७८

कोरोनाबाट संक्रमित भएर निको हुनेहरूमा खोप लगाएकाको भन्दा बलियो प्रतिरोधी क्षमता विकास भएको एक अध्ययनले देखाएको छ । हालै प्रकाशित सो अध्ययनमा कोरोनाबाट निको भएका मानिसहरूको शरीरमा रहेको एन्टिबडी खोप...

चौथो लहरमा प्रवेश गरेको भनिएको दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दै
आइतबार, २७ असार २०७८

दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १...

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै, २४ घण्टामा २२ जनाको मृत्यु
शनिबार, २६ असार २०७८

६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२...

यसरी तुहियो फाईजरको तेस्रो डोज बेच्ने योजना
शनिबार, २६ असार २०७८

त्यसमा बुस्टर खोप आवश्यक हुनेछ भन्ने प्रमाण हालसम्म नभएको स्पष्ट पारिएको छ। यी दुई सङ्घीय संस्थाहरूले भनेका छन् कि "अमेरिका एकदम प्रभावकारी खोप लगाउने सौभाग्यशाली मुलुक हो। जसले १२ वर्ष...