aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि
बुधबार, १४ माघ २०७७

दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक...

नुवाकोटमा २४ सयलाई कोभिड–१९ विरुद्धको खोप
मंगलबार, १३ माघ २०७७

अभियानका लागि त्रिशूली जिल्ला अस्पताल र खरानीटार अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने बताइएका छ ।  घिमिरेका अनुसार पहिलो चरणको खोप अभियानका लागि खोपलगायत आवश्यक सामग्री प्राप्त भइसकेको छ । ...

कोरोनाको ४५७४ टेष्ट गर्दा ३०३ सङ्क्रमित, २८५ निको
मंगलबार, १३ माघ २०७७

आइसियुमा प्रदेश नं १ का १४ जना, प्रदेश–२ का एक जना, वागमती प्रदेशका ४११  जना, गण्डकी प्रदेशका २८ जना, लुम्बिनी प्रदेशका १९२ जना, कर्णाली प्रदेशका छ जना र सुदूरपश्चिम प्रदेशका...

कोरोना विरुद्धको खोप लगाएपछि तपाईलाई यस्तो हुन सक्छ
मंगलबार, १३ माघ २०७७

सरकारले भोली (बुधबार)बाट देशभर कोरोना भाइरस विरुद्धको खोप लगगाउने भएको छ । भारतले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप ‘कोविसिल्ड’ खोप बुधबारदेखि देशभर लगाइने...

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र
मंगलबार, १३ माघ २०७७

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताउछन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो...

प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
मंगलबार, १३ माघ २०७७

प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र...

पुनः भेटियो हात्तीपाइलेको जीवाणु, लामखुट्टेले टोकेमा पनि हुनसक्ने
मंगलबार, १३ माघ २०७७

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले नारायणस्थानका घर–घरमा महिला स्वास्थ्य स्वयमसेवीका परिचालन गरी हात्तीपाइलेको...

कोरोनाका कारण स्वास्थ्य मन्त्रालयका कर्मचारीको मृत्यु
सोमबार, १२ माघ २०७७

कोरोना भाइरसको संक्रमणबाट स्वास्त्थ तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृत ५१ वर्षीया कृष्ण गोपाल श्रेष्ठको कोरोनाबाट मृत्यु भएको हो । ...

अस्ट्रेलियामा फाइजरको भ्याक्सिन प्रयोग गर्न अनुमति
सोमबार, १२ माघ २०७७

अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप...

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण
सोमबार, १२ माघ २०७७

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उनलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ । ...

पोर्चुगलमा कोभिडबाट मृत्यु भएका तीन नेपालीलाई राहत वितरण
सोमबार, १२ माघ २०७७

हाल पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ । राहत समितिले कोभिड लागेका व्यक्ति, सुत्केरी महिला, वृद्धवृद्धा र दीर्घ रोग भएका पीडितलाई मध्यनजर...

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
आइतबार, ११ माघ २०७७

सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।उता बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना...

सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै
आइतबार, ११ माघ २०७७

सोमध्ये बढी कैलालीमा तीन हजार ९४ स्वास्थ्यकर्मी र चार हजार ७१९ सुरक्षाकर्मी कोराना विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप केही दिनअघि...

खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
शुक्रबार, ०९ माघ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा...

भारतले दिएको कोरोना विरुद्धको खोप कति प्रभावकारी ? यी हुन् थाहा पाउनै पर्ने कुराहरू
शुक्रबार, ०९ माघ २०७७

भारतको औषधि नियामक निकायले अक्सफर्ड आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ। आधा दर्जन ठूला औषधि निर्माण कम्पनी रहेको भारतले संसारका...

कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी
शुक्रबार, ०९ माघ २०७७

कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ । लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट...

भारतले दिएको कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो
विहीबार, ०८ माघ २०७७

कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप  नेपाल आइपुगेको छ ।  नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ...

यस्ता मानिसले कोरोना विरुद्धको खोप लगाउन हुँदैन
बुधबार, ०७ माघ २०७७

कोरोना भाइरस फैलिएको एक वर्ष पछि अहिले विश्वका केहि देशमा कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । भारतमा उत्पादित खोप ‘कोविशिल्ड’ भ्याक्सिन भारतले १० लाख डोज दिने भनिएको खोप बिहिबार...

भारतले दियो कोरोना विरुद्धको १० लाख डोज खोप, भोली नेपाल आइपुग्ने
बुधबार, ०७ माघ २०७७

भारतले नेपाल सरकारलाई १० लाख डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) पत्रकार सम्मेलन गरेर १० लाखख डोज खोप दिएको जानकारी दिएके हो । ...

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
बुधबार, ०७ माघ २०७७

कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार...