विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमति ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि...
पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् । ...
युसिएमएसमा डा. प्रकृतिराज कँडेल र डा. किशोर श्रेष्ठको नेतृत्वमा हातमा रड राखियो । गत असोजमा रड निकायलिया हात बाँगो नै भएपछि काठमाडौंको बिएनबी अस्पतालमा उपचार गराउँदा अप्रेसन गर्दा बिगारेको र...
श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलाशले यही मङ्सिर...
झोला बोकेर हिँडनु उनका लागि रहर नभएर बाध्यता छ । पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनले जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आएका छन् । “हिमाली जिल्लाबाट जडीबुटी...
वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट...
काठमाडौं महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले विगतकै वर्षमा गरिएको...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका ३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनक बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ...
निलम्बित प्रधानन्याधिश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र गैरकानुनी रहेको सर्वोच्च बार अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए । निष्प्रभावी भएको पत्रले अहिले दिएपछि राजनीतिमा तरंग उत्पन्न भएको बेलामा छ...
वीरगञ्जबाट कास्कीतर्फ गईरहेको बिल बिजकभन्दा बढी सामाग्री लोड रहेका ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढी सामाग्री लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो । ...
लुम्बिनी आउने पर्यटकको सहजताको लागि दाताले दिएको सवारी साधनहरू अलपत्र परेका छन् । दाताले विद्युतीय बस दिए पनि नेपालको कानून र बाधा अड्चनले गर्दा ती गाडी अहिले थन्किएर बसेका हुन्...
प्याज आयातमा सरकारले बर्सेनि करिब पाँच अर्ब रुपैयाँ भन्दाबढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी प्याज नेपालले...
रामेछाप, उमाकुण्ड गाउँपालिका ७ माजगाउँ बस्ने ४७ वर्षीय बुद्धिमान सार्कीको घरमा करेन्ट सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेको सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल...
घर बनाउँदा जग जति महत्त्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । घरको ड्रेनेज सिस्टमको काम भनेको घरको शौचालय, बाथरुम, सिङ्क आदि बाट निक्लिने फोहोर पानीलाई ढलको प्रणालीमा...
पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ठगीको आरोपमा झापा कन्काई नगरपालिका ७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई मंगलबार...
कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी...
मनिलास्थित एसियाली विकास बैंक (एडीबी) ले कम्बोडिया सरकारलाई देशको अर्थतन्त्रलाई विविधीकरण गर्न तथा विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता बढाउन पाँच करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । महामारीपछिको आर्थिक पुनरुत्थानलाई...
काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् । जसमा चार पुल...
प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण...
एनआईबिएल एस क्यापिटल लिमिटेड र ईकमर्स कम्पनी सस्तोडिलकाबिच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक...