aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
विपक्षीको फोन ट्याप आरोपबारे अनुसन्धान गर्दै मोदी सरकार
विहीबार, १६ कार्तिक २०८०

भारत सरकारमाथि सन् २०२१ मा राजनीतिक विरोधी, कार्यकर्ता र पत्रकारहरूमाथि निगरानी राख्नका लागि विवादास्पद पेगासस स्पाइवेयर प्रविधिको प्रयोग गरेको आरोप लगाइएको थियो । ...

हमास र थाइल्याण्डबीच बन्धक श्रमिक छुटाउनेबारे इरानमा वार्ता
विहीबार, १६ कार्तिक २०८०

द्वन्द्वमा कम्तिमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका थिए । थाइल्यान्डले इजराइलमा रहेका सात हजार नागरिकलाई विमानमार्फत स्वदेश फर्काएको छ । ...

जेट एयरवेजलाई दोहोन गर्ने गोयल विरुद्ध ठगी मुद्दा दायर
बुधबार, १५ कार्तिक २०८०

यसअघि ३१ अक्टोबरमा ईडीले नरेश गोयल र अन्य अभियुक्तहरूविरुद्ध आरोपपत्र दायर गरेको थियो। यो मुद्दा क्यानरा बैंकमा ५३८ करोड रुपैयाँको ठगी (मनी लान्ड्रिङ)सँग सम्बन्धित छ। यस मामिलामा ईडीले सेप्टेम्बर १...

भारत-बंगलादेश अन्तरदेशीय तीन परियोजना उद्‌घाटन, लागत २ खर्ब ६८ अर्ब
बुधबार, १५ कार्तिक २०८०

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले अखौरा–अगरतला क्रस बोर्डर रेल लिंक, खुलना–मोंगला पोर्ट रेल लाइन र बंगलादेशको रामपालमा मैत्री सुपर थर्मल पावर प्लान्टको युनिट–२ परियोजना उद्‌घाटन गरेका...

गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा शृंखलाबद्ध विस्फोट
बुधबार, १५ कार्तिक २०८०

इजिप्टले अफगानिस्तानको आवासीय ब्लकहरूलाई अमानवीय निशाना बनाउनेको कडा निन्दा गरेको छ। उनले घाइते प्यालेस्टिनीहरूलाई उपचारका लागि आउन दिन रफाह सीमाना खोल्ने बताए। युद्ध सुरु भएदेखि पहिलो पटक कायरोले जनताका लागि...

यी कम्पनीलाई हुँदैछ नरसंहारकारी युद्धबाट मालामाल
बुधबार, १५ कार्तिक २०८०

समाचारमा टिबी बैंकका महाप्रबन्धक चै वोन रुमोह्रलाई उद्धृत गर्दै लेखिएको छ- ‘हमासले थप माग गरिरहेको छ; राष्ट्रपतिले १०६ अर्ब डलर बराबरको हतियार माग गर्नुभएको छ ।’ ...

साढे ८१ करोड भारतीयहरूको व्यक्तिगत डाटा ह्याकरको हातमा
मंगलबार, १४ कार्तिक २०८०

कम्पनीका अनुसार चोरी भएको डाटामा आधार कार्ड (भारतमा पहिचानको प्रमाणको रूपमा काम गर्ने व्यक्तिगत पहिचान नम्बरहरू) र राहदानी विवरणहरू, नाम, फोन नम्बरहरू र लाखौँ भारतीय नागरिकहरूको अस्थायी र स्थायी ठेगानाहरू...

कर छलेको आरोपमा रुसी टाइकुन कुज्मिचेभ पक्राउ
मंगलबार, १४ कार्तिक २०८०

कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आरोपमा फ्रान्सको प्रहरीले रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई पक्राउ गरेको छ । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ । उनलाई...

रोहिङ्ग्या स्वदेश फिर्ताबारे वार्ता गर्न म्यान्माको टोली बंगलादेशमा
मंगलबार, १४ कार्तिक २०८०

बंगलादेश करिब १० लाख रोहिङ्ग्या शरणार्थीहरूको घर हो । यीमध्ये अधिकांश सन् २०१७ मा म्यान्माको सेनाको हिंसात्मक कारवाहीपछि भागेका हुन् । अहिले संयुक्त राष्ट्रसङ्घले उक्त नरसंहारको अनुसन्धान गरिरहेको छ ।

मुकेश अम्बानीलाई चार दिनभित्र ज्यान मार्ने तेस्रो धम्की
मंगलबार, १४ कार्तिक २०८०

प्रहरीका अनुसार सोही अकाउन्टबाट आएको मेलमा ‘हाम्रो इमेलको कुनै प्रतिक्रिया आएको छैन, त्यसैले अहिले दुई सय करोड रुपैयाँ छ, नपाएको खण्डमा डेथ वारेन्टमा हस्ताक्षर गर’ भन्ने लेखिएको छ । ...

पाकिस्तानबाट एकैदिन १० हजार अफगान आप्रवासी भागे
मंगलबार, १४ कार्तिक २०८०

तोर्खम सीमामा सरकारका वरिष्ठ अधिकारी इर्साद मोहम्मदले भने, ‘बिहानैदेखि १० हजारभन्दा बढी शरणार्थीहरू जम्मा भएका छन् ।’ ...

इजराइलद्वारा युद्धविराम अस्वीकार
मंगलबार, १४ कार्तिक २०८०

“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका छन्, “इजराइलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।” अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक...

मध्यपूर्व तनाव : इजरायलले अस्वीकार गर्‍यो युद्धविराम प्रस्ताव
मंगलबार, १४ कार्तिक २०८०

युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूको माग अस्वीकार गर्दै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भनेका छन्‌, ‘त्यसो गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो ।’ ...

निश्चित जातका मान्छेमात्र मार्ने हतियार विकास भएको चीनको दाबी
मंगलबार, १४ कार्तिक २०८०

केही देशहरूले मानव जीनहरूलाई लक्षित गरी घातक हतियारहरूद्वारा आफूलाई "सु-सज्जित" बनाएका छन्, चीनको शीर्ष जासुस एजेन्सीले सोमबार आरोप लगाएको छ । चिनियाँ राज्य निकायले पहिलो पटक सार्वजनिक रूपमा यस्तो खतरा...

अर्थतन्त्र बढाउन एफडीआईमा जोड दिँदै पाकिस्तान
सोमबार, १३ कार्तिक २०८०

एफडीआईको माध्यमबाट आर्थिक विकासलाई बढाउने भरपुर क्षमता रहेको र यसको उपयोग जिम्मेवारी लिएर र विवेकपूर्ण नीतिहरू बनाएर गर्न सकिने पाकिस्तानी राष्ट्रपतिले बताएका छन्‌ । ...

इजरायली खोज्दै रूसी विमानस्थलमा आक्रमण
सोमबार, १३ कार्तिक २०८०

दागेस्तानका गर्भनर सर्गेई मेलिकोभले उक्त घटनामा जिम्मेबार व्यक्तिहरूलाई सजाय दिइने प्रतिबद्धता व्यक्त गरे । दागेस्तानको आन्तरिक मन्त्रालयले पछि ६० जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । ...

‘गाजामा मानवीय सहायता रोक्नु अपराध’ : आईसीसी
सोमबार, १३ कार्तिक २०८०

अत्यावश्यकीय सामग्रीले भरिएका ट्रकहरू रफाह क्रसिङमा रोकिएको र गाजामा प्रवेश नपाएको आईसीसीका प्रमुख अभियोजक करिम खानले बताएका छन्‌ । ...

एल साल्भाडोर जाँदैहुनुहुन्छ ? यो पढ्नुहोस
सोमबार, १३ कार्तिक २०८०

फोन्सेकाको खाडीमा अवस्थित एल साल्भाडोरमा यस्ता धेरै पर्यटकीय स्थलहरू छन् । जहाँ विश्वभरबाट ठूलो संख्यामा पर्यटक जान्छन्। अक्टोबरको सुरुदेखि नै यो देशले यहाँ आउने पर्यटकबाट नयाँ कर उठाउन थालेको छ...

सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
आइतबार, १२ कार्तिक २०८०

चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त...

पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रूणको विकास
आइतबार, १२ कार्तिक २०८०

“सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्टमा विकसित हुन्छन्, बलास्टोसिस्ट त्यस्तो कोशिका हो जुन प्लेसेन्टामा विकसित हुन्छ”, वैज्ञानिकहरूले भनेका छन् । शनिबार वैज्ञानिक पत्रिका आईसाइन्समा अनलाइन प्रकाशित एक अध्ययनमा...