राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भने, “भूकम्पमा अहिलेसम्मअ छ को मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्पव पछि आउनसक्ने पराकम्पनबाट...
वाइडेन प्रशासनले प्रतिबन्ध लगाइएको समूहले चीनको सुपर कम्प्युटिङ विकास परियोजनाको प्रतिनिधित्व गर्दछ र चीनको ’चिप–आत्मनिर्भरता’ योजनामा पनि प्रमुख भूमिका खेल्दछ ।अमेरिकी वाणिज्य सचिव जीना रेमोण्डोका अनुसार बाइडेन प्रशासनले “चीनलाई सैन्य...
सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातानको भिडियो प्रशारण गरिएको थियो । पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । सो...
हो, किम कार्दशियनको हकमा पनि यस्तै भएको छ। यो वर्ष देखि उनी विश्वका अर्बपतिको सूचिमा सामेल भएकी छिन्। अभिनेत्री तथा टेलिभिजन सिरिज निर्माता एवं सञ्चालक किमको पुरा नाम किम्बर्ले किम कार्दशियन...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमै कोभिडका विरामीको संख्या ह्वात्तै बढेपछि गत महिना अस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो । प्रमुख कार्यकारी पूनावालाले भारतीय संचार माध्यम एनडिटिभीलाई दिएको अन्तर्वार्तामा सेरमका...
संसारका सर्वाधिक धनी (अर्वपति) को सङ्ख्या धेरै हुने देशहरूको सूचीमा भारत तेस्रो नम्बरमा उक्लिएको छ। यति मात्र होइन भारतका अर्वपति तथा रिलायन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले एसिया कै सर्वाधिक धनीको...
जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषदको बैठकले उत्तर कोरियामाथिका प्रतिबन्धलाई अरु दुई वर्ष बढाउने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि घोषणा गरिएको प्रतिबन्धको म्याद आगामी अप्रिल १३ मा समाप्त हुँदैछ...
एकपटक सुख्खा र भिजेको चुषण सकिएपछि, पानीको नोजलहरूले ट्र्याक फ्लोरमा रहेका कुनै पनि मानव फोहोर वा अर्ध(ठोस फोहोर हटाउन पानी जेटहरू छिचोल्न थाल्छ। झिंगा, मुसा र अन्य कीराहरूबाट छुटकारा पाउन...
बिबिसीका अनुसार युक्रेनी वाणिज्य दूतावासले ११ युक्रेनियन महिलालाई हिरासतमा लिएको जानकारी दिएको छ । उता रुसी मिडियाका अनुसार रुसका एक व्यक्तिलाई पनि पक्राउ गरिएको थियो। ...
भारतीयको उद्योगीहरुमा उनले अर्को इतिहास सिर्जना गरेका छन्। फोर्ब्सको रियल टाइम विलेनर्स सूचीका अनुसार गौतम अदानी अहिले ६१.३ अर्ब डलर बराबरको सम्पत्ति बनाउन सफल भएर विश्वका २० औं सबैभन्दा धनी...
कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा मङ्गलवार (आज) देखि लागू हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । राति दश बजेदेखि बिहान पाँच बजेसम्मका लागि कर्फ्युको घोषणा...
भ्रमणको क्रममा सेर्गे लाभ्रोभले आगामी उच्चस्तरीय बैठकहरूका साथै सेप्टेम्बर ४/५, २०१९ मा भ्लादिभोस्टोकमा सम्पन्न २० औं रसियन–भारतीय शिखर सम्मेलनका नतिजाहरूको कार्यान्वयनमा जोड दिदै द्विपक्षीय सम्बन्धका विषयगत विषयमा छलफल गर्नेछन्। रुसी...
फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी गराएको छ । सो क्षेत्रका ३०० भन्दा बढि घरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ । पिनी...
यदि त्यसो हो भने विदेशी लगानीकर्ताहरूले भारतमा त्यति धेरै मात्रामा लगानी गर्दैन थिए होलान् । वाणिज्य र उद्योग मन्त्रालयका अनुसार भारतले आर्थिक वर्ष २०२०(२१ को पहिलो नौ महिनाको अवधिमा सबैभन्दा...
र्वाधिक धनी देशका धनाढ्य घरानाहरू भने बेग्लै छन्। अमेरिकाको सब भन्दा धनी परिवार वाल्टन परिवार हो। यो परिवार वालमार्टका संस्थापकहरू हुन्। तिनीहरूको कुल मूल्य लगभग २४७ बिलियन डलर छ । ...
बङ्लादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकैदिनमा सङ्क्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण...
छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए । तिब्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ (टनेल) भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट...
सो सूचिको पहिलो नम्बरमा अहिले अमेजनका जेफ बेजोस, दोस्रोमा टेस्लाका एलन मस्क, तेस्रो बरीयतामा बर्नार्ड अर्नाट एन्ड कम्पनी छन् भने बिल गेट्स चौथो नम्बरमा छन्। फेसबुकका मालिक मार्क जुकरबर्ग यसको...
वासिंगटन स्थित अमेरिकी क्यापिटल भवन (युएस संसद भवन) परिसरमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्को अधिकारी घाइते भएका छन् जसको अस्पतालमा उपचार भइरहेको छ। ...
सरोकारवालाहरुको सुझाव र आग्रहलाई ध्यान दिँदै महिलाको अवकास उमेर वृद्धि गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्याङ्क अनुसार युक्रेनमा पुरुषकोभन्दा महिलाको जनसङ्ख्या धेरै रहेको छ । पछिल्लो विवरण अनुसार महिलाको...