aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
इन्टरनेट र फोन सेवाबाट एक करोड अष्ट्रेलियाली बञ्चित
बुधबार, २२ कार्तिक २०८०

सिंगापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनःस्थापित गरिएको बताएको छ । ...

टेस्ला विद्युतीय कारको उत्पादन भारतमा गर्ने तयारी
बुधबार, २२ कार्तिक २०८०

मिडिया रिपोर्टका अनुसार टेस्ला अधिकारीहरूले मे १७ मा भारतीय सरकारी अधिकारीहरूसँग भेट गरेका थिए। उक्त बैठकमा कम्पनीले भारतमा विद्युतीय कार बनाउन निर्माण इकाई स्थापना गर्ने इच्छा व्यक्त गरेको थियो ।

जी-७ बैठकमा रूसलाई १० लाख तोप दिएको उत्तर कोरियाको चर्चा
बुधबार, २२ कार्तिक २०८०

युक्रेनसँगको युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाले रुसलाई १० लाखभन्दा बढी तोप प्रदान गरेको र त्यसको बदलामा प्योङयाङले स्याटेलाइट प्रविधिमा सल्लाह लिइरहेको देखिएको दक्षिण कोरियाले दाबी गरेको छ । ...

'रेयर अर्थ'को आपूर्तिमा चीनले गर्‍यो कडाइ, विश्वभरका ब्याट्री निर्माता समस्यामा
बुधबार, २२ कार्तिक २०८०

रेयर अर्थ धातुहरूको आपूर्तिमा चीनको लगभग एकाधिकार कायम रहेको छ । तर, पटक-पटक चीनले यी धातुको आपूर्तिमा गरेको कटौती र कडाइले धेरै मुलुकहरूलाई यसको उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने तर्फ संकेत गरिरहेको...

‘यो वर्ष चीनले ५.४ प्रतिशत वृद्धिदर हासिल गर्छ’ : आइएमएफ
मंगलबार, २१ कार्तिक २०८०

चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ, यसले कोभिडपछिको सुदृढ सुधारलाई दर्शाउँछ । ...

जी-७ बैठक जापानमा बस्दै, इजरायल-हमास द्वन्द्व प्राथमिकतामा
मंगलबार, २१ कार्तिक २०८०

जी-७ बैठकमा अमेरिकासहित जापान, फ्रान्स, बेलायत, इटाली, जर्मनी र क्यानाडाका मन्त्रीहरू सहभागी हुँदैछन्‌ । ...

अस्ट्रेलियाले बढायो ब्याजदर
मंगलबार, २१ कार्तिक २०८०

अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्व बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ...

सबैभन्दा छिटो अर्थतन्त्र बढ्ने सूचीमा १० औं नम्बरमा भारत
मंगलबार, २१ कार्तिक २०८०

फिच रेटिङ्सले यसअघि मध्यम अवधिको लागि भारतको जीडीपी वृद्धि ५.५ प्रतिशत हुने अनुमान गरेको थियो। जुन ०.७ प्रतिशतले बढाएर ६.२ प्रतिशत पुर्याएको हो । फिचले २०२३ देखि २०२७ सम्म मध्यम...

आमा राज्य कोष खर्चेर मान्छे मार्ने, छोरी चन्दा उठाएर बचाउने !
सोमबार, २० कार्तिक २०८०

कमला ह्यारिसकी सौतेनी छोरीले गाजाका लागि ८० लाख अमेरिकी डलर चन्दा उठाई सकेको न्ययोर्क टाइम्सले जनाएको छ । जबकि आमाको प्रशासकले इजरायलको लागि अरबौँ डलर खर्च पठाइरहेको छ । ...

क्यानडामा आर्थिक मन्दी सुरु
सोमबार, २० कार्तिक २०८०

गत हप्ता, बैंक अफ क्यानडाले सन् २०२२ को सुरुवातदेखि यता दशौँ पटक ब्याजदर दर बढाएपछि हाल दोस्रो पटक लगातार आफ्नो बेन्चमार्क ब्याज दर ५ प्रतिशतमा स्थिर राख्ने निर्णय गर्‍यो। तर,...

विश्वकै प्रदूषित शहर बन्यो दिल्ली, आगामी साता जोरबिजोर प्रणाली
सोमबार, २० कार्तिक २०८०

प्रदूषण मापदण्ड पूरा नगरेका सवारीसाधनले फाल्ने विषाक्त धुवाँ तथा प्लास्टिक र अन्य जैविक बस्तु बाल्दा निस्कने धुवाँले दिल्ली हरेक वर्ष विश्वको प्रदूषित शहरमा पर्ने गरेको छ । ...

रूसले डिसेम्बरसम्म दैनिक तीन लाख ब्यारेल तेल निर्यात कटौती गर्ने
सोमबार, २० कार्तिक २०८०

जुन ४ मा भएको ओपेक प्लसको बैठकपछि उत्पादन कटौतीलाई सन् २०२४ डिसेम्बरसम्म बढाइएको थियो । ...

रुसले स्वेच्छिक तेल निर्यातमा कटौती गर्ने
सोमबार, २० कार्तिक २०८०

रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको...

विश्वका ठूला इ-कमर्स कम्पनीले कसरी काम गर्छन ? ड्रोनमार्फत डेलिभरी
सोमबार, २० कार्तिक २०८०

कम्पनीको शुरुवाती दिनमा जेफ बेजोस यस्तो पुरानो ढोकाबाट बनेको टेबलमा बस्ने गर्दथे । आज अमेजनको मुख्यालयको ‘द स्फियर्स’ विश्वभर अमेजनको पहिचान बनेको छ । चम्किलो गोलो जस्तो देखिने यी तीनवटा...

चीनसँग सम्बन्ध सुधार्दै अष्ट्रेलिया, सात वर्षपछि कार्यकारी स्तरमा भ्रमण
आइतबार, १९ कार्तिक २०८०

दुवै मुलुकबीचको अर्बौं डलरको व्यापारलाई असर गर्नेगरी भएको कूटनीतिक विवादपछि सम्बन्धलाई सुधार गर्ने प्रयासस्वरुप अष्ट्रेलियाली नेताको यो भ्रमण पछिल्लो सात वर्षमा पहिलो हो । ...

तालिबानको प्रतिबन्धपछि अफगानिस्तानमा अफिमको उत्पादनमा गिरावट
आइतबार, १९ कार्तिक २०८०

तालिबान अधिकारीहरूले पप्पीमाथि प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको खेती र अफिमको उत्पादनमा ९५ प्रतिशतले कमी आएको आइतबार प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान...

मुकेश अम्बानीलाई धम्कीपूर्ण इमेल पठाउने दुई जना पक्राउ
आइतबार, १९ कार्तिक २०८०

पक्राउ पर्नेमा १९ वर्षीय गणेश रमेश वानपर्धी रहेका छन् । उनलाई पक्राउ गरी अदालतमा पेश गरी कात्तिक ८ गतेसम्म प्रहरी हिरासतमा राखिएको थियो । दोस्रो आरोपीलाई मुम्बई अपराध शाखाले गुजरातको...

जर्मनीद्वारा हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा
शुक्रबार, १७ कार्तिक २०८०

जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले बिहीबार हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाइएको बताएका छन् । हमासलाई जर्मनीले ‘आतङ्कवादी’ सङ्गठन मानेको छ । उनले भनेका छन्, “इजराइललाई नष्ट गर्ने...

इजरायल-हमास द्वन्द्वमा अमेरिकाको आर्थिक सौदाबाजी, १९ खर्ब सहयोग प्रस्ताव
शुक्रबार, १७ कार्तिक २०८०

यसअघि नै इजरायलविरुद्ध छिटपुट लडाईं छेडिसकेको हिज्बुल्लाहले प्यालेस्टाइनी हमासलाई समर्थन गर्ने गरेको छ । तर, यी दुबै समूहसँग अमेरिका निर्मित हतियारको ठूलो सञ्चिति छ । ...

दैनिक ५.६ करोड दान गर्ने भारतीय व्यापारी
शुक्रबार, १७ कार्तिक २०८०

एचसीएलका सह(संस्थापक शिव नाडरले एडेलगिभ हुरुन इन्डिया फिलान्थ्रोपी लिस्ट २०२३ मा आफ्नो शीर्ष स्थान कायम राखेका छन्। उनले आर्थिक वर्ष २०२३ मा २,०४२ करोड रुपैयाँ भारु दान गरेका छन ।...