aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
कोभिडपछि देखिँदै थप स्वास्थ्य समस्या
विहीबार, १७ असार २०७८

कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई कोरोना भाइरसको सङ्क्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उहाँलाई सङ्क्रमण देखिएको २८ दिनपछि सङ्क्रमण मुक्त भयो । सङ्क्रमणबाट मुक्त भए पनि...

आखिर ५७ वैज्ञानिकको आशङ्का सत्य साबित, एफडीएले स्वीकार्य खोपको दुष्प्रभाव
विहीबार, १७ असार २०७८

विशेष गरी एनआरएनए प्रविधिको प्रयोग गर्दै विकसित गरिएका खोपले यस्तो खालका समस्या उत्पन्न गरेको संचारमाध्यमहरुले समाचार बनाउँदै आएका छन्। केही समय अघि विश्वका प्रख्यात ५७ जना चिकित्सक र जन स्वास्थ्यविद्हरुले...

असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने, यी हुन् खोप केन्द्र
विहीबार, १७ असार २०७८

स्वास्थ्य कार्यालय काठमाडौंले कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने जनाएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काका...

थप २८९२ जनामा कोरोना संक्रमण, ३५९७ जना निको भए
बुधबार, १६ असार २०७८

नेपालमा २८९२  जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १८८९ जना र एन्टीजेन परिक्षणबाट एक हजार ३ जना गरि जम्मा २८९२...

थप २६३६ जनामा कोरोना संक्रमण, ४३४८ जना निको भए
मंगलबार, १५ असार २०७८

नेपालमा २६३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १७२८ जना र एन्टीजेन परिक्षणबाट ९०७ जना गरि जम्मा २६३६ जना नयाँ...

थप २४४४ जनामा कोरोना संक्रमण,  ३८५३ जना निको भए
सोमबार, १४ असार २०७८

नेपालमा २४४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५०९ जना र एन्टीजेन परिक्षणबाट ९३५ जना गरि जम्मा २४४४ जना नयाँ...

काठमाडौं महानगरमा घट्दै सङ्क्रमण दर, यस्तो छ पछिलो अवस्था
सोमबार, १४ असार २०७८

काठमाडौं महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण...

कोरोना विरुद्धको खोप छिटो उपलब्ध गराउन नाडाको आग्रह
सोमबार, १४ असार २०७८

निषेधाज्ञा खुकुलो भएसंगै अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा ख’ल्न थालेका छन् । यस क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा...

जापानमा स्वास्थ्य संकटकाल लम्बिन सक्ने
सोमबार, १४ असार २०७८

देशभरको अवस्थाबारे उनले भने, “हल्कादेखि मध्यम लक्षण भएका युवा बिरामीहरूको वृद्धिको कारण आगामी दिनमा सानोदेखि मध्यम आकारका अस्पतालहरूमा भार पर्नेछ । यसमा सबैको सहयोगका लागि सरकारले अपिल गर्दछ ।” ...

हुनै छाड्यो ३४ प्रयोगशालामा कोरोना परीक्षण, प्रवक्ता पौडेल भन्छन्- परीक्षण गराउनेको संख्या पनि घट्यो
सोमबार, १४ असार २०७८

देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै...

कोभिडको संक्रमण बढेपछि बंगलादेशमा फेरि लकडाउन गरिने
आइतबार, १३ असार २०७८

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो ।यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका...

२०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको ज्यान गयो
शनिबार, १२ असार २०७८

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ३०जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो...

के हो ‘डेल्टा प्लस’ भेरिएन्ट, जसले सुरुवातमा नै मच्चाउँदै छ आतङ्क
शनिबार, १२ असार २०७८

विज्ञहरूका अनुसार धेरै सङ्क्रामक रहेको डेल्टा प्लस फोक्सोको कोशिकाको रिसेप्टरमा बलियोसँग टाँसिन सक्छ । यही कारणले फोक्सोलाई छिटो नोक्सान पुर्‍याउँछ । यो मोनोक्लोनल एन्टिबडी ककटेललाई समेत माथ दिन सक्षम देखिएको छ । भारतको...

‘डेल्टा प्लस’ले बनाउँदैछ भयावह अवस्था !
शनिबार, १२ असार २०७८

डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट...

‘भेरोसेल’ खोपको दोस्रो मात्रा असार २२ देखि दिइने
शनिबार, १२ असार २०७८

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो  र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन्...

थप २४७६ जनामा कोरोना संक्रमण, ५४५५ जना निको भए
शुक्रबार, ११ असार २०७८

नेपालमा २४७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १७२१ जना र एन्टीजेन परिक्षणबाट ७५५ जना गरि जम्मा २४७६ जना नयाँ...

थप २४७४ जनामा कोरोना संक्रमण, २५१८जना निको भए
विहीबार, १० असार २०७८

नेपालमा २४७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५७७ जना र एन्टीजेन परिक्षणबाट ८९७ जना गरि जम्मा २४७४ जना नयाँ...

विज्ञहरु भन्छन्– भारतमा सङ्क्रमण घट्दो भए पनि तेस्रो लहर थप जटिल हुन्छ
विहीबार, १० असार २०७८

भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले...

कोभिसिल्ड खोपका कारण दिल्लीमा २२ वर्षीय युवतीको मृत्यु
विहीबार, १० असार २०७८

दि हेल्थसाइन्स डटकमका अनुसार कोभिसिल्ड कोप लगाएपछि उनमा  गम्भीर न्यूरोलोजिकल जटिलता देखिएको थियो।  त्यसैको कारण ती युवतिको मृत्यु भयो। घातक न्यूरोलोजिकल जटिलता देखिएकी राजधानी सहर दिल्लीको एक अस्पतालमा ब्रेन डेड...

‘फरक कम्पनीको खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन’
विहीबार, १० असार २०७८

भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र  एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्र्कषमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको...