aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ, त्यो पनि संसद्लाई खबरदारी गर्दै
शुक्रबार, २० असार २०७६

जननिर्वाचित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । ...

यसरी मनाए प्रतिष्ठानले १६ औं राष्ट्रिय धान दिवस
आइतबार, १५ असार २०७६

‘धान खेतीमा प्रबिधि र यान्त्रिकरण, चामल आयातमा न्युनीकरण’ भन्ने नाराका साथ नेपाल कृषि अनुसन्धान परिषद, राष्टिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान खुमलटार ललितपूरमा १६ औं राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न...

कलात्मक करुवाप्रतिको चासो
सोमबार, २७ जेठ २०७६

नेपाल कला परिषद्स्थित प्रदर्शनीमा राखिएको कलात्मक करुवाको अवलोकन गर्दै संस्कृतिविद् सत्यमोहन जोशी । ...

सुनको भाउ ह्वात्तै बढ्यो
शुक्रबार, १७ जेठ २०७६

काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

जलविद्युत् कम्पनीको शेयर किन्नेहरु डुबेपछि तात्यो नियमन आयोग
सोमबार, १३ जेठ २०७६

जलविद्युत् कम्पनीको शेयर किन्नेहरुमा भने कुनै उत्साह देखिएको छैन ।नियमन आयोगको व्यवस्थापछि  लगानीकर्ता उत्साहित हुँदै जानु पर्ने हो तर अहिलेसम्म जलविद्युत् कम्पनीको शेयर किन्नेहरुमा भने उत्साहित बन्न सकेका छैनन् ।

तीन महिनादेखि ठप्प पारिएको पर्यटन मन्त्रालय कसले चलाउँछ ? मन्त्री नहुँदा के असर पर्यो पर्यटन क्षेत्रलाई ?
शुक्रबार, १० जेठ २०७६

पर्यटन वर्ष २०२० मनाउँदै गरेको सरकारले यसका तालुक निकायमा मन्त्री दिन सकेको छैन् । १५ फागुन २०७५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको तेप्लेजुङमा हेलिकोप्टर दुर्घटनाबाट निधन...

६० प्रतिशत नेपालीको हातहातमै इन्टरनेट पहुँच, द्रुत गतिको इन्टरनेट प्रयोगकर्ताको बृद्धिदर भने सुस्त
बुधबार, ०८ जेठ २०७६

मोबाइल सेवाको विस्तार र सेवा प्रदायकको पहुँच बढेसँगै ६० प्रतिशत नेपालीको मोबाइलसँगै हातहातमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केन्द्रीय तथ्यांक विभागको दुई करोड ९५ लाख १४ हजार...

जनतालाई अध्यारोमा राखेर लिएको बिजुलीको पैसा उद्योगीले तिर्नेपर्ने, ६७ उद्योगीलाई ४ अर्ब तिर्न दबाब
मंगलबार, ०७ जेठ २०७६

उद्योगी व्यवसायीले लोडशेडिङको समयमा ट्रंक तथा डेडिकेटेड लाइन (२४ सै घण्टा बत्ति नजाने) गरी लिएको सुविधाको पैसा तिर्नेपर्ने एको छ । प्राधिकरणबाट अनुमति नलिइ सुविधा लिएका यस्ता उद्योगी तथा व्यवसायीले...

कीर्तिमानी शेर्पा २४ औं पटक सगरमाथा शिखरमा, एक हप्तामै दुइै पटक आरोहण
मंगलबार, ०७ जेठ २०७६

साहसिक आरोही ‍कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा चुमेका छन् । एकै सातामा दुई पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका शेर्पाले एक सातामै २ पटक सगरमाथाको सफल आरोहण...

अर्थकै सहमतिमा बाहिरी चक्रपथ बन्ने, जग्गाको भाउमात्रै बढाउने कि निर्माण पनि गर्ने ?
सोमबार, ०६ जेठ २०७६

उपत्यकाबासीको सपनाको योजना बनेको बाहिरी चक्रपथ अन्ततः अर्थ मन्त्रालयकै सहमतिपछि जग्गा विकासको माध्यमबाट निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिपछि मात्रै आवश्यक निर्देशन...

पप्पुले टेकुपछि वागमती पुल पनि गुणस्तरहीन बनाउँदै, आधा नबन्दै भत्काउनुपर्ने निर्देशन
विहीबार, ०२ जेठ २०७६

धेरैवटा पुल निर्माणमा हात हालेको र राजनीतिक आडमा समयमा एउटा पनि काम नसकेका कारण दुई वर्षदेखि ‘क’ वर्गको निर्माण कम्पनी पप्पु कन्ट्रक्सन विवादमा तानिएको छ । अख्यिारले पप्पुलाई सिंक्टा सिंचाईको...

३९ बीमा कम्पनीबाट ६ महिनामै ४२ अर्बको कारोबार
बुधबार, ०१ जेठ २०७६

सञ्चालनमा रहेका १९ वटा जीवन र २० वटा निर्जीवन  बीमा कम्पनीले ४१ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिले जानकारी दिएको छ । ...

सगरमाथा गएका हजार व्यक्ति आधार शिविरमै, फानीको असरले अझै चारदिन आरोहणमा समस्या
शनिबार, २८ बैशाख २०७६

मौसमले साथ नदिएपछि सर्वोच्च शिखर सगरमाथा आरोहणका निम्ति गएका एक हजार भन्दा बढी व्यक्ति आधार शिविरमै छन् । ‘विगत तीन चारदेखिनेको हावा र खराब मौसमका कारण आधार शिविरबाट टोली अगाडि...

विमानस्थलमा साउनदेखि नयाँ नियम लागू हुने, अतिरिक्त एक हजार उठाउन नपाउने
शुक्रबार, २७ बैशाख २०७६

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुबाट उठाइरहेको एक हजार रुपैयाँ शुल्क आगामी साउनदेखि उठाउन नपाउने भएको छ । प्राधिकरणले विमानस्थमा यात्रुको सेवा र सुविधाका निम्ति लिइएको यस्तो...

वाइडबडी खरिदमा त्रुटि नै त्रुटि भेटियो, प्रतिवेदन थन्काएर सभापति भियतनाम
विहीबार, २६ बैशाख २०७६

नेपाल वायुसेवा निगमले गत असार १० र साउन १४ गते भित्र्याएको एयरवसको ए३३०–२०० सिरिजका दुईवटा वाइडबडी जहाज खरिदमा अनियमिताकै ठहरसहिको प्रतिवेदन आउँदै छ । संसदको अन्तर्राष्ट्रिय समिति अन्तर्गतको एक उपसमितिले...

अब सातै प्रदेशमा केबलकार, निर्माण गर्ने कम्पनी धमाधम स्थान छनोट गर्दै
शनिबार, २१ बैशाख २०७६

चन्द्रागिरि केबलकारले छोटो समयमा नै चर्चाको शिखर चुम्न थालेको र आर्थिक लाभको पाटो पनि बनेकोले अब यसले सातै प्रदेशमा केबलकार बनाउने भएको छ । आईएमई ग्रूप अन्तर्गत निर्माण भएको यो केवलकार...

नेपालमा भित्रियो बर्डफ्लु, काभ्रेका एक युवकको मृत्यु
विहीबार, १९ बैशाख २०७६

पन्छीबाट लाग्ने रोग बर्डफ्लुबाट नेपालमा पहिलोपटक एक युवकको ज्यान गएको बताइएको छ । परिचय नखुलाइएका काभ्रेका २१ वर्षीय ती युवक चैत १० गते ज्वरो र खोकीको समस्या भएपछि अस्पताल पुगेका...

काठमाडौं–दिल्ली हवाई भाडा ‘लुट्न सके लुट’, टिकट पाउनै मुस्किल, पाएपनि महंगो
मंगलबार, १० बैशाख २०७६

पर्यटकीय सिजनमै जेट एयरले दिइरहेको सेवा बन्द गरेको र भारतीय पर्यटकको मुभमेन्ट बढेको, दिल्ली ट्रान्जिट भएर आउने जाने पर्यटक र नेपालीको पनि बाक्लै आवत जावत हुन थालेपछि काठमाडौं दिल्ली हवाई...

संजेलद्वारा अख्तियारमा ३ घण्टा बयानः बयानपछि के भने ?
सोमबार, ०९ बैशाख २०७६

भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आफूजस्तै कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो मन्तव्य दिने चर्चित पात्र हुन् प्रेम संजेल ।  नेपाल सरकारका उपसचिवका रुपमा बिराटनगर श्रम कार्यालयको प्रमुखको रुपमा काम...

विदेशीको आँखा बार्षिक ६ करोड यात्रु क्षमताको विमानस्थलमा, तीन खर्ब खर्चन पाँच कम्पनी इच्छुक
शनिबार, ०७ बैशाख २०७६

नेपालमा सबैभन्दा विदेशी लगानीकर्ताले चासो दिन थालेको र आकर्ष ठूलो पूर्वाधार भएको छ निजगढ अन्तर्राष्ट्रिय  विमानस्थल । दीर्घकालिन भविष्य भएको र सञ्चालनपछि बर्षेनी लाभ लिन सक्ने आयोजना भएकै कारण दार्त...