aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
भारतीय बीमा कम्पनी एलआइसीको आयमा ठूलो उछाल
शुक्रबार, ०५ भदौ २०७७

धनी मानिस बाहेक मध्यमवर्गीय व्यक्तिले १२ देखि १५ लाख रुपैयाँको बीमा रकम सहित बीमा पोलिसी किनेको उनले बताए । पहिले त्यस्ता व्यक्तिले तय देखि १० लाख रूपैयाँको नीति मात्र किन्थे।

भारतमा मेड इन चाइना लेखिएका सामान विरोध हुन थालेपछि चीन अर्को चलाखी अपनाउँदै
शुक्रबार, ०५ भदौ २०७७

पी.आर.सीको मतलब पिपुल्स रिपब्लिक अफ चाइना हो । यसरी चीनमा मेड इन लेख्ने तरिका छ । र अब अन्य देशमा चिनियाँ उत्पादन जाँदा पनि पनि फरक तरीका अपनाउने भएको छ...

विषाक्त पदार्थ खुवाइएपछि रुसी राष्ट्रपतिका आलोचक नाभाल्नी कोमामा
विहीबार, ०४ भदौ २०७७

रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका छन् । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले...

पृथ्वीको चुम्वकीय क्षमता किन ह्रास हुँदैछ, के ठूलो विनासको संकेत हो ?
बुधबार, ०३ भदौ २०७७

पृथ्वीको केन्द्रमा भइरहेको परिवर्तनका कारण कति ठूला परिवर्तनहरू हुन्छन् । के यसले पृथ्वीमा कुनै ठूलो विपत्ति ल्याउनेछ ?  सामान्यतया पृथ्वीको चुम्बकीय शक्ति २.५० लाख वर्षमा मात्र परिवर्तन हुन्छ । तर...

अमेरिकी डेमोक्र्याटिक पार्टीका जो बाइडन राष्ट्रपतिका उम्मेदवार
बुधबार, ०३ भदौ २०७७

अमेरिकी डेमोक्र्याटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । ...

यसकारण अस्ट्रेलियासँग रिसायो चीन
बुधबार, ०३ भदौ २०७७

पछिल्लो समय अस्ट्रेलिया र चीन बीच वाइनको मूल्यलाई लिएर विवाद चलिरहेको छ । चीनले अस्ट्रेलियाली वाइनको आयातको मूल्यको जाँच शुरु गरेको छ ...

सैनिक कू पछि रक्तपात भएको हेर्न चाहन्न भन्दै मालीका राष्ट्रपतिले दिए राजीनामा
बुधबार, ०३ भदौ २०७७

मालीका राष्ट्रपति इब्राहिम बुबाकार केइटाले आफ्नो पदबाट राजीनामा दिएको छ । मालीको सरकारी टीभीमा सम्बोधन गर्दै उनले संसद र सरकार पनि भङ्ग गरेको घोषणा गरेको बीबीसीले जनाएको छ । ...

भारत र चीनको व्यापारीक लुकामारी, १५ हजार करोडमा चीन भारतीय बैंकको शेयर किन्दै
बुधबार, ०३ भदौ २०७७

जुन रिजर्व बैंकको कडा निगरानीमा रहेको छ । त्यसैले यसले राष्ट्रिय हितमा कुनै खतरा पैदा गर्न सक्दैन । यसभन्दा पहिले गत वर्ष चीनको केन्द्रीय बैंकको आवास यिबलण कम्पनी एचडीएफसी लिमिटेडमा...

एलन मस्कको सम्पत्ति एकै ८ अर्ब बढेपछि अम्बानी अर्बपति सूचीको टप पाँचबाट आउट
बुधबार, ०३ भदौ २०७७

कुल सम्पत्ति ७८.८ अर्ब डलर रहेको छ । टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्क यस सूचीमा चौथो स्थानमा छन । उसको कुल सम्पत्ति ८४.८ अर्ब डलर छ । एकै दिन...

भारतले नसक्ने भो चीनलाई, फूलले दियो पत्थरको जवाफ
मंगलबार, ०२ भदौ २०७७

चीनको अर्थतन्त्रलाई कमजोर पार्न भारत हर तरहले प्रयत्नरत छ । त्यसैले भारतमा चिनियाँ उत्पादन बहिस्कारको अभियान नै चलाइएको छ । त्यति मात्र होइन चीनलाई व्यापारिक लाभ नहोस् भनेर भारत सरकारले...

सस्तो वाइनले फेरी बढायो चीन र अस्ट्रेलिया बिच विवाद
मंगलबार, ०२ भदौ २०७७

जब अष्ट्रेलियाले कोरोना सङ्क्रमणको प्रकोपको स्वतन्त्र अनुसन्धानको माग गर्‍यो चीनले अष्ट्रेलियामा आर्थिक प्रतिबन्ध लगायो। अष्ट्रेलियाले चीनमा हरेक वर्ष करिब एक अरब डलरको मदिरा बिक्री गर्ने गरेको छ। अस्ट्रेलियाले फ्रान्स भन्दा...

सकिंदैछ अमेरिकी डलरको साम्राज्य, तर ट्रम्लाई भने फाइदा पुग्ने !
मंगलबार, ०२ भदौ २०७७

विगत धेरै वर्षदेखि रूस र चीनले द्विपक्षीय व्यापारमा डलरको प्रयोगमा ठूलो गिरावट ल्याएका छन्। सन् २०१५  सम्म दुई देश बीचको ९० प्रतिशत व्यापार डलरमा हुने गर्थ्यो । तर अमेरिका र...

क्यानडाका अर्थमन्त्रीले दिए राजीनामा
मंगलबार, ०२ भदौ २०७७

क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् । ...

चीनकाे जासुसी गरेको आरोपमा अमेरिकी पूर्वगुप्तचर पक्राउ
मंगलबार, ०२ भदौ २०७७

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। ती नातेदार पनि सीआईएका कर्मचारी थिए। सतसट्ठी वर्षीय एलेक्ज्यान्डर युक...

भारतीय गृहमन्त्री शाह फेरि अस्पताल भर्ना
मंगलबार, ०२ भदौ २०७७

कोरोना भाइरसको संक्रमण निको भएपछि पनि थकान र जीउ दुख्नेलगायत समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन् । बीबीसी हिन्दिका अनुसार गृहमन्त्री शाह आज बिहान नयाँ दिल्लीस्थित...

ढल्दैछ अमेरिकी अर्थतन्त्र, जिडिपीमा ३३ प्रतिशत ह्रास
मंगलबार, ०२ भदौ २०७७

विगत केही वर्ष यता बढ्दो क्रममा रहेको अमेरिकाको कुल ग्राहस्थ उत्पादनको अंकमा यो साल ठुलो गिरावट आएको छ । त्यहाँको अर्थतन्त्र ढल्ने अवस्थामा पुगेको कतिपय अर्थशास्त्रिहरुले टिप्पणी गर्न थालेका छन्...

चिनियाँ कारोबारमा लाग्दै छ ठुलो धक्का, २४ मोबाइल कम्पनी भारत आउने तयारीमा
मंगलबार, ०२ भदौ २०७७

चीनबाट आफ्नो कारोबारलाई समेट्ने तयारी गरिरहेका २४ मोबाइल कम्पनीले भारतमा आफ्नो कारखाना खोल्ने भएका छन् । मोबाइल फोन निर्माता कम्पनीहरूले डेढ अर्ब डलरको लगानी गर्ने भएपछि भारत मक्ख छ भने...

आखिर फेरी हुनेभयो रसियन खोपको परिक्षण
मंगलबार, ०२ भदौ २०७७

रसियाको समाचार एजेन्सी तासका अनुसार भ्याक्सिनको तेस्रो  चरणको मानवीय परीक्षण आगामी सात देखि दश दिन भित्र सुरु हुन सक्छ। मस्कोमा हुने  यस परीक्षणमा हजारौं व्यक्ति सहभागी हुनेछन्। ...

डलर सस्तो हुँदा यसरी भयो अरुलाई मालामाल
मंगलबार, ०२ भदौ २०७७

कच्चा तेल अमेरिकी डलरमा या सुनको भुक्तानीमा मात्र कारोबार हुन्छ, जसका कारण तेल सस्तो भइरहेको छ। ती देशहरूका लागि यो सही समय भएको छ जसको मुद्रा डलरको बिरूद्ध मजबुत बनेको...

फिलिपिन्समा शक्तिशाली भूकम्प
मंगलबार, ०२ भदौ २०७७

फिलिपिन्समा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ६।७ रेक्टर स्केलको भूकम्प गएको हो । ...