aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
बहुराष्ट्रिय कम्पनी धमाधम भारत आउँदै, २४ मोबाइल कम्पनीले चीन छोड्दै
मंगलबार, ०२ भदौ २०७७

ब्लूमबर्गका अनुसार सामसुंग र एप्पल जस्ता ठूला  कम्पनीका धेरै  भारत आउन चाहन्छन् । यी कम्पनीहरूले भारतमा मोबाइल फोन कारखाना स्थापना गर्न १.५ अर्ब डलर लगानी गर्ने भारतलाई आवश्वासन दिएका छन्...

पृथ्वीमा हालसम्मकै उच्च तापक्रम
मंगलबार, ०२ भदौ २०७७

अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा पृथ्वीमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ। आइतबार त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेन्टिगे्रड मापन गरिएको हो। उक्त तापक्रमलाई अमेरिकी...

के चिनियाँ जलसेना वास्तवमै विश्व शान्तिको चुनौती हो ?
सोमबार, ०१ भदौ २०७७

शनिवार चीन सरकार नियन्त्रित चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका सम्पादक हु सिजिङले ट्विट गरे–चीनलाई दबाब दिन जति धेरै अमेरिकी हवाई यान साउथ चाइना सीमा आउँछन् त्यति नै बढी चिनियाँ सेना...

ट्रम्पको कर्के नजरपछि अलिबाबाको शेयर मूल्यमा भारी गिरावट
सोमबार, ०१ भदौ २०७७

न्युयोर्क स्टक एक्चेञ्जमा सोमबार चिनियाँ अनलाइन सपिङ कम्पनी अलिबाबाको शेयरमा मन्दी आएको छ । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कम्पनीहरुमाथी थप दबाब सिर्जना गर्ने संकेत गरेपछि सोमबार खुलेको बजारले...

कोरोना महामारीले जापानी अर्थतन्त्र चौपट
सोमबार, ०१ भदौ २०७७

जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ...

वाल स्ट्रिटको समाचारले भारतमा मच्चायो हलचल
सोमबार, ०१ भदौ २०७७

अमेरिकामा प्रकाशित एउटा खबरले भारतको राजनितिमा निकै ठुलो हलचल मच्चाएको छ । फेसबुक तथा ह्वाट्सएप सम्बन्धी खबर अमेरिकाको चर्चित पत्रिका द वाल स्ट्रिट जर्नलमा प्रकाशित भएपछि सो विषयले भारतमा तहल्का...

युएई र इजरायलबीच सिधा टेलिफोन सेवा शुरु
आइतबार, ३२ साउन २०७७

इजरायली संचारमन्त्री योआज हान्डेलले एक विज्ञप्ति प्रकाशन गरी टेलिफोन सेवा खुला गरेकामा संयुक्त अरब इमिरेट्सलाई बधाई दिनु भएको छ । “धेरै आर्थिक अवसर अब खुला हुनेछन्, र यी विश्वास निर्माणका...

अमेरिकी कालाहरूको त्यो माग जसले गरायो गोराको निदहराम
आइतबार, ३२ साउन २०७७

अमेरिकाका काला मानिसहरू अहिले आन्दोलनमा छन् । एक काला मानिसको पुलिसले हत्या गरेपछि शुरु भएको आन्दोलनले अमेरिकी जनजीवनलाई नै अस्तव्यस्त पारेको छ । ...

चीनले शुरु गर्‍यो डिजिटल मुद्राको प्रयोग, इन्टरनेट बिनै कारोबार गर्न सकिने
आइतबार, ३२ साउन २०७७

नोटबाट पनि कोरोना भाइरसको फैलावट व्यापक बनेको अनुसन्धानहरूले देखाएपछि कोरोना भाइरस फैलिन शुरु गरेको मुलुक चीनले डिजिटल करेन्सी (अभौतिक मुद्रा)को प्रयोगका विषयमा गुरुयोजना नै तयार गरेको छ । ...

अमेरिकाबाट भाग्ने पालो अब अलिबाबाको !
आइतबार, ३२ साउन २०७७

अमेरिका र चीनबीच चलिरहेको द्वन्द्वको बीचमा अमेरिकाले टिकटक चलाउने कम्पनी बिट्ट्डन्सलाई ९० दिन भित्र अमेरिकाबाट आफ्नो सञ्चालन फिर्ता लिन आग्रह गरिसकेको छ । अब अलीबाबामा प्रतिबन्धको तयारी यस प्रकरणमा दोस्रो...

डोनाल्ड ट्रम्पका भाइको निधन
आइतबार, ३२ साउन २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको आइतबार बिहान निधन भएको छ । केही दिनदेखी गम्भीर बिरामी परेका रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको छ ।  ...

ट्रम्पले पनि पत्याए रुसको खोपलाई
आइतबार, ३२ साउन २०७७

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास अमेरिकाले व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् । ...

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि १.४६ ट्रिलियन डलर लगानी गरिने
आइतबार, ३२ साउन २०७७

भारतले २५ लाख भन्दा बढी भाइरसको पुष्टि गरेको छ, अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी प्रावित मुलुक हो । भारतमा हालसम्म...

महामारीबीच एशिया–यूरोप महादेशमा चीनको बैदेशिक व्यापार स्थिर
आइतबार, ३२ साउन २०७७

चीनको आयात–निर्यात राम्रो बन्दै गइरहेको खबर विश्व उद्योग शृङ्खलाको आपूर्तिको स्थिरताको लागि निकै राम्रो खबर भउको उनको ठहर छ ।  चीन विश्वका ६५ वटा मुलुकको पहिलो आयात श्रोत हो र...

अम्बानीले बनाए 'परिवार परिषद’, अर्को वर्षको अन्त्यसम्ममा अम्बानी ग्रुपको अम्पायर छनौट हुने
शनिबार, ३१ साउन २०७७

सन २००२ मा धीरुभाई अम्बानीको मृत्युपछि रिलायन्स विरासतलाई लिएर मुकेश अम्बानी र अनिल अम्बानीबीच धेरै वर्षसम्म विवाद चलिरहेको थियो । धेरै वर्षको मेहनतपछि आमा कोकिला बेनको हस्तक्षेपपछि, कम्पनी दुईमा विभाजित...

अमेरिका र चीनबीच महामारीबीच व्यापार सम्झौताबारे छलफल
शनिबार, ३१ साउन २०७७

वासिङटन र बेइजिङको जनवरी सम्झौताले महिनौँ लामो व्यापार विवादलाई आंशिक सहमतिमा पुर्याएको थियो । सम्झौता अनुसार आगामी दुई वषभित्र बेइजिङले थप दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन आयात गर्ने...

के भन्दैछन् रुसको खोपबारे कोरोनाबाट सर्वाधिक ग्रसित अमेरिका, भारत र ब्राजिल ?
शुक्रबार, ३० साउन २०७७

विश्व नै  कोरोनाको कहरमा रहेका बेला कोरोना भाइरस बिरुद्धको खोपको विकाश भएको खबरले उत्सवको वातावरण सिर्जना भएको हुनुपर्ने तर यति धेरै उदासीनता किन ? यो आजको निकै पेचिलो प्रश्न हो...

अमेरिकी प्रशासन गल्यो एच वान बी भिसा फेरि खुल्ला
शुक्रबार, ३० साउन २०७७

एच वान बी भिसा धारक संयुक्त राज्य अमेरिकामा प्रतिबन्धित हुनु अघि आफ्नो पुरानो काममा फर्कन चाहनेले पुन अमेरिका प्रवेश गर्न पाउने छन् । यस बाहेक भिसावालाका श्रीमती वा बच्चाहरुलाई पनि...

अष्ट्रेलियामा बेरोजगार संख्या थप बढ्यो
शुक्रबार, ३० साउन २०७७

अष्ट्रेलियामा पहिलो पटक यति धेरै संख्यामा बेरोजगारहरुको संख्या देखिएको हो । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा विश्वकै महामारीका रुपमा कोरोना भाइरसलाई घोषणा गरेको थियो । ...

बाइडेन र ह्यारिसले गरे ट्रम्पमाथि तिखो टिप्पणी
विहीबार, २९ साउन २०७७

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो टिप्पणी गरेका छन् ।