aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
कोरोना ठिक भएकाहरुमा अर्को साइड इफेक्ट देखियो
बुधबार, १५ पुस २०७७

अस्पतालका स्पाइन सर्जन डा. मिहिर बापटले भने, ‘कोविड १९ संक्रमणको कारण उनलाई अस्पतालमा भर्ना गर्नुप¥यो । यी बिरामीहरूमा संक्रमण पनि  उच्च थियो ।  यी मध्ये ५ जनालाई मेरुदण्डको शल्यक्रिया गर्नुप¥यो...

अमेरिकामा पनि देखियो कोरोनाको नयाँ भाइरस
बुधबार, १५ पुस २०७७

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ। यूकेमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको बीबीसीले जनाएको छ...

अक्सिजन भर्न पोखरा पुग्नुपर्ने समस्या हट्यो
बुधबार, १५ पुस २०७७

हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान...

नर्भिकमा ६७२ कोरोना संक्रमितले नयाँ जीवन पाए
मंगलबार, १४ पुस २०७७

देशमै गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड १९ को संक्रमणविरुद्ध देशले थालेको लडाईमा महत्वपूर्ण योगदान गरेको छ । ...

भारतमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस
मंगलबार, १४ पुस २०७७

बेलायतमा फेला परेको नयाँ प्रकारको कोरोना भाइरस भारतमा पनि देखिएको छ । बेलायतमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि...

नयाँ कोरोना भाइरस कति खतरनाक ?
मंगलबार, १४ पुस २०७७

बेलायतसँग नेपाल फर्किएका ५ जनामा कोरोना पोजेटिभ देखिएपछि अन्य डेढ सय भन्दा बढी निगरानीमा छन् । कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको बेलायत लगायत सारा युरोप नयाँ सन्त्रासका कारण फेरि...

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त
सोमबार, १३ पुस २०७७

माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो । यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो । एक वर्षदेखि जारी यस कोरोनाको कारण विश्वको हरेक देशमा मनाइने ठूला पर्वहरु...

बेलायतबाट फर्किएका १९३ निगरानीमा
सोमबार, १३ पुस २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।  इपिडिमियोलोजी तथा...

चीनमा पाँच मध्ये एक जना यो रोग यसको उपचारमा ४ अर्ब ८८ करोड अमेरिकी डलर खर्च हुने
सोमबार, १३ पुस २०७७

चिनियाँ नागरिकमा रहेका दिर्घ रोग र पोषण सम्बन्धी हालै गरिएका अध्ययनले १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरुमा उच्च रक्तचापका २७.५ प्रतिशत, मधुमेहका ११.९ प्रतिशत तथा उच्च कोलेस्टोरलका ८.२ प्रतिशत...

थप ४८१ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ६ हजार ४९३
आइतबार, १२ पुस २०७७

नेपालमा ४८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४८१ जना नयाँ संक्रमित थपिएका हुन् । ...

लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो
आइतबार, १२ पुस २०७७

लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् । ...

कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि पुष्टि
आइतबार, १२ पुस २०७७

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ । नयाँ प्रकारको कोरोना बेलायतमा...

अनिश्चय, मृत्यु र भय झेलेको सन् २०२० विदा हुँदैछ, के सन् २०२१ मा खुशी फर्किएला ?
आइतबार, १२ पुस २०७७

खुशी हुनुपर्ने दोस्रो कारण कोभिड–१९ विरुद्धको खोपको विकास हो । यसबाट विस्तारै विश्व व्यवस्था सामान्यीकरणतर्फ अग्रसर हुनेछ, र अन्तर्राष्ट्रिय सहयोग बढ्नेछ । फाइजर र बायोएनटेक तथा मोडर्ना लगायतका कम्पनीहरुले बनाएका...

कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि पुष्टि
आइतबार, १२ पुस २०७७

नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको...

मोरक्कोले ६ करोड ५० लाख खोप लिने
शनिबार, ११ पुस २०७७

मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएको सरकारी स्रोतहरुले जनाएका छन् । खोप लगाउने समय भने अझै तोकिएको छैन । ...

नयाँ प्रजातिको कोरोना भाइरस फ्रान्स पुग्यो
शनिबार, ११ पुस २०७७

कोरोना भाइरस (कोभिड-१९)को खोप भर्खरै प्रयोगमा आइरहँदा नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर तीव्ररूपमा फैलिन थालेपछि विज्ञहरू चिन्तित बनेका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रायले नयाँ कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई...

थपिए ६०८ कोरोनाका सङ्क्रमित
शुक्रबार, १० पुस २०७७

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ५७ हजार २०० पुगेको छ । अहिले देशभर सात हजार ९२  कोरोना सङ्क्रमित छन् ।    पछिल्लो २४ घण्टामा ८९२ जना सङ्क्रमणमुक्त भएर...

कोरोना खोपमा प्रयोग गरिने सुँगुरको जिलेटिनका कारण मुस्लिम त्रसित
विहीबार, ०९ पुस २०७७

धेरै मुस्लिम देशहरूमा कोरोना खोपको बारेमा त्यस्ता चिन्ताहरू व्यक्त गरिएको छन । अक्टोबरमा, इन्डोनेसियाका केही कूटनीतिज्ञ र मुस्लिम विद्वानहरूले अचानक चीनको एउटा विमानबाट उडान लिएका थिए । मुस्लिम विद्वानहरू चिन्तित...

अब कोरोना भाइरस अन्टार्कटिका महादेशमा पनि पुग्यो
बुधबार, ०८ पुस २०७७

बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको सेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा सङ्क्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशमा आएको हो।त्यहाँ सङ्क्रमण पुष्टि भएसँगै अब विश्वका...

कोरोनाका कारण भारतका विभिन्न राज्यमा कर्फ्यू
बुधबार, ०८ पुस २०७७

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कफ्र्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फ्यू लगाएको हो । महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी...