aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
भुटानमा राष्ट्रव्यापी लकडाउन
विहीबार, २९ साउन २०७७

हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ...

कोरोना संक्रमणबाट थलिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा
विहीबार, २९ साउन २०७७

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुखर्जीलाई बिहीबार बिहान दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको कोमामा राखिएको छ ।...

भारतमा करबारे मोदीले गरे नयाँ घोषणा
विहीबार, २९ साउन २०७७

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहिबार एक सम्बोधन मार्फत इमान्दार कर दाताका लागि सम्मान गर्ने प्लेटफर्म सार्वजनिक गरेका छन् । भारतमा जारी परम्परागत कर प्रणालीमा नयाँ सुधारको सिलसिला शुरु भएको...

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो
बुधबार, २८ साउन २०७७

युरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ । तर तथ्याँक कार्यालयले लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महिनामा अर्थतन्त्रमा निकै...

बेलायतको अर्थतन्त्र  कोरोनाले थलापरेको औपचारिक पुष्टी
बुधबार, २८ साउन २०७७

लकडाउनको समयमा पसलहरू प्रतिबन्धका कारण बन्द भएका थिए। यसैले घरेलू सामानको खपत र बिक्री पनि घटेको थियो। कारखानामा उत्पादन र निर्माणमाको क्षेत्रमा पनि गिरावट आएको छ। ...

फेसबुकका कारण भारतमा हिंसा, प्रहरीको गोलीबाट २ जनाको मृत्यु
बुधबार, २८ साउन २०७७

हिँसा असामान्य बन्दै र नियन्त्रण बाहिर गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो । सो शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा...

भारतीय मूलकी कमला अमेरिकामा उप-राष्ट्रपति पदको उम्मेदवार
बुधबार, २८ साउन २०७७

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बिडेनले सांसद कमला ह्यारिसलाई उनको उप-राष्ट्रपति पदको उम्मेदवारमा मनोनीत गरेका छन्। उनी यो पदका लागि प्रतिस्पर्धा गर्ने पहिलो अश्वेत महिला हुन्। उनी इंडो-जमैकन...

ईयूले दक्षिण एशियामा बाढी पीडितका लागि  १६ लाख ५० हजार यूरो सहयोग
बुधबार, २८ साउन २०७७

“दक्षिण एशियामा मनसुनको वर्षा यस वर्ष विशेष गरी विनाशकारी भएको छ र यो अत्यावश्यक योगदानले हाम्रा साझेदार मुलुकमा आश्रय, सम्पत्ति र जीविकाको स्रोत गुमाएकाहरूलाई महत्वपूर्ण मानवीयस हयोग पु¥याउने विश्वास ईयूले...

ट्रम्पले पत्रकार सम्मेलन गर्दैगर्दा ह्वाइट हाउस अगाडि गोली चल्यो
मंगलबार, २७ साउन २०७७

पत्रकार भेटघाट चलिरहेकै बेला सुरक्षाकर्मीले ट्रम्पलाई बाहिर गोलि चलेको जानकारी गराएपछि उनी कार्यक्रम छाडेर बाहिरिएका थिए । फेरी ९ मिनेटपछी पुनः आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुलाई बाहिर गोली चलेको जानकारी...

एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट आईपीओ बाँडफाँट अहिले ९ बजे
मंगलबार, २७ साउन २०७७

एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको आईपीओ आज मंगलबार (साउन २७ गते) बाँडफाँट हुने भएको छ । यो हुनेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान ९ बजे आईपीओ बाँडफाँट गर्न लागेको...

लेबनानका प्रधानमन्त्री हसन दियाबले दिए राजीनामा
मंगलबार, २७ साउन २०७७

लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताएका हुन् । ...

चीनमा एकै वर्ष १ हजार ३१० किलोमिटर रेलवे विस्तार
आइतबार, २५ साउन २०७७

रेलसेवा रहेको छ । कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा ९ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ । पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको...

कोरोना खोपको परिक्षण अवधिमा नै वैज्ञानिकबीचमा विवाद
आइतबार, २५ साउन २०७७

कोरोना भाइरस खोपको परीक्षण सफल मात्र मानिन्छ जब यो सबैलाई जानकारी हुनपर्छ यो खोप लगाइसकेपछि कोरोना संक्रमितको सम्पर्कमा जाँदा भाइरस नसरोस । एकै साथ बेलायतमा कोरोना संक्रमण हुने घटनाहरू घट्दैछ...

लेबनान विस्फाेट : '१४१ फिट गहिराे खाडल बन्याे'
आइतबार, २५ साउन २०७७

लेबनानको मुटुमा भएको यस विस्फोटको जिम्मेवारी उच्च राजनीतिक नेतृत्वले लिनुपर्ने माग गर्दै सरकार विरोधी प्रदर्शनहरु हुन थालेका छन् । बेरुइत भन्सार तथा बन्दरगाहका साथै सुरक्षा निकायहरुले बन्दरगाहमा भण्डारण गरिएको रसायन...

अमेरिकी राष्ट्रपतीय मतदानमा चीन, रुस र इरानले यस्तो प्रभाव पार्न चाहन्छन्
आइतबार, २५ साउन २०७७

चीन, रुस र इरानले यो वर्ष हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको एक वरिष्ठ अमेरिकी गुप्तचर प्रमुखले चेतावनी दिएका छन्।  न्याश्नल काउन्टर इन्टलिजेन्स एन्ड सेक्युरिटी सेन्टर (एनसीएससी) का निर्देशक...

चीनमा एकै वर्ष १ हजार ३१० किलोमिटर रेलवे विस्तार
आइतबार, २५ साउन २०७७

चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको...

मुकेश अम्बानीको सम्पत्ति फेरि बढ्यो, अब विश्वको चौथो धनी
आइतबार, २५ साउन २०७७

रिलायन्स जिओले विश्वव्यापी रूपमा लगातार लगानी भित्र्याइरहेको छ । उही समयमा रिलायन्स ईन्डस्ट्रिजको मार्केट क्याप पनि निरन्तर बृद्धि भइरहेको छ । कम्पनीको शेयर मूल्य २१०० रुपैयाँभन्दा बढी छ भने मार्केट...

भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्वराजा कार्लोस युएई पुगे
आइतबार, २५ साउन २०७७

स्पेनका पूर्व राजा जुआन कार्लोस अबुदाबीमा देखिएको खुुलासा भएको छ । केही दिनअघि उनी कथित भ्रष्टाचारको अनुसन्धानको क्रममा स्पेन छोडेर कतै गएका थिए । ...

पाकिस्तानले आइतवारदेखि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने
शनिबार, २४ साउन २०७७

नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा जारी गरिएको एक सूचनामा अगस्ट ९ देखि सेवालाई पुनः सुरू गर्ने जनाइएको पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ । सरकारले भाइरस सङ्क्रमणका घटनाहरूलाई घटाउने सम्बन्धमा धेरै...

चीनमा कोरोनामुक्त भएका ९० प्रतिशतमा फोक्सोको समस्या
शुक्रबार, २३ साउन २०७७

कोरोना संक्रमण मुक्त भएका आधिकांस मानिसको फोक्सोमा समस्या देखिएको एक अध्ययनले देखाएको छ । चीनको उहान शहरका कोरोना मुक्त ९० प्रतिशत मानिसको फोक्सो क्षति भएको रिपोर्ट सार्वजनिक भएको हो ।