aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
नेपालमा कोरोना विरुद्ध प्रयोग हुन सक्ने खोप  COVISHIED का बारेमा के थाहा छ ?
मंगलबार, ०६ माघ २०७७

यो खोप बेलायतको MHRA(Medicines and Healthcare products Regulatory Agency) ले ३०डिसेम्बर २०२० मा स्वीकृत गरेको हो।  त्यसको ५ दिन पछि  ४ जनवरीबाट बेलायतमा यो खोप दिन थालिएको हो। भारतमा पनि...

नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि
सोमबार, ०५ माघ २०७७

नेपालमा कोरोना भाइरस (कोभिड १९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञेप्ती जारी गर्दे नयाँ भाइरस पुष्टि भएको जानकारी दिएको हो । ...

भारतमा लगाइरहेको भ्याक्सिनबाट कति समयसम्म इम्युनिटी दिन्छ ?
आइतबार, ०४ माघ २०७७

गएको सेप्टेम्बरमा अमेरिकाको माडर्ना र फाइजर बायोटेकले उत्पादन गरेको भ्याक्सिन लाखौ मानिसमा लगाइएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सले यो भ्याक्सिनको इफेक्टीभनेस ९५ प्रतिशत भनेको थियो । यो...

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
आइतबार, ०४ माघ २०७७

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको...

नेपालमा पनि ‘कोभिसिल्ड’ कोरोना खोपलाई अनुमति
शुक्रबार, ०२ माघ २०७७

सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ । उक्त खोप भोलिबाट भारतीय नागरिकलाई लगाउने...

कोभिड–१९ विरूद्धको  ९५ प्रतिशत खोपको  मात्रा विश्वका १० मुलुकमा सीमित : डब्लुएचओ
शुक्रबार, ०२ माघ २०७७

क्लुगले भने, “डब्ल्यूएचओले सबै मुलुकमा खोप पठाउनका लागि काम गरिरहेको छ तर यसको लागि प्रत्येक मुलुकले योगदान पु¥याउन, अनुदान दिन र सहयोग पु¥याउन र खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक...

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
शुक्रबार, ०२ माघ २०७७

मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौँको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने...

कोरोना भाइरसका दुई नयाँ स्ट्रेन विरुद्ध के अहिलेका खोप प्रभावकारी होलान ?
शुक्रबार, ०२ माघ २०७७

Astrazeneca को Oxford vaccine, रुसको Sputnik 5, चीनको  Sinovaccine, भारतको  Covaxin को सन्दर्भमा भने कुनै पनि अनुसन्धान प्रकाशनमा आएको छैन। त्यसतै गरी दक्षिण अफ्रिकामा देखिएको स्ट्रेन B.1.351 को बारेमा अध्ययन...

इटलीमारा सङ्कटकाल अवधि थपियो, १० बजेदेखि विहान पाँच बजेसम्मलाई निषेधाज्ञा
विहीबार, ०१ माघ २०७७

सरकारले सङ्क्रमण नियन्त्रणका लागि चौथो तहको नियन्त्रणका उपाय पनि अपनाएको छ । जस अनुसार हरेक एक लाख बासिन्दाहरू रहेका क्षेत्रमा दैनिक ५० व्यक्ति सङ्क्रमित भएमा उक्त क्षेत्रलाई ‘ह्वाइट’ क्षेत्र मानी...

गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु
विहीबार, ०१ माघ २०७७

प्रदेशमा हालसम्म १४ हजार २९२ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ५९९ जना छन् । हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेका सङ्ख्या १९७ पुगेको निर्देशनालयले जनाएको छ । ...

पाएनन् दुई हजार ७२१ जनाले कोरोना दाबी भुक्तानी
विहीबार, ०१ माघ २०७७

दुई हजार ७२१ जनाले कोरोना बीमा दाबी भुक्तानी नपाएको देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको पौष २९ गते बुधबारसम्मको कोरोना बीमाको तथ्यांकमा यस्तो देखिएको हो । ...

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक
विहीबार, ०१ माघ २०७७

कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । ...

पहिलो चरणको खोपको लागि सरकार चन्दा माग्दै
विहीबार, ०१ माघ २०७७

उक्त खोप खरिदका लागि सरकारले ठूलो रकमको आवश्यता पर्ने भन्दै विभिन्न दातृ निकायहरुसँग चन्दा स्वरुप रकम माग्दै सूचना जारी गरेको छ । पौस २९ गते जारी गरेको सूचनामा नेपाल सरकारको...

चिनियाँ कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी
बुधबार, २९ पुस २०७७

चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन्। नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको...

कति सस्तो कोरोना विरुद्धको खोप ?
बुधबार, २९ पुस २०७७

भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने बताइएको छ...

थप ४८८ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ४ हजार ३७३
सोमबार, २७ पुस २०७७

नेपालमा ४८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४८८ जना नयाँ संक्रमित थपिएका हुन् । ...

भारतमा पहिलो चरणमा ३० करोडलाई कोरोना विरुद्धको खोप दिइने
सोमबार, २७ पुस २०७७

भारतले कोरोना भाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई...

इम्युनिटी बढाउन यी बस्तु खादैहुनुहुन्छ ?
आइतबार, २६ पुस २०७७

विज्ञहरू भन्छन, ‘भिटामिन–सीको अत्यधिक सेवनले पखाला पलाउन सक्छ। पेट खराब हुन सक्छ। बान्ता र पखाला बढ्न सक्छ । यदि शरीरमा डिहाइड्रेट पनि हुन सक्छ यदि यी समस्याहरू बढ्यो भने । ...

कोरोना विरुद्धको खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा
आइतबार, २६ पुस २०७७

बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ...

सरकारले माग्यो कोरोना विरुद्धको खोप लगाउन फ्रन्टलाइनमा खटिनेको विवरण
शुक्रबार, २४ पुस २०७७

सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप प्राप्त भएपछि पहिलो चरणमा खोप लगाउनका लागि फ्रन्टलाइनमा खटिनेहरूको विवरण माग गरेको छ। शुक्रबार एक सूचना मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवरणका लागि...