aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
कोरोना संक्रमण कम भएसंँगै जनजीवन सामान्यतर्फ
शुक्रबार, २४ पुस २०७७

पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । कैलालीको टीकापुरका नवराज बाब्ली पहिले काममा जान धेरै डराउँथे । कामबाट फर्किएपछि घरका सदस्य त्रासमा हुने गरेको र अहिले...

पारिवारिक माहौलले बिरामी मख्ख, डिस्चार्जपछि डाक्टर-नर्सलाई भव्य पार्टी
विहीबार, २३ पुस २०७७

१४ दिनअघि पिसाब नलीमा पत्थरी अड्किएर भएको इन्फेक्सन शरीरभरि फैलिएपछि जटिल अवस्थामा बालाजुकी ५३ वर्षीया मंगला शाक्य नर्भिकको आइसियूमा भर्ना भएकी थिइन् । नर्भिकका चिकित्सक डा. जेपी जैसवाल नेतृत्वको टिमले...

कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि
सोमबार, २० पुस २०७७

कोरोना सङ्क्रमण परीक्षणका लागि नेपालमा दुई विधि स्वीकृत भएको छ । जसमा पहिलो पिसिआर तथा दोस्रो एन्टिजेन परीक्षण विधि रहेको बताइएको छ । एन्टिजेन विधिबाट परीक्षणका लागि बिहान तथा दिउँसो...

खोपको भू-राजनीतिले निम्त्याउँदै छ अर्को संकट
सोमबार, २० पुस २०७७

खोप उत्पादक कम्पनीहरूबिचको अस्वस्थ प्रतिस्पर्धाको मारमा सारा विश्व यसरी रुमलिने छ की मानिसहरूको दिनचर्या सन् २०२० को भन्दा अझ बढी कठिन पनि हुनसक्छ । अन्तर्राष्ट्रिय यात्रा अगाडी अहिले जसरी पीसीआर...

३७ हजार स्वाब परीक्षणपछि आफैँ संक्रमित भइन् नितु
सोमबार, २० पुस २०७७

३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा. नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छिन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा. अधिकारी...

कोरोना कहर ? सबै क्षेत्र धमाधम खुल्दै
सोमबार, २० पुस २०७७

त्यसपछि चैतदेखि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन।

बेलायतमा कोभिड–१९ सङ्क्रमण दर बढिरहेका समय विद्यालय खोल्ने तयारी गरिँदै
आइतबार, १९ पुस २०७७

“हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्नसक्छ,” जोनसनले बीबीसीको द एन्ड्र्यू मारको कार्यक्रममा भने ।  “म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु ।”

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने ७ जना पक्राउ
आइतबार, १९ पुस २०७७

कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो,...

९७.२ प्रतिशत कोरोना संक्रमित निको भए
आइतबार, १९ पुस २०७७

नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने
आइतबार, १९ पुस २०७७

हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । ...

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी
आइतबार, १९ पुस २०७७

भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । ...

चीनले पनि कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो
आइतबार, १९ पुस २०७७

त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिक रुपमा प्रयोगमा ल्याइने बताइएको छ ।उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको...

भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सहमति
आइतबार, १९ पुस २०७७

(डीसीजीआइ) को विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका  लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न शुक्रबार दिल्लीमा बैठकको...

२४ घण्टामा ४१९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु
शनिबार, १८ पुस २०७७

पछिल्लो २४ घण्टामा थप छ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८७० पुगेको मन्त्रालयले जनाएको छ । ...

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
शुक्रबार, १७ पुस २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । ...

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति
विहीबार, १६ पुस २०७७

चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । ...

हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
विहीबार, १६ पुस २०७७

जिल्ला बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलको हेल्थ डेक्सले नियमित कोरोना चेकजाँच गर्ने भएको छ । किसानलाई १५ हजार स्याउ  र ओखरका बोट वितरण सिमकोट गाउँपालिकाले यस वर्ष पनि किसानलाई निःशुल्क स्याउ...

थप ५११ जनामा कोरोना पुष्टि, ६०० जना निको भए
बुधबार, १५ पुस २०७७

नेपालमा ५११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५११ जना नयाँ संक्रमित थपिएका हुन् । ...

भारतमा कोरोना भाइरसको नयाँ प्रकार देखा परेपछि सीमामा कडाइ गरिँदै
बुधबार, १५ पुस २०७७

सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल भारत सीमा नाकामा निगरानी र क्वारेन्टाइनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका...

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै
बुधबार, १५ पुस २०७७

सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । ...