aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्छु : एनआरएनए अध्यक्षका प्रत्यासी
आइतबार, १० असोज २०७८

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आएका छन । उनी लण्डनका स्थापित व्यवसायी हुन । होलीकाउ ग्रुपअन्तर्गत व्यवसायमा होमिएका आचार्यले बैंकिङ, जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गरेका छन...

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने रविना थापाको घोषणा
विहीबार, ०७ असोज २०७८

थापाको प्यानलबाट आफ्नो २२ बुँदे घोषणा सार्वजनिक गर्दै संस्थालाई राजनीतिबाट मुक्त गरी आर्थिक पारदर्शिता कायम गर्नेसहित भिजन ‘थर्टी–थर्टी’ को अवधारणा अघि बढाउने जानकारी दिए । ...

नेपाल क्लियरिङ हाउसमा जागिर खुल्यो
सोमबार, ०४ असोज २०७८

कम्पनीले जारी गरेको विज्ञापन अनुसार प्रोजेक्ट कोअर्डिनेटर एक जना, सिनियर टेक्निकल एनलाइसिस्ट एक जना, सिनियर फ्रन्टएन्ट डेभलपर एक जना, फ्रन्टएन्ट डेभलपर एक जना, डेभलपर÷ एनलाइसिस्ट दुई जना, बिजनेश एनलाइसिस्ट एक...

भेरोसेलको दोस्रो मात्रा खोप भोलिदेखि, लगाउने स्थान सहित
शनिबार, ०२ असोज २०७८

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर...

७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ !
बुधबार, ३० भदौ २०७८

९६ प्रतिशतले रोजगारीका दौरान आफ्नो राहदानी आफूलाई राख्न नदिइएको बताएका छन् । छब्बीस दशमलव चार प्रतिशतले मात्र आफू पुनः पहिलेकै रोजगारदाताकोमा रोजगारीका लागि जान इच्छुक रहेको बताएका छन् । यसबाट...

इजरायल जानेका लागि आजदेखि भाषा परिक्षा शुरु (परिक्षा केन्द्र सहित)
सोमबार, २८ भदौ २०७८

इजरायल सरकार र नेपाल सरकारबीचमा सम्झौता भएपछि १ हजार नेपाली कामदार इजरायल लैजाने छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली श्रमिक लाने तयारी गरेको हो। ...

मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता
सोमबार, २८ भदौ २०७८

अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत्विपत् परेर हो कि अथवा केही भयो कि रु छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा...

नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (सूचनासहित)
शुक्रबार, २५ भदौ २०७८

नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो...

सर्वोकृष्ट निजामती कर्मचारी नै भेटिएनन
सोमबार, २१ भदौ २०७८

सरकारले  निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४१ जनालाई पुरस्कार दिने भएको  छ । सर्वोकृष्ट निजामतीमध्ये सर्वोत्कृष्ट निजामती...

वरिष्ठ वैज्ञानिक डा बस्नेतको एनआरएनए सचिवमा उम्मेदवारी
सोमबार, २१ भदौ २०७८

डा. बस्नेतले दक्षिण कोरिया स्थित  सनमुन विश्वविध्यालयबाट एन्टिवायोटिक उत्पादन गर्ने ब्याक्टेरियाको जिनहरुको पहिचानमा अनुसन्धान गरेर  विद्यावारिधि प्राप्त गरेका हुन् । त्यस लगत्तै अनुसन्धानकर्ताको रुपमा कोरियाकै प्रतिष्ठित ईवा वोमनस विश्वविधालयमा कार्यरत...

एनआरएनएको भावि नेतृत्वका लागि उम्मेदवारी घोषणा शुरु
आइतबार, २० भदौ २०७८

विद्युतीय मतदान प्रणालीमार्फत अक्टोबरमा हुने निर्वाचनमा युरोप क्षेत्र संयोजकको लागि अहिलेसम्म पाँच जनाको नाम बढी चर्चामा छ । तीमध्ये जर्मनीबाट भट्टराई, बेलायतबाट कृष्णप्रसाद तिमल्सिना, आयरल्याण्डबाट शुक्रराज न्यौपाने, स्पेनबाट मुक्त गुरुङ...

नेपाली सेनामा चार हजार सैन्य पदमा भर्ना खुल्यो
शुक्रबार, १८ भदौ २०७८

नेपाली सेनाले ठुलो संख्यामा सैन्य पदका लागि भर्ना खुलाएको छ । सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना...

विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)
शुक्रबार, १८ भदौ २०७८

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि...

२ लाख तलब हुने इजरायलको भाषा परिक्षा भदौ २८ गते हुने
मंगलबार, १५ भदौ २०७८

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको...

९.८ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा वृद्धि
विहीबार, १० भदौ २०७८

आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेका छन । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको...

गैरआवसायी नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी
शनिबार, ०५ भदौ २०७८

नेपाल सरकारले मान्यता दिएको एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता छ । अहिले संसारभरि यसका सदस्यको सङ्ख्या एक लाख नाघेको बताइएको छ । “अहिले हाम्रो संस्था ८० भन्दा बढी मुलुकमा पुगी सकेको...

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार
विहीबार, ०३ भदौ २०७८

उहाँहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ...

अफगानिस्तानबाट कुवेत पुगेका ११८ जना नेपालीको उद्धार
बुधबार, ०२ भदौ २०७८

ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन् । ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ । उद्धारको पखाईमा...

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने
सोमबार, ३२ साउन २०७८

सरकारले आइतबार परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपालीको उद्धारका लागि समन्वय गर्न कार्यदल गठन गरेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइन प्रणालीमार्फत दर्ता गर्नसमेत आग्रह गरेको छ । ...

कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ
सोमबार, ३२ साउन २०७८

पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले ६ जना व्यक्तिलाई ठगी...