खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । उनले एक वर्षभरी एक÷एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए । खोप देशव्यापी रुपमा सबै नागरिकलाई...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षणमध्ये ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएका हुन । योसँर्ग अब नेपालमा कोभिड १९ का संक्रमितको...
अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । ...
अमेरिकी खोप कार्यक्रम सल्लाहकार समिति (एसीआईपी) का अनुसार पहिले कोरोना भाइरस संक्रमित व्यक्तिहरूलाई खोप लिन निषेध गर्नु हुँदैन । सीडीसीले क्लिनिकल परीक्षण तथ्यांकले ती खोपहरु सुरक्षित र प्रभावकारी भएको देखायो...
ब्रिटेनमा फेला परेको कोरोनाका नयाँ प्रजातिका कारण संसारभरि नयाँ चिन्ता बढेको छ । त्यहाँका स्वास्थ्य मन्त्रीले नयाँ कोरोना भाइरसको यो स्वरुप अझ बढी खतरनाक र तिव्र तवरले संक्रमण हुने खालको...
विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न हालैमात्र सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा...
यसैगरी कोभिड–१९ बाट बढी प्रभावितमध्येको अर्को यूरोपेली मुलुक इटलीमा पनि सोमबारदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ । ...
विश्व स्वास्थ्य संगठनले गत बर्षको मार्च ११ तारिखमा कोरोनाभाइरसको असरलाई महामारी घोषणा गरेको थियो । कोरोनाभाइरसका कारण विश्वभरी अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १६...
मेथनोल भनिने एक विषाक्त रसायन पनि केही सेनिटाइजरहरूमा पाइन्छ जसका कारण धेरै खतरनाक साइड इफेक्ट बढाउन सक्छ । जस्तै मतली, बान्ता, चक्कर, अनिद्रा, धमिलो दृष्टि वा अन्धोपन यो मात्र होईन...
यस्तै आज काठमाडौँ उपत्यकामा २८७ जनामा सङ्क्रमण देखिएको छ । तिमध्ये १२१ जना महिला र १६६ जना पुरुष छन् । सङ्क्रमति शून्य भएको जिल्ला मनाङ र ५०० भन्दामाथि सङ्क्रमित भएका...
अहिले कोभिड–१९ विरुद्धको खोप फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका ९बेलायत०, ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) तथा ‘साइनोभ्याक्स’ (चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । खोप शाखाका निर्देशक डा गौतमका...
चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृत भइसकेपछि कम्तिमा १० लाख नागरिकलाई खोप दिन तयारी अवस्थामा राखिएको भएपनि सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका प्राथमिकता समूहहरूमा...
अमेरिका विश्वकै सबैभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने यहाँ कोभिड सङ्क्रमित करिब तीनलाख १८ हजार मानिसको मृत्यु भएको छ । सङ्क्रमणका हिसाबले अमेरिका, भारत, ब्राजिल, रूस र...
विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरुले जानकारी दिएका छन् । संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, “सवै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान...
नेपालमा ७८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७८२ जना नयाँ संक्रमित थपिएका हुन् । ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको...
बीमा समितिले हालसम्मको कोरोना बीमाको तथ्याकं सार्वजनिक गरेको छ । उक्त तथ्याकं अनुसार हालसम्म १२ हजार ६ सय १७ जनालाई एक अर्ब २३ करोड ३० लाख ७५ हजार रुपैयाँ बराबरको दाबी...
कोरोना भाइरस (कोभिड १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका...
टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप ४२ लाख नौ हजार १०० रुपैयाँ खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको...
अमेरिकाको अलास्कामा दुई जनाले फाइजरको खोप लगाएका थिए । तर, उनीहरुमा साइड इफेक्ट देखापर्यो । तिनीहरूको स्वास्थ्य केही मिनेटमै बिग्रन थाल्यो । तिनीहरू दुबै स्वास्थ्य सेवा कर्मचारीहरू हुन् र एउटै...