aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
सुनको मूल्य तोलामै एक लाख पाँच सय पुग्यो
आइतबार, २५ मंसिर २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको...

अचार बिक्रीबाट मनग्य आम्दानी
आइतबार, २५ मंसिर २०७९

सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै...

नगद तथा सुनका विभिन्न गरगहना चोरी
आइतबार, २५ मंसिर २०७९

सुनका विभिन्न गहनासमेत गरी करिब ६ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुकासाथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान...

सेनाका पूर्व बलाधिकृत रथि महत मृ'त फेला
शनिबार, २४ मंसिर २०७९

बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज फेला परेका हुन् । महतको शव परीक्षणका लागि त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ...

जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण
शनिबार, २४ मंसिर २०७९

कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुनेछ । जनकपुर उद्योग वाणिज्य सङ्घलगायतले भूमि वर्गीकरणसम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासित माग गर्दै आएका थिए । उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जग्गा वर्गीकरणको निर्णय भइसकेको...

बाह्रदशी गाउँपालिकामको भवन निर्माण सुरु
शनिबार, २४ मंसिर २०७९

दुई वर्षभित्र भवन निर्माण सम्पन्न गरिने प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले जानकारी दिए । बाह्रदशी गाउँपालिकास्थित वडा नम्बर ४ मा रहेको कृषि तथा पशु सेवा शाखा नजिकै भवन निर्माण सुरु...

तीन दिनको मौसम पूर्वानुमानः तापक्रम घट्दै जाने संभावना
शनिबार, २४ मंसिर २०७९

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको...

अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ
शुक्रबार, २३ मंसिर २०७९

नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले उल्टै प्रहरीमाथि हापात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय...

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
शुक्रबार, २३ मंसिर २०७९

सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । सर्वोच्चले संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन...

भूकम्पपीडित भन्छन्, ‘घरले पेट अघाउँदो रहेनछ’
शुक्रबार, २३ मंसिर २०७९

काठेखोला गाउँपालिका–५ बिहुँ करलिममा एकैनासका १० घर छन् । सिमेन्टको ब्लकको पर्खाल । निलो जस्तापातको छानो । झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी नै छन् । यहाँ बस्ने दलित...

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात
शुक्रबार, २३ मंसिर २०७९

खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ ।आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम,...

विभिन्न स्थानमा भएको आगलागीबाट ४० लाख रुपैयाँ भन्दाबढीको धनमाल जलेर नष्ट
शुक्रबार, २३ मंसिर २०७९

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको  कोन्ज्योसोम गाउँपालिका २ संखु खरीडांडा बस्ने कृष्ण प्रसाद घिमिरेको गोठमा विद्युतको तार सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा गोठ र गोठमा रहेको काठपात, मकै लगायतको...

अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ
शुक्रबार, २३ मंसिर २०७९

चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छ । जनकपुर उपमहानगरपालिका ५ स्थित अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका १५ कुवारामपुर बस्ने २५ वर्षीय संजित कुमार दास...

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो
शुक्रबार, २३ मंसिर २०७९

नेपाली सुनचाँदी बजारमा आज छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात...

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ
शुक्रबार, २३ मंसिर २०७९

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग...

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता
शुक्रबार, २३ मंसिर २०७९

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गर्न सघाउन धर्मभक्त मानव अङ्ग...

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
विहीबार, २२ मंसिर २०७९

काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित सुरज तामाङले संचालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका ८ घर भएकी २९ वर्षीया सोनु तामाङ समेत ९...

किसानलाई गहुँ छर्न मल अभाव
विहीबार, २२ मंसिर २०७९

धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ ।  किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र...

इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च, नयाँ शोरुम उद्घाटन
विहीबार, २२ मंसिर २०७९

एक विशेष कार्यक्रमका बिच बिहीवार काठमाडौको नक्शाल मा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन समारोह सम्पन्न गरी संचालनमा ल्याएको छ । बिगत लामो समयदेखि 2 wheelers विक्रिवितरण गर्दै आएको इभी...

स्ववियु निर्वाचनको तयारीमा त्रिवि
विहीबार, २२ मंसिर २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते...