aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
निसानले १० हजार कामदार हटाउने
बुधबार, ०८ साउन २०७६

निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख...

बोरिस जनसन ब्रिटेनको भावी प्रधानमन्त्री
मंगलबार, ०७ साउन २०७६

ब्रिटेनको कन्जर्भेटिभ दलले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ। टोरी दलको नेतृत्वको प्रतिष्पर्धाको परिणाम ब्रिटेनको स्थानीय समयानुसार पौने १२ बजे घोषणा भएको हो। दलका लगभग एक लाख...

भारतद्वारा चन्द्रयान–२ को सकुशल प्रक्षेपण
सोमबार, ०६ साउन २०७६

भारतको दक्षिणी सामुद्रिक तटीय क्षेत्रमा रहेको श्रीहरिकोटास्थित शतिस धावन स्पेस सेन्टरबाट आइतबार दिनको ठीक २ बजेर ४३ मिनेटमा लेण्डर विक्रम र रोभर प्रज्ञान नामक उपग्रहसहित अन्तरिक्षका लागि छुटेको होे ।...

नेपालमा लगानी गर्न भारतको भन्दा चीनको बढी प्रतिबद्धता
आइतबार, ०५ साउन २०७६

लगातार पाँचौँ वर्ष चीन नेपालमा उद्योग तथा कारखानाहरूमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता गर्ने देश बनेको उद्योग विभागले जनाएको छ। विभागले यस वर्षको असार मसान्तसम्म कायम गरेको अभिलेखले आर्थिक वर्ष २०७५/७६...

बेलायती ट्यांकर इरानले कब्जा गरेपछि बढ्यो युद्धको खतरा
आइतबार, ०५ साउन २०७६

२१ माईल चौडा ‘स्ट्रेट अफ हर्मेज’ पर्सियन र ओमानको खाडीबीचको रणनीतिक क्षेत्र हो । उक्त स्थान खाडी क्षेत्रबाट तेल ओसापसारका लागि प्रयोग हुने मुख्य नाका हो । ‘स्ट्रेट अफ हर्मेज’...

विलासी भोजका कारण मन्त्रीले दिए राजीनामा
शुक्रबार, ०३ साउन २०७६

मन्त्री रगीले सरकारी बजेटको दुरुपयोग, विलासी भोजका लागि अत्याधिक खर्च गरेको लगायतका आरोप लगाइएको छ । यद्यपी मन्त्री रगीले भने आफुलाई लगाइएका उक्त आरोपहरुमा कुनै सत्यता नरहेको खण्डन गर्दै आएका...

व्यापार नीति तोडमोड नगर्न आईएमएफका मुख्य अर्थशास्त्रीको आग्रह
विहीबार, ०२ साउन २०७६

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले विश्वलाई व्यापार नीतिलाई तोडमोड नगर्न आग्रह गरेको छ । व्यापार तनावले विश्वका चालु खातामा उल्लेखनीय असर नपरेको तर विश्व लगानी तथा वृद्धिको तौलिरहेको आईएमएफका मुख्य अर्थशास्त्रीले बताएकी...

भारतलाई ट्रम्पको कडा धम्की
विहीबार, ०२ साउन २०७६

भारतले आफ्नो छिमेकीसँग पनि समस्याको सामना गरिरहेको छ । किनकि पाकिस्तानसँगको तनाव चरम अवस्थामा पुगेको छ भने नेपालको झुकाव चीनतर्फ बढ्दै गएको छ । चीनले ७० देशमा आफ्नो वेल्ट एन्ड...

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ
बुधबार, ०१ साउन २०७६

पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि संयुक्तराज्य...

फ्रान्समा जी ७ का अर्थमन्त्रीहरूको बैठक
बुधबार, ०१ साउन २०७६

बैठकको अध्यक्षता गर्नुभएका फ्रान्सका अर्थमन्त्री ब्रुनो ली मायरले अन्य देशका समकक्षीहरूलाई स्वागत गरेका थिए ।बैठकमा उनले जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र क्यानाडाका समकक्षीहरूलाई निमन्त्रणा गरेका थिए ।   ...

मुम्बई आक्रमणका योजनाकार हफिज पाकिस्तानमा पक्राउ
बुधबार, ०१ साउन २०७६

सन् २००८ मा भारतको मुम्बई शहरमा भएको आक्रमणका मुख्य योजनाकार मानिने हफिज सइद पाकिस्तानमा पक्राउ परेका छन् । उनलाई पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुजरनवाला शहरनजिकबाट पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका...

वित्तीय अपराध र आतंकवादी गतिविधिसम्बन्धी नेपालको अन्तर्राष्ट्रिय समीक्षा हुँदै, नेपाल के जोगिएला ?
बुधबार, ०१ साउन २०७६

सन् २०१६ मा गरिएको जोखिम मूल्याङ्कनले नेपालमा भ्रष्टाचार, कर छली, मानव बेचबिखन र यौन शोषण, आप्रवासी कामदारको अवैध ओसारपोसार अनि कालोबजारीको उच्च जोखिम रहेको देखाएको थियो। ...

मित्सुबिसीको सम्पत्ति विक्रीमा रोक लगाउन दक्षिण कोरियालाई आग्रह
मंगलबार, ३१ असार २०७६

दक्षिण कोरियाली अभियोजनकर्ताहरूले छिट्टै जापानी मित्सुबिसी कम्पनीको सम्पत्ति विक्रीका लागि आवश्यक प्रक्रिया शुरू गर्ने बताएपछि जापानी विदेश मन्त्रीको सम्पत्ति विक्री प्रक्रियालाई अघि नबढाउन भनी उक्त अभिव्यक्ति आएको हो । ...

भारतमा एक्कासी चार तले भवन भत्किँदा ५० भन्दाबढी पुरिए, १२ वटा शव प्राप्त
मंगलबार, ३१ असार २०७६

भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मंगलबार विहान भत्किँदा  १२ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा ५० भन्दा बढी व्यक्ति फसेको आशङ्का गरिएको छ । करिब १० वटा...

युक्रेनमा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
मंगलबार, ३१ असार २०७६

युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता इल्भिरा...

पाकिस्तानी हवाई मार्ग भारतकाे लागि खुल्याे
मंगलबार, ३१ असार २०७६

पाकिस्तानले भारतका लागि हवाई क्षेत्र खुला गरेको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट हवाई क्षेत्र खुला गरेको जानकारी दिएको हो । बालाकोट आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि हवाई...

चीनको जिडिपी वृद्धि दशककै न्यून विन्दुमा
सोमबार, ३० असार २०७६

तर सरकारको जिडिपी प्रक्षेपण ६।० देखि ६।५ रहेकाले हालको वृद्धिलाई घटेको मान्न नसकिने चिनियाँ अधिकारीहरुको भनाई छ । यद्यपी सन् २०१८ को तुलनामा यो वृद्धिको अनुमान पनि कम नै हो...

भारतले चन्द्रमामा पठाउन लागेको यानको प्रक्षेपण रोकियो
सोमबार, ३० असार २०७६

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले एउटा महत्त्वाकाङ्क्षी अन्तरिक्ष परियोजना सुरु हुनु एक घन्टाभन्दा कम समयअघि प्राविधिक कारणले स्थगित भएको जनाएको छ। परियोजनाअन्तर्गत चन्द्रयान-२ लाई पहिलो पटक अन्तरिक्षको दक्षिणी ध्रुवमा अवतरण...

विश्वकप क्रिकेट जित्दा कति पायो पुरस्कार ?
सोमबार, ३० असार २०७६

पहिलोपटक विश्वकप क्रिकेट जितेको इंग्ल्याण्डले ट्रफी सहित ४ मिलियन अमेरिकी डलर अर्थात् करिव ४३ करोड ८१ लाख नेपाली रुपयाँ बराबरको नगद पनी हात पारेको छ । ...

इन्डोनेसियामा ७.३ म्याग्निच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
आइतबार, २९ असार २०७६

इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन। ...