aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
हतियार बिक्रीको दौडमा भारत पनि संलग्न, तेजश र ब्राम्होसले खोल्दैछ ढोका
मंगलबार, १२ मंसिर २०८०

गएको शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी लडाकु विमान तेजशमा उडान भनेर निस्किएपछि सामाजिक सञ्जालमा एउटा स्ट्याटस राखे–एउटा स्मरणयोग्य उडान, तेजश भारतको गौरव हो । जसले १४० करोड भारतीयहरूको शक्ति...

मोदीको आग्रह : ‘बिहे स्वदेशमै गर्नुस्‌, पूँजी पलायन रोक्नुस्‌’
सोमबार, ११ मंसिर २०८०

मोदीले भनेका छन्‌, ‘यदि हामीले भारतीय भूमि वा स्वदेशी जनको बीचमा विवाहको उत्सव मनायौं देशको पैसा देशमै रहनेछ ।’ ...

भारतीयलाई डिसेम्बर १ देखि मलेसियामा भिसा फ्री प्रवेश पाउने
सोमबार, ११ मंसिर २०८०

यो जानकारी मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दिएका हुन् । बजार नियामक सेबीले मार्चदेखि सेयर बजारमा सोही दिनको ट्रेड सेटलमेन्ट लागू हुने जनाएको छ । यसका साथै सम्पत्तिमा लगानी गर्ने नियमलाई...

भारतीय शेयर बजारमा ठूलो परिवर्तन हुँदै
आइतबार, १० मंसिर २०८०

बजार नियामक सेबीका अध्यक्ष माधवी पुरी बुचले सञ्चालक समितिको बैठकपछि शेयर खरिदबिक्रीको दिनमा भुक्तानी योजना लागू गर्न लागेको जानकारी दिए । यति मात्र होइन, आगामी वर्ष अर्थात् २०२५ मा तत्काल...

दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा
आइतबार, १० मंसिर २०८०

छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ । राष्ट्रपति युन सुक...

यूरोपमा वायु प्रदूषणको अवस्था अझै पनि धेरै उच्च छ :  ईयू रिपोर्ट
शनिबार, ०९ मंसिर २०८०

सन् २०२१ मा युरोपेली सङ्घमा तीन लाख २० हजारभन्दा बढीको मृत्यु तीन मुख्य वायु प्रदूषक सूक्ष्म कण इन पार्टिकुलेट म्याटर, ओजोन र नाइट्रोजन डाइअक्साइड०सँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो
शुक्रबार, ०८ मंसिर २०८०

हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वात्तै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन् । नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौं हजार...

इजरायल र हमासबीच युद्धविरामः रिहा भए एउटै परिवारका १३ जना बन्धक
शुक्रबार, ०८ मंसिर २०८०

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुबै पक्षले स्थानीय समयअनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ । शुक्रबार गाजामा बन्धक बनाइएका...

आइएमएफसँग सम्झौता गर्नुअघि श्रीलङ्‌कामा ब्याजदर कटौती
शुक्रबार, ०८ मंसिर २०८०

श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल)ले शुक्रबार महत्वपूर्ण ऋण दरलाई एक प्रतिशत बिन्दुले घटाएर १० प्रतिशतमा झारेको छ भने वार्षिक मुद्रास्फीति १.५ प्रतिशतमा झरेको छ । निक्षेपको ब्याजदरमा पनि सोही रकम घटाएर...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत
विहीबार, ०७ मंसिर २०८०

विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति र स्वच्छता सेवाहरू सुदृढ बनाउने प्रयासमा सहयोग गर्नका लागि १६ करोड ३० लाख अमेरिकी डलरको परियोजनालाई स्वीकृत गरेको छ । यसबाट एक लाख...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ
विहीबार, ०७ मंसिर २०८०

इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको तर अपेक्षाअनुसार बिहीबार यस्तो नहुने सङ्केत गरे । “हाम्रा बन्धकहरूको...

सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापक/सीईओले राजीनामा दिए
बुधबार, ०६ मंसिर २०८०

उही समयमा, ट्रेजरी सेक्रेटरी जेनेट येलेनले एक विज्ञप्तिमा भने, ‘बिनान्सले जानीजानी आतंकवादी, साइबर अपराधी र बाल दुर्व्यवहार गर्नेहरूलाई आफ्नो प्लेटफर्मबाट पैसा प्रवाह गर्न अनुमति दियो।’ ...

पाक-अफगान सीमा व्यापार पुनः शुरू
बुधबार, ०६ मंसिर २०८०

हजारौँ अफगान आफ्नो देशमा अवैधरूपमा रहेको भन्दै पाकिस्तानले अफगान आप्रवासीहरूलाई निर्वासित गर्ने योजना घोषणा गरेपछि काबुल र इस्लामाबादबीच लामो समयदेखि खराब रहेको सम्बन्ध अक्टोबरदेखि अझ खराब भएको छ । ...

खेतीबाली सखाप पार्ने छेपारोविरुद्ध थाइल्याण्डमा ‘कमाण्डो अप्रेशन’
बुधबार, ०६ मंसिर २०८०

बैंककबाट १६० किलोमिटर उत्तरमा रहेको पटाना निकोम जिल्लाको लोपबुरीमा १३४ इगुआना समातिएको बताएको छ । देशको उत्तरपूर्वमा रहेको उडोन थानीमा थप छ वटा र अन्य स्थानबाट थप २३ वटा फेला...

भू-मध्य सागरको तटमा उत्रँदैछ बहुध्रुवीय विश्व !
बुधबार, ०६ मंसिर २०८०

भू-मध्यसागरको तटीय मैदानमा जारी युद्धले वैश्विक व्यवस्थामा उपथपुथल ल्याउँदैछ । संसारको शक्ति विन्यास अब औपचारिक रूपमै दुई ध्रुवमा बाडिँदैछ । एउटा नयाँ ध्रुवको नेतृत्व चीनले गर्दैछ । अर्को ध्रुवमा चाहिँ अमेरिका...

इजरायल र हमासबीच बन्धक साटासाट हुने, युद्ध विराम सम्झौता भयो अनुमोदन
बुधबार, ०६ मंसिर २०८०

प्यालेस्टिनी लडाकुहरूले करिब ५० इजरायली महिला र बालबालिकालाई रिहा गर्ने अपेक्षा गरिएको रोयटर्सले रिपोर्ट गरेको छ। यदि इजरायली सर्वोच्च अदालतले सम्झौतालाई चुनौती दिँदै प्यालेस्टिनी कैदीहरूको रिहाइमा रोक नदिएमा नलगाएमा पहिलो...

इजराइल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता
बुधबार, ०६ मंसिर २०८०

इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र...

कम्बोडियाले खानीबाट ९ टन सुन झिक्यो
बुधबार, ०६ मंसिर २०८०

खानीबाट व्यवसायिक उत्खनन्‌ थालेको तीन वर्ष नपुग्दै कम्बोडियाले सुनको १ हजार ४० बार उत्पादन गरेको छ, जसको तौल ८ हजार ९७९ किलोग्राम छ । ...

स्वीस बैंकमा पैसा थुपारेका ‘पम्फादेवी’हरूलाई दु:खद खबर !
बुधबार, ०६ मंसिर २०८०

"पम्फादेवी ठकुरानी - स्वीस बैंकको पैसा फिर्ता ले !" वि. सं. २०४६ सालको आन्दोलनको एउटा प्रमुख नारा थियो यो । तत्कालीन रानी ऐश्वर्य शाहलाई लक्षित गरी लगाइएको थियो यस्तो नारा, जुन ६० को दशकमा गणतन्त्रको स्थापना...

माल्दिभ्सको अडान : पर्यावरण शरणार्थी नबन्ने, बढ्दो जलस्तरसँग जुध्‍न टापुकिल्ला !
मंगलबार, ०५ मंसिर २०८०

छुट्टी मनाइने महँगो गन्तव्यस्थल माल्दिभ्स आफ्नो सेतो बालुवा भएको समद्री तटहरू, नीलो–हरियो लगुन र विशाल कोरल चट्टानहरूका लागि प्रसिद्ध छ । यद्यपि एक हजार एक सय ९२ साना टापुहरूको यो...