aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास
सोमबार, १६ चैत्र २०७७

चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गरेका छन् ...

चीनले पायो राहत, जनावरबाट मानिसमा कोरोना सरेको डब्लुएचओको रिपोर्ट
सोमबार, १६ चैत्र २०७७

चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा...

कोरोनाको दोस्रो लहरले भारत हायलकायल, लगातार तेस्रो दिन ६० हजार संक्रमित थपिए
सोमबार, १६ चैत्र २०७७

कोरोना भाइरसको दोस्रा लहर भारत प्रवेश गरेसंगै नेपालमा पनि चिन्ता थपिएको छ । भारतको पछिल्लो अवस्था हेर्दा यदि सोहि प्रकृतिको संक्रमणको फैलावट नेपालमा पनि हुने हो भने स्थिती भयावह हुने...

‘हत्यारा’ र ‘तानासाह’लाई बाइडेनको निम्तो !
सोमबार, १६ चैत्र २०७७

डेढ हप्ता अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले एबीसीसंगको अन्तर्वार्ता भने– रसियन राष्ट्रपति भ्लादमिर पुटिन एक हत्यारा हुन् । जोसँग आत्मा नै छैन । ...

विदेशिन अनिवार्य गरिदैछ भ्याक्सिनेशन पासपोर्ट, कसरी उड्लान नेपाली श्रमिक ?
सोमबार, १६ चैत्र २०७७

यो व्यवस्थाले धनी मुलुकका नागरिकहरूलाई बिना कुनै रोकटोक विश्वभर चाहर्ने मौका दिँदै छ भने गरिब देशका मानिसहरूका लागि देशबाहिर निस्किने ढोका बन गरिँदै छ । गाल्डेन टिकेट नामकरण गरिएको यस्तो...

चीन र इरानबिच रणनीतिक सम्झौता, अमेरिकासँग द्वन्द्व चर्कने खतरा
आइतबार, १५ चैत्र २०७७

चीन र रुसले यी मुलुकहरूबाट कच्चा तेल खरिद गरेर त्राण धान्ने काम गर्दै आएकोमा गएको साता मात्रै अमेरिका र उसका युरोपेली मतियारहरूले चीन विरुद्ध समेत अनेकौँ प्रतिबन्ध लगाएपछि शनिवार इरान...

जापानको चिबामा शक्तिशाली भूकम्प
आइतबार, १५ चैत्र २०७७

जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो । ...

भारतमा एकै दिनमा झण्डै ६३ हजार सङ्क्रमित
आइतबार, १५ चैत्र २०७७

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९...

अमेजनका कामदार बोतलमा पिसाब गर्न बाध्य !
आइतबार, १५ चैत्र २०७७

जेफ बेजोसलाई संसारकै सर्वाधिक धनी बनाउने कम्पनी अमेजनमा काम गर्ने कर्मचारीहरूको अत्यधिक श्रम शोषण गरिएको खुलासा भएको छ । यहाँसम्म की त्यहाँ काम गर्ने कामदारहरूले शौचालय जाने समेत समय पाउँदैनन्...

चीन र युरोपबीचको लगानी सम्झौतामा अनावश्यक राजनीतिकरण गरिएको चीनको भनाइ
शनिबार, १४ चैत्र २०७७

सिन्च्याङलाई देखाई युरोपेली संघ (इयू)ले चीनमाथि लगाएको नाकाबन्दीप्रति चीनले प्रतिक्रिया जनाउँदै यसलाई अनावश्यक हस्तक्षेप भनेको छ । चीनका अनुसार कतिपय युरोपेली राजनीतिज्ञहरूले चीनको प्रगतिप्रति आरिस गर्ने गरेको चीनको दावी छ...

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा फेरि खतरा
शनिबार, १४ चैत्र २०७७

उत्तर कोरियाका हतियार विकास प्रमुख रि प्योङ–चोलले शनिबार “संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमाथि सम्भावित परिणामको बेवास्ता गर्दै मूर्खतापूर्ण टिप्पणी गरिरहे त्यसको परिणाम भिन्न हुने चेतावनी” दिएका छन । उत्तर कोरियाली अधिकारीबाट...

उपत्यकाको आकाश धुँवा र धुलोले ढाक्यो, विश्वका २० प्रदूषित सहरमध्ये भारतका मात्रै १५ वटा
शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार काठमाडौं उपत्यका एम्कासि तुवाँलोले ढाक्यो । समस्या यहाँसम्म देखा पर्यो की जसको कारण दिउँसो २ बजेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमाहवाइ उडानसमेत बन्द गर्नु पर्यो । यो सबै धुँवा र धुलोका...

चीनको नजर खाडी देशमा, होला त सम्बन्ध सुधार ?
शुक्रबार, १३ चैत्र २०७७

चीनले खाडी देशहरुसंगको सम्बन्ध सुधार गर्ने कोशिस गरिरहेको छ । बीबीसी हिन्दिका अनुसार यस विषयमा खाडी सहयोग परिषद (खाडी निगक काउन्सिल–जीसीसी)का महासचिव नायफ बीन फल्लाह अल हज्राफ र चिनियाँ विदेशमन्त्री...

भारतका उद्योगी रतन टाटासँग अर्का उद्योगी साइरस मिश्रीले मुद्दा हारे
शुक्रबार, १३ चैत्र २०७७

टाटा सन्स र मिस्त्री दुबै डिसेम्बर १८ २०१९ को राष्ट्रिय कम्पनी कानून अपील न्यायाधिकरण (एनसीएलएटी) को आदेशलाई चुनौती दिँदै टाटा सन्स लिमिटेडको अध्यक्षको रूपमा साइरस मिस्त्रीको पुनः स्थापनाको आदेश दिएको...

अम्बानीको भन्दा अदाणी ग्रुपको सम्पत्ति तिव्र रुपमा बढ्यो
शुक्रबार, १३ चैत्र २०७७

अदाणी ग्रुपको शेयर बजारमा सूचीकृत ६ कम्पनीको भ्यालु तिव्र रुपमा बढिरहेको छ ।  एक बर्षमा यस कम्पनीको भ्यालु ५.७३ लाख करोड भएको छ । शेयर बजारमा लिस्टेड टाटा र अम्बानीको...

भारतले लगायो खोप निर्यातमा अस्थायी रोक
विहीबार, १२ चैत्र २०७७

भारतले अक्सफर्ड आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेश मन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले...

एक अर्ब डलरका कम्पनी अमेरिका र चीनमाभन्दा भारतमा धेरै, जसको पुँजीकरण २४० अर्ब डलर
बुधबार, ११ चैत्र २०७७

एक बिलियन डलरभन्दा बढीको यूनिकर्न, १० अर्ब डलरभन्दा बढीको ड्याकर्न र १०० अर्ब डलरभन्दा बढीको हेक्टर कर्नस छन् । बाइटडान्स सबैभन्दा ठूलो युनिकर्न अर्थात एकल हेक्वाकर्न हो । जसको मूल्य...

पश्चिमसँग चीनको तिक्तता उत्कर्षमा, विश्व अर्थतन्त्रमै क्षति पुग्ने सम्भावना
मंगलबार, १० चैत्र २०७७

अलास्कामा भएको गम्भीर वार्ता पछि पनि चीन र पश्चिमबिचको सम्बन्ध सुधार हुन सकेन । अन्ततः अमेरिकासहित युरोपेली मुलुकहरूले समेत चीनमाथि प्रतिबन्धको घोषण गरेका छन् । उता, चीनले पनि जस्तालाई त्यस्तै...

एसिया बन्दै छ धनीहरूको महादेश
सोमबार, ०९ चैत्र २०७७

अल्ट्रा हाइ नेटवर्थ भएका मानिसहरू भन्नाले ३० मिलियन डलरभन्दा बढी खुद सम्पत्ति भएका मानिससहरु भन्ने बुझिन्छन् । नेटवर्कको अर्थ कुनै पनि मानिसको हालको आर्थिक अवस्था वा सम्पत्तिको मूल्याकंनगरि त्यसबाट उमाथी...

चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन्
आइतबार, ०८ चैत्र २०७७

उनले भन, “हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट काम सकेर आउने गरेको छु, कहिलेकाहिँ त भोकै पनि हुने गरेको छु, सुत्न जानुभन्दा अगाडि कम्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने...